चितवनको एनसेल टावरमा आगजनी, जेनेरेटरमा क्षति

चितवनको एनसेल टावरमा आगजनी, जेनेरेटरमा क्षति
चितवन । चितवनको कालिका नगरपालिकामा रहेको एउटा एनसेल टावरमा आगजनी भएको छ । कालिका नगरपालिका वडा नम्बर ९ स्थित सन्यासी टोलनजिक रहेको टावरमा मंगलबार बेलुका आगजनी भएको हो । आगजनीबाट टावरनजिक रहेको जेनेरेटरमा क्षति भएको तर टावरमा भने क्षति नभएको प्रहरीले जनाएको छ । आगजनी कसले गर्‍यो भन्ने यकिन नभएको र घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रह...

अब मौलाकालिकामा पनि सरर केबुलकार चलाउन सम्भाव्यता अध्ययन पूरा

अब मौलाकालिकामा पनि सरर केबुलकार चलाउन सम्भाव्यता अध्ययन पूरा
चितवन- नवलपुरको धार्मिक पर्यटकीय स्थल गैँडाकोटको मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालन गरिने भएको छ । मौलाकालिका केबुलकार प्रालिले स्थानीयसँगको सहकार्यमा केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको छ । मौलाकालिका फेदीमा रहेको गणेशमन्दिर नजिकैको क्षेत्रबाट केबुलकार लैजाने गरी सम्भाव्यता अध्ययन पूरा भएको गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जानकारी दिए । मौलाकालिकामा केबुलका...

चितवन हात्ती महोत्सवः पोलोमा रत्ननगर नगरपालिकाको सानदार जित

चितवन हात्ती महोत्सवः पोलोमा रत्ननगर नगरपालिकाको सानदार जित
रत्ननगर । सौराहामा जारी हात्ती महोत्सव अन्तर्गत मंगलवार भएको हात्ती पोलोको दोश्रो सेमिफाइनल खेलमा रत्ननगर नगरपालिकाले सानदार जित निकालेको छ । जितसंगै रत्ननगर नगरपालिका हात्ती पोलोको फाइनलमा प्रवेश गरेको हो । पूर्वी चितवनकै राप्ती नगरपालिकालाई २ का विरुद्ध ५ गोलले पछि पार्दै रत्ननगर फाइनलमा प्रवेश गरेको हो । रत्ननगरलाई जिताउन विनोद चौधरीले पाँच गोल गरेका थिए । राप्ती नगरपालिकाक...

पूर्वी चितवनको ग्रेट एफएममा ७ दिने उद्धघाेषण तालिम सुरू

पूर्वी चितवनको ग्रेट एफएममा ७ दिने उद्धघाेषण तालिम सुरू
सुस्मिता सापकोटा १५ पौष, चितवन । पूर्वी चितवको खैरहनी स्थित ग्रेट एफ.एम.१०६ दशमलव ४ मेगाहर्जमा मंगलबारदेखि रेडियो उद्घोषण तालिम सुरु भएको छ । कलापाठशााला मिडिया प्रा.लिद्धारा सञ्चालित ग्रेट एफ.एम.१०६ दशमलव ४ र ग्रेट प्लस एफ एम ८८ पोइन्ट ५ मेगाहर्जको संयुक्त आयोजनामा सो तालिम सञ्चालन गरिएको हो । व्यक्तित्व विकास तथा क्षमता अभिबृदि गर्न सहयोग पुग्ने उद्देश्यले तालिमको आयोजना...

अतिक्रमित क्षेत्र राज्यको मातहतमा ल्याउन सरकारलाई निर्देशन

अतिक्रमित क्षेत्र राज्यको मातहतमा ल्याउन सरकारलाई निर्देशन
काठमाडौँ- संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका अतिक्रमणमा परेका क्षेत्रमा नेपालको नियन्त्रण सुदृढ तुल्याई आफ्नो मातहतमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । भारतले राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्र समावेश गरेकामा त्यसलाई हटाउन भइरहेको कूटनीतिक र राजनीतिक प्रयासका सम्बन्ध...

घूस लिएको अभियोगमा उपसचिव पक्राउ

घूस लिएको अभियोगमा उपसचिव पक्राउ
काठमाडौँ- मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घूस लिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजाललाई मंगलबार पक्राउ गरेको हो । उपसचिव रिजाललाई आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घूस लिएको अभियोग लागेको छ । भ्रष्टाचारजन्य कार्य गरेको...

सौराहा आएका पाहुनाको आतिथ्यताका लागि रेवानले फूड फेस्टिवल गर्ने

सौराहा आएका पाहुनाको आतिथ्यताका लागि रेवानले फूड फेस्टिवल गर्ने
-ध्रुवराज लामिछाने चितवन- भ्रमण वर्ष २०२० जनवरी १ को सुरुवातसँगै रेवान सौराहाले सौराहामा आएका पाहुनाहरुलाई आतिथ्यता प्रदान गर्दै एकदिने सडक फूड फेस्टिवल गर्ने भएको छ । रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले नेपालीको आवाज डटकमलाई दिएको जानकारीअनुसार पर्यटकहरुलाई अझै आकर्षण थप्न र उनीहरुको बसाइ रंगीन बनाउन फूड फेस्टिवल आयोजना गरिएको बताए । ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’भन्ने ...

चितवनमा पहिलोपटक ल्याण्ड, हाउजिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो हुने

चितवनमा पहिलोपटक ल्याण्ड, हाउजिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो हुने
-ध्रुवराज लामिछाने चितवन- आगामी माघ दोस्रो सातादेखि चितवनको भरतपुरमा पहिलोपटक घरजग्गा तथा सजावट एवम् फर्निचरसँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरका दुईवटा एक्स्पो आयोजना हुने भएका छन् । भरतपुर महानगर १० स्थित चितवन प्रदर्शनीस्थलमा माघ ८ देखि ११ गतेसम्म नेपाल ल्याण्ड, हाउजिङ एण्ड कन्स्ट्रक्सन एक्स्पोसँगै फर्निचर एण्ड होम डेकोर एक्स्पो आयोजना हुने भएको हो । एएस इभेन्ट एण्ड मार्क...

पर्यटकले भरियो सौराहा, भोलि प्रदेशको सांस्कृतिक झाँकी प्रदर्शन हुने

पर्यटकले भरियो सौराहा, भोलि प्रदेशको सांस्कृतिक झाँकी प्रदर्शन हुने
चितवन- चितवनको पर्यटकीय गन्तव्य सौराहामा अंग्रेजी नयाँ वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटक भरिभराउ भएका छन् । सौराहामा रहेका ११५ होटल आन्तरिक पर्यटकले भरिएको क्षेत्रीय होटल संघ चितवन, सौराहाका अध्यक्ष दीपक भट्टराई जानकारी दिए । सौराहामा सुविधायुक्त ११५ होटलमा दैनिक आठ हजार पर्यटक राख्न सकिने क्षमता रहेको संघले जनाएको छ । अंग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटक राति १२ बजेसम्म सौ...

ल्होसारले धार्मिक सहिष्णुता र राष्ट्रिय एकता प्रर्वद्धन : प्रधानमन्त्री

ल्होसारले धार्मिक सहिष्णुता र राष्ट्रिय एकता प्रर्वद्धन : प्रधानमन्त्री
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् । ल्होछारका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले तमु ल्होछार पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्म...