आयोगलाई प्रचण्ड–माधव समूहले फेरि दियो आधिकारिकता विवाद निरुपण गर्न भन्दै पत्र

आयोगलाई प्रचण्ड–माधव समूहले फेरि दियो आधिकारिकता विवाद निरुपण गर्न भन्दै पत्र
काठमाडौं । निर्वाचन आयोगलाई प्रचण्ड–माधव समूहले पार्टीको अधिकारिकता विवाद अविलम्ब निरुपण गर्न भन्दै दोस्रो पत्र बुझाएको छ । नेकपाका प्रचण्ड–नेपाल समूहका राजेन्द्र पाण्डेसहितका नेताहरु अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पाँच पृष्ठ लामो पत्र लिएर आयोग पुगेका थिए । पाण्डेका अनुसार तत्काल विवाद निरुपणसम्बन्धी प्रक्रिया सुरु गर्न भनेर लेखिएको निवेदन निर्वाचन आय...

नारायणगढ–मुग्लिन सडक खण्ड एक हप्ता दैनिक साढे चार घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडक खण्ड एक हप्ता दैनिक साढे चार घण्टा बन्द हुने
मुग्लिन । यहि फागुन २३ गतेदेखि एक हप्ता नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका अनुसार सो सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना–६ स्थित चारकिलोमा पहिरो रोकथामको लागि बाँकी रहेको काम सम्पन्न गर्न यहि फागुन २३ गतेदेखि एक हप्ता दैनिक साढे चार घण्टा बन्द गर्न लागिएको हो । नारायणगढ मुग्लिन सडक आयोजनाको कार्यालयले अब फागुन २३ ...

माडीमा दोश्रो चरणको खोप अभियान फाल्गुन २३ गतेदेखि सुरु हुँदै ।

माडीमा दोश्रो चरणको खोप अभियान फाल्गुन २३ गतेदेखि सुरु हुँदै ।
अजित अधिकारी चितवन । माडीमा फाल्गुन २३ गतेदेखि जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ । विशेषगरी माडी क्षेत्रमा रहेका झन्डै ४,६१६ जना जेष्ठ नागरिकलाई खोप दिइने माडी नगरपालिका स्वास्थ्य शाखा सह संयोजक टंक प्रसाद बस्यालले नेपाली आवाज डटकमसंग बताए । आज भएको खोप समन्वय समितिको बैठकमा खोप केन्द्र निर्धारण, जनशक्ति व्यबस्थापन लगायतका विषयबस्तुमा तयारी भइरहेको जना...

माडीमा दुई दिने घुम्ती तालिम आजदेखि सुचारु

माडीमा दुई दिने घुम्ती तालिम आजदेखि सुचारु
चितवन । माडीमा आजदेखि दुई दिने घुम्ती तालिम सुचारु भएको छ । मौरीपालन बिकास कार्यक्रम भण्डारा, चितवनको आयोजना र सोमेश्वर मौरी पालन कृषि समुहको ब्यबस्थापनमा माडी ५ स्थित बसन्तपुरमा रहेको होटल प्याराडाइजमा २ दिनका लागि सो तालिम सुचारु गरिएको हो । विशेषगरी माडी क्षेत्रमा रहेका मौरीपालन ब्यबसायमा आबद्ध किसानहरुलाई जिबिको पार्जन संगसंगै यस ब्यबसायको वृद्धि बिकासको लागि लक्षित गरी सो...

क्रिष्टल कलेज काण्डःअश्लील म्यासेज गर्ने शिक्षकलाई १ वर्ष जेल हुन सक्ने,कलेजद्धारा निस्काशन

क्रिष्टल कलेज काण्डःअश्लील म्यासेज गर्ने शिक्षकलाई १ वर्ष जेल हुन सक्ने,कलेजद्धारा निस्काशन
महेश पाण्डे चितवन । रत्ननगर १० मा रहको क्रिष्टल कलेजमा आफुले पढाउने कक्षा १२ मा पढ्ने छात्रालाई फेशबुकमा अश्लील म्यासेज पठाउने शिक्षक हरि प्रसाद न्यौपानेलाई १ वर्ष सम्म कैद हुन सक्ने प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यलय रत्ननगरका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाका अनुसार आफुले पढाउने कक्षा १२ की छात्रालाई आफुले संरक्षण गर्नु पर्ने ठाउँमा गलत आसयको म्यासेज पठाएको प...

