नेकपा (प्रचण्ड–नेपाल) पक्षको आमहड्ताल ५ बजेपछि फिर्ता

नेकपा (प्रचण्ड–नेपाल) पक्षको आमहड्ताल ५ बजेपछि फिर्ता
काठमाण्डौं । नेकपा (प्रचण्ड–नेपाल) पक्षको आमहड्ताल बेलुकी ५ बजेपछि फिर्ता भएको छ । अब लामो तथा छोटो दूरीका सबै साधन पूर्ववत् रुपमा सञ्चालन हुने केन्द्रीय पार्टी कार्यालय सचिव गंगालाल तुलाधरले जानकारी दिए । प्रतिनिधिसभा विघटपछि प्रचण्ड–नेपाल पक्षले बिभिन्न आन्दोलन गर्दै आएको छ । जस अनुसार बिहिवार १ दिने नेपाल बन्दको आह्वान गरेको हो ।

नेकपा (प्रचण्ड–माधव समूह) काे नेपाल बन्दमा राजधानीको नयाँ बसपार्कमा ट्याक्सीमा आगजनी

नेकपा (प्रचण्ड–माधव समूह) काे  नेपाल बन्दमा राजधानीको नयाँ बसपार्कमा ट्याक्सीमा आगजनी
काठमाडौं  । नेकपा (प्रचण्ड–माधव समूह) काे नेपाल बन्दमा राजधानीको नयाँ बसपार्कमा ट्याक्सीमा आगजनी गरिएको छ । काठमाडौं प्रहरी प्रमुख अशोक सिंहका अनुसार परिचय नखुलेका दुई युवाले ट्याक्सी जलाएका थिए । उक्त ट्याक्सीमा आज बन्द आह्वान गरेको नेकपा (प्रचण्ड–नेपाल) समूहले जलायो कि अन्य कसैले भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले भनाइ रहेकाे छ । प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ...

अख्तियारका प्रमुख आयुक्त सहित संवैधानिक आयोगका पदाधिकारीको शपथ ग्रहण आज

अख्तियारका प्रमुख आयुक्त सहित संवैधानिक आयोगका पदाधिकारीको शपथ ग्रहण आज
काठमाडौं । अख्तियारका प्रमुख आयुक्त सहित संवैधानिक आयोगका पदाधिकारीको शपथ ग्रहण कार्यक्रम आज रहेको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार संवैधानिक परिषदको बैठकले गत मंसिर ३० गते सिफारिस गरेका विभिन्न संवैधानिक आयोगका पदाधिकारीकोे आज (बुधबार) राष्ट्रपतिले शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदको सिफारिस अनुसार विभिन्न आयोगका प...

भूमि समस्या समाधान आयोग चितवनको अध्यक्षमा यादव पाठक

भूमि समस्या समाधान आयोग चितवनको अध्यक्षमा यादव पाठक
चितवन । भूमि समस्या समाधान आयोग चितवनको अध्यक्षमा यादव पाठक नियुक्त भएका छन । सरकारले सोमबार ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ । जस अनुसार चितवनको अध्यक्षमा यादव पाठक नियुक्त भएका हुन् । आयोगको जिल्ला सदस्यहरुमा महादेवी खतिवडा र शान्तराज आचार्य नियुक्त छन् । पाठक तत्कालिन नेकपा एमालेको जि...

खैरहनी उवासंघः कांग्रेसबाट अध्यक्षका उमेदवार श्रेष्ठ भन्छन “मेराे कुनै प्रतिद्वन्द्वी छैन”

खैरहनी उवासंघः कांग्रेसबाट अध्यक्षका उमेदवार श्रेष्ठ भन्छन “मेराे कुनै प्रतिद्वन्द्वी छैन”
महेश पाण्डे चितवन । खैरहनी उवासंघकाे निर्वाचनमा कांग्रेसबाट अध्यक्ष पदका उमेदवार बनेका दिपेन श्रेष्ठ (हिरा) ले आफ्ने कुनै प्रतिद्वन्द्वी नभएकाे बताएका छन् । यहि माघ १८ र १९ गते हुन गइरहेको खैरहनी उद्योग वाणिज्य संघकाे १० ओेैं साधरणसभा तथा ५ ओैं अधिवेशनमा कांग्रेस प्यानलबाट अध्यक्ष पदमा उमेदवारी दिएका श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलन गरि साे कुरा बताएका हुन् । श्रेष्ठले ...

