रत्ननगरमा सोमबार र शुक्रबार हाटबजार सञ्चालन हुने
८ असोज, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
रत्ननगरमा प्रत्यक सोमबार र शुक्रबार हाटबजार सञ्चालन हुने भएको छ । रत्ननगर १० मा रहेको जग्गा भाडामा लिएर हाट बजार सञ्चालन गर्न लागिएका हो । कल्याण टोल बिकास संस्था तथा हरिहर टोल बिकास संस्थाले उक्त हाट बजार ब्यवस्थापन गर्ने र रत्ननगर नगरपालिका सहयोगि रहने हाट बजारका संयोजक तथा कल्याण टोल बिकास संस्थाका अध्यक्ष केशव रि...









