लायन्सको आयोजनामा रत्ननगरमा निःशुल्क दन्त शिविर सम्पन्न ।
७ श्रावण, रत्ननगर, चितवन
रत्ननगर बकुलहरमा साईराम डेन्टल क्लीनिकको प्राबिधीक सहयोगमा रत्ननगरमा सकृय तिनबटा लायन्स क्लबहरु लायन्स क्लब अफ रत्ननगर, लायन्स क्लब अफ रत्ननगर मिड र लायन्स क्लब अफ रत्ननगर पिसको सम्युक्त आयोजनामा तिन दिने निःशुल्क दन्त शिविर मंगलबार सम्पन्न भएको छ ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटनसत्र मा दन्तरोग बिशेषज्ञ ...