विश्व साइकल यात्री पुष्कर शाह सहितको टोली माडीमा

विश्व साइकल यात्री पुष्कर शाह सहितको टोली माडीमा
अजित अधिकारी चितवन । विश्व साइकल यात्री पुष्कर शाह सहितको टोली आज माडी आइपुगेको छ । माडीको धार्मिक एबम ऐतिहासिक स्थलको अबलोकन गर्न उक्त टोली साइकल चलाएर नै माडी आएको हो । सो टोली माडीको सयौं गन्तव्य नगरीमा रहेको मूर्ति नै मूर्तिको फुलबारीको रुपमा परिचित सोमेश्वर गढीको स्थलगत अबलोकन गर्नको लागि त्यसतर्फ प्रस्थान गरेको छ । पर्यटन र पर्यावरण संगसंगै भन्ने नारासहित सो टोली म...

पूर्वी चितवनकाे राप्तीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा चालककाे मृत्यु, एक घाइते

पूर्वी चितवनकाे राप्तीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा चालककाे मृत्यु, एक घाइते
चितवन । पूर्वी चितवनकाे राप्तीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा माेटरसाइकल चालककाे मृत्यु भएकाे छ भने माेटरसाइकलमा पछाडि बस्ने एक घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार आज (बिहिवार) दिउसो करिब ४:४५ बजेको समयमा जिल्ला चितवन राप्ती न.पा. १ पिप्ले स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिमतर्फ आईरहेको प्रदेश न.२-०२-००१प ५१०४ न.को मोटरसाइकललाई सो...

विप्लव समूह निकट विद्यार्थी संगठनद्वारा आज चितवनका शैक्षिक संस्था बन्द

विप्लव समूह निकट विद्यार्थी संगठनद्वारा आज चितवनका शैक्षिक संस्था बन्द
चितवन । विप्लव समूह निकट विद्यार्थी संगठनद्वारा आज (बिहिवार) चितवनका शैक्षिक संस्था बन्द आब्हान गरिएको छ । सरकारद्धारा प्रतिबन्धित विप्लव समूह निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) चितवनले गत पुस ९ गते प्रहरीले पक्राउ गरेका जिल्ला सचिवालय सदस्य तथा भरतपुर महानगरपालिका संयोजक सुमन श्रेष्ठ ‘सम्राट’को रिहाइको माग गर्दै आज ( बिहीवार) शैक्षिक संस्था बन्दकाे आब्हान गरेका हुन् । ...

माडीमा सबैको स्वेच्छिक सहयोगमा एम्बुलेन्स सेवा संचालन गरिने ।

माडीमा सबैको स्वेच्छिक सहयोगमा एम्बुलेन्स सेवा संचालन गरिने ।
अजित अधिकारी चितवन । माडीमा जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारी स्वास्थ्यकर्मी, शिक्षक लगाएत सबैको स्वेच्छिक सहयोगमा एम्बुलेन्स सेवा सुचारु गरिने भएको छ । सो एम्बुलेन्स खरिद भए पश्चात् निशुल्क बिरामीहरुलाई ओसारपसार गर्न सहयोग गरिने जनाइएको छ । एम्बुलेन्स खरिदका लागि माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकालले १ महिनाको आफ्नो मासिक तलब उपलब्ध गराउने भएका छन । यसैगरी एम्बुलेन्स ...

खैरहनी उवासंघमा नेकपाबाट अध्यक्ष पदको उमेदवार ओली भन्छिन:सबै वडामा संघकाे पहिचान बनाउँछाै

खैरहनी उवासंघमा नेकपाबाट अध्यक्ष पदको उमेदवार ओली भन्छिन:सबै वडामा संघकाे पहिचान बनाउँछाै
महेश पाण्डे चितवन । खैरहनी उवासंघमा नेकपाबाट अध्यक्ष पदको उमेदवार बनेकी ओलीले सबै वडामा संघकाे पहिचान बनाउन आफ्नो उमेदवारी रहेकाे बताएकी छिन् । यहि माघ १८ र १९ गते हुन गइरहेको खैरहनी उद्योग वाणिज्य संघकाे १० ओेैं साधरणसभा तथा ५ ओैं अधिवेशनमा अध्यक्ष पदमा उमेदवारी दिएकी शेष कुमारी सडाैला ओलीले बुधबार पत्रकार सम्मेलनमा बाेल्दै खैरहनी नगरपालिकाका १३ वटै वडामा संघकाे पहिचान बन...