हात्ती महोत्सवमा गायिका मञ्जु पौडेलको प्रस्तुतिले नाचे चितवनका मेयर, उपमेयर

हात्ती महोत्सवमा गायिका मञ्जु पौडेलको प्रस्तुतिले नाचे चितवनका मेयर, उपमेयर
महेश पाण्डे चितवन । सौराहामा जारी हात्ती महोत्सवमा गायिका मञ्जु पौडेलले चितवनका मेयर, उपमेयरलाई स्टेजमा छमछमी नचाएकी छिन् । १६ औं चितवन हात्ती महोत्सवको पाँचौ दिन सोमबार आफना प्रस्तुतिसँगै लोक गायिका मञ्जुले चितवनका विभिन्न नगरपालिकाका मेयर तथा उप–मेयरलाई छमछमी नचाएकी हुन् । हात्ती महोत्सव हेर्न आएका रत्ननगर नगरपालिकाका मेयर नारायण वन, उपमेयर विमला दुवाडी, राप्ती नगरपालिकाकी म...

राष्ट्रिय जनगणना २०७८ को तयारी तीव्र, जनगणना प्रविधिमैत्री हुने

राष्ट्रिय जनगणना २०७८ को तयारी तीव्र, जनगणना प्रविधिमैत्री हुने
महेश पाण्डे/ध्रुवराज लामिछाने चितवन । राष्ट्रिय जनगणना २०७८ को तयारी तीव्र पारिएको छ । हरेक १०–१० वर्षको अन्र्तरालमा हुने जनगणनाको तयारीमा तथ्यांक कार्यालय चितवन पनि लागेको छ । यसपालीको जनगणनाको नारा “मेरो गणना, मेरो सहभागिता” रहेको तथ्याकं कार्यालय भरतपुरका प्रमुख यज्ञ मुर्ती भण्डारीले नेपालीको आवाज डटकमलाई जानकारी दिए । सोमबार तथ्यांक कार्यालय चितवनको आयोजनामा पूर्वी चितवनको...

असारसम्म मेलम्चीको पानी काठमाडौँमा पानी भित्र्याउन सरकारलाई निर्देशन

असारसम्म मेलम्चीको पानी काठमाडौँमा पानी भित्र्याउन सरकारलाई निर्देशन
काठमाडौँ- प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले आगामी असार मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा भित्र्याउन सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले पछिल्लो सम्झौतानुसार तोकिएकै अवधिमा काम सम्पन्न गरेर काठमाडौँ उपत्यकामा खानेपानीको सुनिश्चित गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन गरेको हो । समितिले आयोजनामा भुक्तानी गर्न बाँकी आपूर्तिकर्ताको...

भ्रमण वर्षमा पर्यटकलाई सिन्धुपाल्चोकका होटल तथा रिसोर्टमा ३० प्रतिशत छुट दिइने

भ्रमण वर्षमा पर्यटकलाई सिन्धुपाल्चोकका होटल तथा रिसोर्टमा ३० प्रतिशत छुट दिइने
सिन्धुपाल्चोक- नेपाल भ्रमण वर्ष सन् २०२० लाई प्रर्वद्धन गर्ने उद्देश्यले सिन्धुपाल्चोकमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई होटल तथा रिसोर्टलगायतमा ३० प्रतिशत छुट गरिने भएको छ । होटेल व्यवसायीको पहलमा नयाँ वर्षको पहिलो दिन जनवरी १ तारिख पुस १६ देखि एक सातासम्म होटल, रिसोर्ट, बञ्जीजम्प तथा जलयात्रालगायतमा उक्त छुट दिने निर्णय भएको भ्रमण वर्षको अवसरमा गठित जिल्ला प्रर्वद्धन समिति...

नेपाल भ्रमण वर्ष २०२० को अन्तिम तयारी पूरा, राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्ने

नेपाल भ्रमण वर्ष २०२० को अन्तिम तयारी पूरा, राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्ने
काठमाडौँ- सन् २०२० जनवरी १ तारिखका दिन अर्थात् पुस १६ गते नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिने भएको छ । नेपाल भ्रमण वर्ष सचिवालयका अनुसार भ्रमण वर्षको दशरथ रंगशालामा उद्घाटन हुने भव्य समारोहको अन्तिम तयारी गरिएको छ । राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागिएको नेपाल भ्रमण वर्षको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्नेिछन् । सो अवसरमा प्रधान...

