खिचरा महोत्सवमा आज छेवाङ लामासँगै दर्जनौं प्रस्तुति हुने
खैरहनी । आठौँ खिचरा महोत्सवअन्तर्गतको सांस्कृतिक कार्यक्रममा हाज नेपाली संगीत क्षेत्रमा स्थापित गायक छेवाङ लामाले प्रस्तुति दिने भएका छन्। ‘इशाराले बोलाउथिन्’, ‘आउँदैछु हेर तिमीलाई लिन’, ‘तिमी पारी म छु वारि’, ‘जातै सानो भयो’लगायत अन्य थुप्रै गीतहरु गाएका छन्।
अर्का चर्चित गायक अमितसिंह चौधरीले समेत कार्यक्रममा प्रस्तुति दिनेछन्। नेपाली गीतसहित थारु भाषाका गीतमा पनि उत्ति...








