प्रदेश नं ३ को राजधानी र नाम पुस २१ गतेको प्रदेशसभा बैठकले पारित गर्ने
हेटौँडा- नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ३ को संसदीय दलको बैठकमा धारणा राख्ने प्रदेशसभा सदस्यले राजधानीको नाम र स्थानको विषयमा आगामी प्रदेशसभा बैठकले एकमतले पारित गर्ने जानकारी दिएका छन् ।
प्रदेशसभाको बैठक यही पुस २१ गते बस्दैछ । नेकपा सचिवालय बैठकले स्थायी राजधानी हेटौँडा र नाम वाग्मती राख्ने निर्णय गरेको थियो ।
प्रदेश नं ३ का मुख्यमन्त्री निवासमा आज बसेको दलको बैठकमा ...









