माधवपुरमा सोमबारदेखि हाट बजार सञ्चालन हुने
रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं १५ माधबपुरमा भोली सोमबारदेखि हाट बजार सञ्चालन हुने भएको छ । छहारी टोल निवासी विष्णु लम्सालले आफ्नो व्यक्तिगत जग्गामा माधवपुर हाट हजार सञ्चालन गर्न लागेका हुन । लम्सालले प्रत्येक हप्ताको सोमबार र विहीबार सञ्चालन हुने गरी हाटबजार सञ्चालन गर्न लागेका हुन् । हाट बजारका आयोजक लम्सालले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी हाट बजार सञ्चालन गर्न...









