तीन निरीक्षकका भरमा २५ जिल्लाका औषधिको अनुगमन

तीन निरीक्षकका भरमा २५ जिल्लाका औषधिको अनुगमन
नेपालगञ्ज । औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखामा पर्याप्त जनशक्ति नहुँदा प्रभावकारीरूपमा अनुगमन हुनसकेको छैन । जनशक्तिको अभावमा वजारमा कम गुणस्तर, म्याद सकिएका, विभागमा दर्ता नभएका र चिकित्सक प्रमाणपत्रबिना बिक्री गर्न नपाइने औषधि बिक्री भइरहेको पाइन्छ । विभागको कार्यक्षेत्र तत्कालीन मध्य र सुदूरपश्चिमका २५ जिल्ला रहेको छ । तर अनुगमनका लागि दक्ष प्राविधिक जनशक्ति कार्यालय प्...

अटो दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत, चालकको अवस्था गम्भीर

अटो दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत, चालकको अवस्था गम्भीर
चितवन । राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ । अटोका चालक भने गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका पिपलटारी स्थायी ठेगाना भई हाल पूर्वी चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका–९ का ४२ वर्षीय विश्वमणि भण्डारी र रा...

अटो दुर्घटनाका मृतकमध्ये चार जनाको सनाखत, चालक गम्भीर घाइते

अटो दुर्घटनाका मृतकमध्ये चार जनाको सनाखत, चालक गम्भीर घाइते
चितवन । चितवनको राप्ती ४ स्थित चेपाङ मार्गअन्तर्गत चौकीडाँडाको ओरालोमा आफैँ अनियन्त्रित भई ना १ ह ६४०९ नम्बरको अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृतकमध्ये चार जनाको सनाखत भएको छ । एक जनाको भने अझै पहिचान खुल्न सकेको छैन । अटोका चालक खैरहनी ३ बस्ने २६ वर्षका मणिराम गिरी भने गम्भीर घाइते छन् । दुर्घटना परी मृत्यु हनेमा पर्वत जिल्ला कुश्मा नगरपालिका पिपलटारी स...

कुस्ती खेलमा धामीलाई स्वर्ण, जीतपछि खुशीको आँशु

कुस्ती खेलमा धामीलाई स्वर्ण, जीतपछि खुशीको आँशु
जनकपुर । जनकपुरमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत आज भएको कुस्ती खेलमा नेपाल पहिलो स्वर्ण पदक जित्दै इतिहास रच्न सफल भएको छ । सागमा जनकपुरमा जारी कुस्ती प्रतियोगितामा १९ वर्षीया सङ्गीता धामीले स्वर्ण जितेर इतिहास रचेकी छन् । पचपन्न किलो तौल समूहमा बङ्गलादेशकी सकिरा सरकाररिनेलाई ४–१ ले हराउँदै उनले स्वर्ण हात पारेकी हुन् । सागको कुस्तीमा नेपालको यो पहिलो स...

समावेशी कन्या गुरुकुलका लागि एक करोड ९० लाख संकलन

समावेशी कन्या गुरुकुलका लागि एक करोड ९० लाख संकलन
चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा निर्माण हुने समावेशी कन्या गुरुकुलका लागि आयोजित श्रीमद्भागवत् महापुराण धनधान्याचल विराट ज्ञानमहायज्ञ शनिबार सम्पन्न भएको छ । मंसिर १३ गतेदेखि भरतपुर १२ स्थित पोखरेली टोलमा आयोजित महायज्ञको प्रदेश सांसद् विजय सुवेदीले समापन गरेका हुन् । समापन समारोहमा प्रमुख अतितिसमेत रहेका सांसद् सुवेदीले स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकता राज्...

घुम्न आउने होइन त चितवन ?

घुम्न आउने होइन त चितवन ?
सुर्य बराल देशकै मध्यभागमा अवस्थित सुन्दर चितवन जिल्ला साँच्चै प्रकृतीको एउटा अनुपम उपहार हो । समुन्द्रि सतहबाट ५०० मिटर देखि २५०० मिटरसम्मको उचाईमा रहेको चितवनको हावापानी राम्रो छ । यहाँ गर्मीमा तराईको जस्तो अति गर्मी पनि हुदैंन, हिमाली तथा पहाडको जस्तो अति जाडो पनि हुदैन् । यो ठाँउ बसोवासको हिसाबले उपयुक्त र यहाँको हावापानी ठिक्क खालको छ । त्यसैले देशका ७७ वटै जिल्लाका मानि...

पौष २५ गतेदेखि रत्ननगर महोत्सव : व्यावसायिक, कृषि र पर्यटनको प्रवर्द्धन मुख्य उद्देश्य

पौष २५ गतेदेखि रत्ननगर महोत्सव : व्यावसायिक, कृषि र पर्यटनको प्रवर्द्धन मुख्य उद्देश्य
चितवन । रत्ननगर महोत्सव पौष २५ गतेदेखि सुरु हुने भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजना हुने महोत्सव पौष २५ देखि माघ ७ गतेसम्म सञ्चालन हुने संघले आज बिहीबार रत्ननगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार संमेलनमा बोल्दै संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजाराम रेग्मीले यसपटकको महोत्सव “रत्ननगर महोत्सव हाम्रो पहिचान व्यावसायिक कृषि र पर्यटन प...

नेपालले बर्सेनि ६ अर्बको काठ आयात गर्दै, तराईको वन व्यवस्थापन गरे बर्सेनि १५ अर्ब आम्दानी

नेपालले बर्सेनि ६ अर्बको काठ आयात गर्दै, तराईको वन व्यवस्थापन गरे बर्सेनि १५ अर्ब आम्दानी
महेश पाण्डेचितवन । नेपालले वार्षिक ६ अबको काठ विदेशबाट आयात गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । जसबाट हरियो वन नेपालको धन भन्ने नारामात्रै रहेको पुष्टि गर्दछ । एकातर्फ वन क्षेत्रमा ढलेका र पुराना रुखहरु कुहिएर जाने तर विदेशबाट ६ अब बराबरको काठ आयात हुनुले नेपालको वन क्षेत्रको नियम कानुन नमिलेको हो कि भन्ने प्रश्न पनि सरोकारवालाहरुले उठाउन थालेका छन् । त्यसो त ढलेका र पुराना ...

भिडियो रिपोर्टिङ गरेकै भरमा मुद्दा खेपेर पक्राउ परेका पत्रकार संतोष देउजा अन्तत: भए रिहा,लेखे भावुक स्टाटस

भिडियो रिपोर्टिङ गरेकै भरमा मुद्दा खेपेर पक्राउ परेका पत्रकार संतोष देउजा अन्तत: भए रिहा,लेखे भावुक स्टाटस
भिडियो रिपोर्टिङ गरेका पत्रकार संतोष देउजा अन्तत: रिहा भएका छन् । कपुरबोट मिडिया प्रा.ली.द्धारा सञ्चालित कपुरबोट यूट्यूब च्यानलका प्रवन्धक देउजा धरौटीमा रिहा भएका हुन् । आज काठमाण्डौं जिल्ला अदालतका न्यायधिश कमलप्रसाद पोखरेलको एकल ईजलासबाट २५ हजार धरौटीमा रिहा भएका हुन् । पत्रकार देउजाको पक्षमा चर्चित अधिवक्ता स्वागत नेपाल र अधिवक्ता पूर्णप्रसाद चिमरियाले बहस गरेका थिए भने...