रत्ननगरका डिएसपी ईन्द्र राना भन्छन्ः “शान्ति सुरक्षा र व्यवस्था सुदृढ गर्न लाग्नेछु”

रत्ननगरका डिएसपी ईन्द्र राना भन्छन्ः “शान्ति सुरक्षा र व्यवस्था सुदृढ गर्न लाग्नेछु”
महेश पाण्डे चितवन । ईलाका प्रहरी कार्यालय रत्ननगरमा केहि दिन अघि मात्रै आएका डिएसपी ईन्द्र बहादुर रानाले आफु शान्ति सुरक्षा र व्यवस्था सुदृढ गर्र्न लागि पर्ने बताएका छन् । आज (शुक्रवार) ईप्रका टाँडीको परिसरमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रानाले यस्तो बताएका हुन् । रानाले प्रहरीको काम जुन ठाँउमा गएपनि एउटै भएको बताउदै आफ्नो पहिलो प्राथमिकता शान्ति सुरक्षा र व्यव...

जनकौली वनको निर्बाचन विवादः हिसाब फर्छौट नगरी निर्बाचन नगर्न ओली समुहको माग

जनकौली वनको निर्बाचन विवादः हिसाब फर्छौट नगरी निर्बाचन नगर्न ओली समुहको माग
चितवन । रत्ननगर ७ मा रहेको जनकौली मध्यवर्ती सामुदायिक वनको निर्वाचन विवादमा तानिएको छ । आर्थिक हिनामिना भएको आशंका रहेको सो सामुदायिक वनको निर्वाचन यही फागुन २४ गते हुँदै छ । १७ बर्ष पछि नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचन मुखमै आएर विवादमा तानिएको हो । चितवन निकुञ्ज र मृगकुञ्ज उपभोक्ता समितिले वनको हिसाव किताब फर्छौट नगरी निर्वाचनको मिति तोकेका थिए । नेकपा ओली स...

सरकार र विप्लव समूहको समान धारणा बन्यो, दोस्रो चरणको वार्ता निष्कर्ष नजिक

सरकार र विप्लव समूहको समान धारणा बन्यो, दोस्रो चरणको वार्ता निष्कर्ष नजिक
काठमाण्डौ । नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपाका वार्ता टोलीबीच भएको दोस्रो चरणको वार्ता निष्कर्ष नजिक पुगेको र समान धारणा बनेको बताइएको छ । सरकारी टोलीका सदस्य प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सामाजिक सञ्जालमार्फत बुधवार साँझ सकिएको दोस्रो चरणको वार्ता निष्कर्ष नजिक पुगेको जानकारी दिएका हुन् । उनले दुबै पक्ष समान धारणा नज...

कांग्रेसमा मतभेदः देउवा प्रधानमन्त्री बन्ने सुरमा, रामचन्द्रको प्रतिपक्षमा नै बस्न सुझाव

कांग्रेसमा मतभेदः देउवा प्रधानमन्त्री बन्ने सुरमा, रामचन्द्रको प्रतिपक्षमा नै बस्न सुझाव
चितवन । संसद पुनर्स्थापनापछि कांग्रेस नेताको आ–आफ्नै कुरा सार्वजनिक ठाउँमा अभिब्यक्त हुन थालेका छन् । यसकै श्रृंखला हो चितवनमा बुधबार पूर्वसांसद स्वर्गीय एकनाथ रानाभाटप्रति श्रद्धाञ्जली दिन आयोजित सभामा नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच देखिएको फरकफरक दृष्णिकोण र खोचपेच । केहि दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछि कांग्...

लाइसेन्सको लिखित र ट्रायल परीक्षा मंगलबारदेखि बागमती प्रदेश यातायात सेवा कार्यालय हेटौँडामा शुरु

लाइसेन्सको लिखित र ट्रायल परीक्षा मंगलबारदेखि बागमती प्रदेश यातायात सेवा कार्यालय हेटौँडामा शुरु
हेटौंडा । लाइसेन्सको लिखित र ट्रायल परीक्षा मंगलबारदेखि बागमती प्रदेश यातायात सेवा कार्यालय हेटौँडामा शुरु भएको छ । प्रदेशका विभिन्न जिल्लाका सवारी साधन धनीलाई सवारीको चालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिखित परीक्षा र ट्रायल परीक्षा लिन बागमती प्रदेश यातायात सेवा कार्यालय हेटौँडाले मंगलबारदेखि शुरु गरेको हो । सो कार्यालयका अनुसार नयाँ अनुमतिपत्र प्राप्तका गर्न लागि दिइएको ट्...