माडीको मगोइ खोलाको किनार हुँदै बघौडादेखि छरछरेसम्म बृहत् फलफूलखेती गरिने

माडीको मगोइ खोलाको किनार हुँदै बघौडादेखि छरछरेसम्म बृहत् फलफूलखेती गरिने
-अजित अधिकारी चितवन- माडी मगोइ खोलाको किनार हुँदै बघौडादेखि छरछरेसम्म बृहत फलफूलखेती गरिने भएको छ । माडी नगरपालिका वडा नं. ५ स्थित बघौडादेखि छरछरेसम्म मगोइ खोलाको किनारमा करिब ५० बिगाहा जमिनमा आइडिया फर नेपाल र एन.आर.एण्ड पार्टनर्सको ब्यबस्थापन र लगानी साथै माडी नगरपालिकाको सहकार्यमा विभिन्न जातका बृहत फलफुल खेती बिस्तार गर्न लागिएको हो । कृषि पर्यटन प्रबद्र्धन परियोजना क्षे...

एक्काइस किलो गाँजासहित दुई पक्राउ

एक्काइस किलो गाँजासहित दुई पक्राउ
हेटौँडा- प्रहरीले हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीबाट २१ किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–९ का ४० वर्षीय राजकुमार मोक्तान र धनुषाको मुखियापट्टी गाउँपालिका–६ का ४२ वर्षीय अशोककुमार यादवलाई उक्त परिणामको गाँजासहित पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी नायब निरीक्षक राजेशकुमार यादवको कमाण्डमा खटिएको टोलीले गाँजा र बीआर ०...

न्याय माग्न जाँदा प्रहरीबाटै अन्याय…

न्याय माग्न जाँदा प्रहरीबाटै अन्याय…
काठमाडौँ- सामान्यतयाः आमनागरिक न्याय खोज्न प्रहरी कार्यालय जान्छन् । शान्ति सेवा सुरक्षणमको मर्मअनुसार काम गर्ने प्रहरीले न्याय दिलाउँछ भन्ने विश्वास पनि उत्तिकै छ । तर, प्रहरीले नै न्याय दिएन भने त्यो विश्वास कहाँ बाँकी रहन्छ र ? यस्तै भएको छ, एक सेवाग्राहीलाई । ठगीमा परेँ भन्दै प्रहरीसमक्ष पुगेका एक सेवाग्राहीसँग उल्टै घूस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ...

पन्ध्र करोड ५१ लाख राजश्व छली गर्ने छ जनाविरुद्ध मुद्दा

पन्ध्र करोड ५१ लाख राजश्व छली गर्ने छ जनाविरुद्ध मुद्दा
काठमाडौँ- राजश्व अनुसन्धान विभागले रु १५ करोड ५१ लाख बिगो बराबरको राजश्व छली गरेको आरोपमा छ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार काठमाडौँको अग्रिम इन्टरप्राइजेजका सञ्चालक नवीन चौलागाईंसमेत चार जना र सन्दीप ट्रेडिङका सञ्चालक प्रमिलाकुमारी साहसहित दुई जनाविरुद्ध राजश्व चुहावटमा मुद्दा चलाइएको हो । आरोपी चौला...

पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई अभद्र व्यवहार मुद्दा

पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई अभद्र व्यवहार मुद्दा
काठमाडौँ- नेपालमा बसेर चीनविरुद्ध अपराधमा संलग्न रहेका १२२ चिनियाँ नागरिकलाई अभद्र व्यवहारअन्तर्गत मुद्दामा आज जनही रु एक हजार जरिवानाको फैसला भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले उक्त फैसला सुनाएको हो । “उनीहरुले कसुर स्वीकार गरे, अभियोजनको आधारमा एक हजार जरिवानाको फैसला सुनाइएको हो ” प्रजिअ दाहालले भने । अभद्र व्यवहारमा अधिकतम १० हजारसम्म जरि...

कोटिहोम विराट महायज्ञ सुरु नहुँदै १५ लाख संकलन

कोटिहोम विराट महायज्ञ सुरु नहुँदै १५ लाख संकलन
चितवन- नेपालमै पहिलोपटक चितवनमा हुन लागेको विराट मासिक ज्ञानमहायज्ञ सुरु नहुँदै १५ लाख रुपैयाँ संकलन भइसकेको छ । आगामी माघ ११ देखि फागुन ११ गतेसम्म नारायणगढको नारायणी नदी किनारमा हुने महोत्सवका लागि दानवीरहरुले रकम प्रदान गर्न बोलकबोल सुरु गरेका महायज्ञका प्रमुख वाचक बालयोगेश्वर महाराजश्रीले जानकारी दिए । सो ऐतिहासिक १०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलाद...

विद्युतीय धरापमा परेर गैँडा मर्‍यो

विद्युतीय धरापमा परेर गैँडा मर्‍यो
चितवन- चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अमलटारीमा एउटा पोथी गैँडा आइतबार बिहान मृतावस्थामा भेटिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार अन्दाजी छ वर्षको पोथी गैँडा कार्यालयको लामिचौर वन उपभोक्ता समितिअन्तर्गत कावासोती नगरपालिका १० चिलाहामा मृत फेला परेको हो । अन्नबाली खान आएको गैँडा स्थानीयवासीले बाली संरक्षणका लागि राखेको विद्युतीय धरापमा ...

प्रदेश नं ३ को राजधानीबारे सांसदहरुलाई निल्नु न ओकल्नु !

प्रदेश नं ३ को राजधानीबारे सांसदहरुलाई निल्नु न ओकल्नु !
भक्तपुर- प्रदेश नं ३ को स्थायी राजधानीको विषय यतिखेर प्रदेशसभा सदस्यहरूलाई निल्नु न ओकल्नुजस्तो भएको छ । प्रदेश नं. ३ को स्थायी राजधानी र नाम टुङ्गो लगाउन हेटाँैडामा यतिखेर प्रदेशसभादेखि पार्टीसमेतमा मत विभाजित हुँदा प्रदेशसभा सदस्यलाई उक्त विषय निल्नु न ओकल्नु बनेको आज अधिकांश प्रदेशसभा सदस्यहरूले गुनासो गरेका छन् । प्रदेश नं ३ भित्रका १३ जिल्लामध्ये मकवानपुर र चितवन बाहेकक...

राष्ट्रियसभा निर्वाचनका लागि काँग्रेसको उम्मेदवार चयन

राष्ट्रियसभा निर्वाचनका लागि काँग्रेसको उम्मेदवार चयन
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियससभाको आसन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । निर्वाचन आगामी माघ ९ गते हुँदैछ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रदेश नं १ बाट नीरबहादुर विश्वकर्मा (पाँचथर) दलित, मिना पुलामी मगर (सुनसरी) महिला, राजेन्द्र घिमिरे (झापा) अन्य, प्रदेश नं २ बाट नगिना यादव (महोत्तरी) महिला, भोला पञ्जियार (धनुषा) अल्...

१६ लाख घूस लिँदालिँदै समातिए कार्यालय प्रमुख

१६ लाख घूस लिँदालिँदै समातिए कार्यालय प्रमुख
काठमाडौँ । विकास निर्माणको काम गराउने सरकारी निकायमा चर्को आर्थिक लेनदेन हुन्छ भन्ने तथ्य घामजस्तै छ । पैसा नखुवाइ कुनै काम नै हुँदैन भन्ने जनगुनासो व्याप्त रहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकासे निकायकैरुपमा रहेको सडक डिभिजन कार्यालय लाहान, सिराहाका इञ्जिनियरसहितका कर्मचारी पक्राउ गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सो कार्यालयका प्रमुख विनोद...