भ्रमण वर्षको तयारी : पदयात्रा, जलविहारदेखि महोत्सवसम्म

भ्रमण वर्षको तयारी : पदयात्रा, जलविहारदेखि महोत्सवसम्म
काठमाडौँ- नेपाल भ्रमण वर्ष २०२० मा भक्तपुर नगरपालिकाले सम्पदा पदयात्रा, नौकाविहारदेखि भक्तपुर महोत्सव २०७६ को समेत आयोजना गर्ने भएको छ । भक्तपुर नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख सुनिल प्रजापतिले नेपाल भ्रमण वर्ष २०२० मा नगरपालिकाले गर्ने विभिन्न कार्यक्रमका बारेमा जानकारी गराउँदै यस्तो बताएका हुन् । नेपाल भ्रमण वर्ष सफल पार्न पुस १५ गते सन्ध्याकालीन पदय...

पर्यटकलाई सुरक्षा दिन ठमेल क्षेत्रमा ‘रात्रिकालीन गस्ती’ बढाइने

पर्यटकलाई सुरक्षा दिन ठमेल क्षेत्रमा ‘रात्रिकालीन गस्ती’ बढाइने
काठमाडौँ- नेपाल भ्रमण वर्षमा आउने पर्यटकको सुरक्षालाई मध्येनजर गर्दै शान्तिसुरक्षा व्यवस्था थप मजबुद बनाइने भएको छ । पर्यटन विभाग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले आज आयोजित कार्यक्रममा ठमेल क्षेत्रमा रहेका होटल, घरवास तथा होस्टल सञ्चालकबीच ‘पर्यटन सुरक्षा तथा दायित्व’ विषयक अन्तरक्रियामा नेपाल घुम्न आउने पर्यटकको सुरक्षाको जिम्मेवारी सबै नागरिकको भएको ठहर गरिएको छ । कार्य...

भरतपुरको चौबिसकोठीमा काटेर फालिएको मानव हात फेला

भरतपुरको चौबिसकोठीमा काटेर फालिएको मानव हात फेला
चितवन – भरतपुरको चौबिसकोठीमा काटेर फालिएको मानव हात फेला परेको छ । चौबिसकोठीमा रहेको पुष्पाञ्जली हस्पिटल नजिकै कम्पाउण्ड गरिएको जग्गामा काटेर फालिएको मानव हात फेला परेको हो । आज (सोमबार) मध्यान्ह दुई बालकहरुले दिशा गर्न जाने क्रममा काटेर फालिएको हात देखेपछी प्रहरीलाई खबर गरेका थिए । फेला परेको उक्त हात हेर्दा युवतीको जस्तो देखिएकाे छ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी...

काभ्रे जेसीजका उपाध्यक्ष मानन्धर मृत्यु प्रकरण: प्रहरीले इनारबाट शव निकाल्याे

काभ्रे जेसीजका उपाध्यक्ष मानन्धर मृत्यु प्रकरण: प्रहरीले इनारबाट शव निकाल्याे
चितवन । जेसीज महाधिवेशनमा रत्ननगर अाएका काभ्रे जेसीजका उपाध्यक्ष कृष्ण कुमार मानन्धर ईनारमा मृत फेला परेपछि घटना रहस्यमय बनेकाे छ । कार्यक्रममा सहभागी हुन अाएका काभ्रे जेसिजका कार्यकारिणी उपाध्यक्ष मानन्धरको शव आइतबार बेलुका रत्ननगर वडा नं १ र ९ काे सिमामा रहेकाे नहर छेउमा रहेकाे ईनारमा भेटिएको हाे । यसैबीच प्रहरीले मानन्धरकाे सव बाहिर निकालेकाे छ । अाईतबारनै घटना थाहा भए...

हात्ती महोत्सब:आज विच भलिबल र हात्ती पोलोसंगै मञ्जु पौडेल र अञ्जली अधिकारीकाे प्रस्तुति

हात्ती महोत्सब:आज विच भलिबल र हात्ती पोलोसंगै मञ्जु पौडेल र अञ्जली अधिकारीकाे प्रस्तुति
चितवन । चितवन हात्ती महोत्सबको ५ औं दिन आज महिला वीच भलिबल प्रतियोगिता र हात्तीपोलो खेल संगै चर्चित लोक गायीका मञ्जु पौडेल र माेडल अञ्जली अधिकारीकाे बिशेष प्रस्तुती रहने भएको छ । पौष १० गते देखि शुरु भइ १८ गते सम्म जारी रहने १६ औं चितवन हात्ती महोत्सब सौराहामा भैरहेको छ । जस अन्तर्गत हरेका दिन हात्तीका बिभिन्न रमाईला खेलसंगै राष्ट्रिय तथा स्थानिय कलाकारको पनि प्रस्तुति रहदै आए...