नेपाल एयरलाइन्सको जापान र दुबईको उडान स्थगित

नेपाल एयरलाइन्सको जापान र दुबईको उडान स्थगित
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता र युएईको दुबई गन्तव्यको उडान स्थगित गरेको छ । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगमले दुवै गन्तव्यमा गर्दै आएको नियमित उडान चैत्र ७ गते रातिदेखि लागू हुने गरी स्थगित गरेको आज विज्ञप्तिमार्फत जनाएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्...

कोरोना महामारीले चिडियाखाना बन्द

कोरोना महामारीले चिडियाखाना बन्द
काठमाडौँ । विश्वभर फैलिएको ‘कोभिड–१९’ को महामारीले संक्रमण रोक्ने तयारी अनुसार जावलाखेलस्थित सदर चिडियाखाना बन्द गरिने भएको छ । शुक्रबारदेखि सर्वसाधारणले चिडियाखाना अवलोकन गर्न नपाउने भएका हुन् । चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले भने, “कोरना भाइरस सङ्क्रमणको डरले बन्द गरिएको हो । हरेक दिन तीन हजार अवलोकनकर्ता यहाँ अवलोकनका लागि आउने गरेका थिए ।” विद्या...

अनावश्यक हल्लाको पछि लागेर पेट्रोलियम पदार्थ भण्डारण नगर्न आग्रह

अनावश्यक हल्लाको पछि लागेर पेट्रोलियम पदार्थ भण्डारण नगर्न आग्रह
विराटनगर । पेट्रोलियम डिलर्स एशोसिएसन कोशी विराटनगरले अनावश्यक हल्लाको पछि नलागी पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९) प्रति आम उपभोक्ता सशंकित हुँदै नेपाल–भारत सीमाना बन्द हुने आधारहीन खबरका आधारमा चाहिनेभन्दा बढी पेट्रोलियम पदार्थ भण्डारण गरी समग्र बजारलाई प्रभावित नगर्न एशोसिएशनले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गरी ...

कालोबजारी एवं कृत्रिम अभाव रोक्न कास्की प्रशासनको ध्यानाकर्षण

कालोबजारी एवं कृत्रिम अभाव रोक्न कास्की प्रशासनको ध्यानाकर्षण
पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिसँगै बजारमा देखिएको कालोबजारी एवं कृत्रिम अभाव रोक्नका लागि जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष विकल तुलाचनको नेतृत्वको टोलीले मङ्गलबार प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई ध्यानाकर्षणपत्र प्रदान गर्दै मास्क, हेण्ड सेनिटाइजर, औषधि तथा दैनिक उपभोग्य वस्तुको कृत्रि...

कोरोना भाइरसको प्रभावले थलियो पर्यटकीय क्षेत्र लेकसाइड

कोरोना भाइरसको प्रभावले थलियो पर्यटकीय क्षेत्र लेकसाइड
-राजु गिरी पोखरा- नेपालको दोस्रो पर्यटकीय आकर्षणको केन्द्र पोखराको लेकसाइडमा अहिले कोरोना भाइरसको प्रभावका कारण नकारात्मक असर परिरहेको छ । आन्तरिक तथा बाह्य पर्यटकको भीड भैरहने यस क्षेत्र अहिले सुनसानजस्तै भएको छ । विशेष गरी यहाँका होटल व्यवसायीलाई भने निकै असर परिरहेको छ । होटलका कर्मचारीलाई पाल्न पनि नसक्ने स्थिति सिर्जना भैरहेको यहाँका होटल व्यवसायीको भनाइ छ । होटलमात्र ...

कोरोना फैलिने त्रासले नेपाल–भारतमैत्री बस सेवा बन्द

कोरोना फैलिने त्रासले नेपाल–भारतमैत्री बस सेवा बन्द
धनगढी- कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारीस्वरुप धनगढीदेखि भारतको नयाँ दिल्लीसम्म सञ्चालनमा रहेको नेपाल–भारतमैत्री बस सेवा बन्द गरिएको छ । धनगढीबाट गौरीफन्टा नाका हुँदै दिल्लीसम्म दैनिक तीन बस सञ्चालनमा थिए । यसबाहेक गौरीफन्टा नाका हुँदै दाङबाट दिल्लीका लागि दैनिक छुट्ने थप दुई बस सेवा पनि बन्द गरिएको छ । कैलालीको त्रिनगर प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महाद...

कालोबजारी गर्ने एउटै समूहबाट १० लाख मास्क बरामद

कालोबजारी गर्ने एउटै समूहबाट १० लाख मास्क बरामद
काठमाडौँ । कोभिड­–१९ को सङ्क्रमणको जोखिम रहेका बेला मास्क कालोबजारी हुन थालेपछि नेपाल प्रहरी त्यसविरुद्ध सक्रिय भएको छ । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुबाट १० लाख आठ हजार थान मास्क र बा ७ च ७२६३ नम्बरको गाडी बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । पक...

साताको शेयर बजार : कुल चार अर्ब ४२ करोडको कारोबार

साताको शेयर बजार : कुल चार अर्ब ४२ करोडको कारोबार
काठमाडौँ- धितोपत्र बजारमा यस साता तीन दिनमात्रै कारोबार भयो । तीन दिनमा बजार चर्को उतारचढावपूर्ण अवस्थामा रह्यो । लामो बिदापछि मङ्गलबार खुलेको बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भएपछि नकारात्मक सर्किट नै लाग्यो । साताभर कूल १८२ कम्पनीको कूल एक करोड ४० लाख ४८ हजार ९११ कित्ता शेयर रु चार अर्ब ४२ करोड ७७ लाख ४३ हजार ८७२ मूल्यमा खरिद बिक्री भए । आइतबार ...

हेटौँडा–काठमाडौँ रोपवेको सम्भाव्यता अध्ययन गरिने

हेटौँडा–काठमाडौँ रोपवेको सम्भाव्यता अध्ययन गरिने
हेटौँडा- वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले हेटौँडा–काठमाडौँ जोड्ने रोपवे लाइन सञ्चालनका लागि वागमती प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने बताएका छन् । उनले पृथ्वी–सिद्धार्थ–त्रिभुवन राजमार्ग जोड्ने र बर्दिबास–काठमाडौँ जोड्ने राजमार्गमा यदाकदा बाढीपहिरोले सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाका सर्वसाधारणलाई इन्धन, खाद्यान्न र निर्माण सामग्रीक...

सरकारले हिमाल आरोहण बन्द गरेपछि हेलिकप्टरका विदेशी पाइलटको बिदाइ

सरकारले हिमाल आरोहण बन्द गरेपछि हेलिकप्टरका विदेशी पाइलटको बिदाइ
काठमाडौँ- सरकारले यसपटकको वसन्तकालीन हिमाल आरोहणलगायतका पर्यटकीय गतिविधिमा रोक लगाएपछि नेपाली हेलिकप्टर कम्पनीहरूले विदेशी पाइलटलाई बिदाइ गरेका छन् । चार्टर उडान घटेपछि १५ वटा हेलिकप्टर ग्राउन्डेड गरिएको छ । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार यो सिजनका लागि राखिएका १५ जना विदेशी पाइलटलाई बिदाइ गरिएको छ । नेपालमा १० वटा निजी हेलिकप्टर कम्पनीका ३३ वटा हेल...