सपना भिलेजले बाड्यो खुशी, अस्पतालले १० % गरिबलाई निशुल्क उपचार गर्नुपर्नेमा गरेननः सासंद पोख्रेल (भिडीयो सहित)
महेश पाण्डे
१२ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
सपना भिलेज सोसियल ईम्प्याक्ट, रत्ननगरले चितवनको सिद्धीमा रहेका बासिन्दाहरुलाई खुशि बाडेको छ । शनिवार साबिक सिद्धी गाबिसका वडा नं. १० र ११ मा पर्ने र हाल कालिका नगरपालिका वडा नं. ९ र १० मा पर्ने बासिन्दाहलाई एक कार्यक्रमका बिच पेरुमा नमुनाको रुपमा रहेको प्रतियोगितात्मक मोडलमा समुदायमानै बिभीन्न बिधामा प्रतियोगिता...









