रत्ननगर–९ मा नेकपा माओवादी केन्द्रले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने

रत्ननगर–९ मा नेकपा माओवादी केन्द्रले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने
चितवन । रत्ननगर–९ मा नेकपा माओवादी केन्द्रले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । नेकपा माओवादी केन्द्र रत्ननगर–९ का अध्यक्ष नन्दलाल रेग्मी र सचिव विष्णु प्रसाद पोख्रेलले संयुक्त रुपमा एक प्रेस बिज्ञप्ति जारी गर्दै सो वडामा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने जानकारी दिएका हुन् । यस अघि गत बैशाख २१ गते सो वडाले गठबन्धनका उम्मेदवारलाई नसघाउने निर्णय गरेको भएतापनि शुक...

रत्ननगरमा गठबन्धनको घरदैलो तीव्र, स्थानीयको स्वागतले उमेदवार दङ्ग

रत्ननगरमा गठबन्धनको घरदैलो तीव्र, स्थानीयको स्वागतले उमेदवार दङ्ग
रत्ननगर । रत्ननगरमा गठबन्धनको घरदैलो कार्यक्रम तीव्र बन्दै गएको छ । गठबन्धनबाट रत्ननगर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका प्रह्लाद सापकोटा र उपमेयर पदमा नेकपा (एकीकृत समाजवादी)का बद्रिनाथ घिमिरे चुनावी मैदानमा उत्रिएका छन् । रत्ननगरमा गठबन्धनको घरदैलो कार्यक्रम तीव्र्र बनिरहँदा स्थानीयवासीको स्वागतले उमेदवारहरु दङ्ग परेका छन् । गठबन्धनका उमेदवारहरु जहाँ पुग्छन् त्य...

गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न देउवा चितवनमा

गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न देउवा चितवनमा
भरतपुर । वैशाख ३० गते हुने स्थानीय चुनावलाई लक्षित गरी सत्ता गठबन्धनले भरतपुरमा बिहीबार गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भरतपुर आइपुगेका छन् । बुधबार दिउँसो गठबन्धनको विराटनगरमा भएको चुनावी सभालाई सम्बोधनपश्चात् हवाई मार्ग हुँदै उनी चितवन आइपुगेका हुन् । बिहीबार भरतपुरको साझा बसपार्कमा हुने चुनावी सभालाई द...

रत्ननगर वडा नं १ मा राप्रपाको घरदैलो

रत्ननगर वडा नं १ मा राप्रपाको घरदैलो
रत्ननगर, बैशाख २१ । रत्ननगर नगरपालिका वडा नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवारहरुले जनतासंग भोट माग्न घरदैलो गरेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि विकासका योजना सुनाउदै उमेदवारले घरदैलोमा पुगेर भोट मागेका हुन । वडाध्यक्ष पदका उमेदवार रामचन्द्र चौधरी,खुल्ला सदस्यका उमेदवारहरु सागर उपाध्याय, जालसिंह चौधरी,महिला सदस्यकी उमेदवार सृजना केसी कुँ...

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता
क्षेत्रपुर ः स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा भरतपुर महानगरका सबै वडाहरुमा उम्मेद्वारहरले घरभेटलाई तीब्रता पारेका छन् । महानगरको महत्वपूर्ण स्थानमा रहेको भरतपुर २ का उम्मेद्वारहरु आजभोली साँझ विहान मतदाताको घर दैलोमा जाने गरेका छन् । वडाध्यक्षका उम्मेद्वार मनोज रानाभाट गठबन्धनको जीत सुनिश्चित गर्ने गर घर भेटमा लागेको बताउँछन् । उनी आफ्नो टीमको एक जना सदस्य पनि निर्...

खैरहनीमा गठबन्धनको घरदैलो अभियान तिब्र, स्थानिय भन्छन्ः वडा कार्यालय नभएर दुःख पाइयो

खैरहनीमा गठबन्धनको घरदैलो अभियान तिब्र, स्थानिय भन्छन्ः वडा कार्यालय नभएर दुःख पाइयो
चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा गठबन्धनको घरदैलो अभियान तिब्र बनेको छ । गठबन्धनबाट मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार सशी खनिया र उप–मेयरमा नेकपा माओवादी केन्द्रबाट लक्ष्मि ढकालले आफ्नो घरदैलो अभियानलाई तिब्र पारेका छन् । सोही अनुरुप आज (बुधवार) खैरहनी नगरपालिका वडा नं. ६, ७ र १० मा गठबन्धनको घर दैलो अभियान सम्पन्न भएको छ । घरदैलो अभियान चलि रहदा खैरहनी वडा ...

गठबन्धनका उम्मेदवार सापकोटा र घिमिरेले गरे अग्रजको आर्शीवाद लिएर घरदैलो अभियानको सुरुवात

गठबन्धनका उम्मेदवार सापकोटा र घिमिरेले गरे अग्रजको आर्शीवाद लिएर घरदैलो अभियानको सुरुवात
महेश पाण्डे चितवन । आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा रत्ननगर नगरपालिकाको गठबन्धनबाट मेयर पदका उम्मेदवार प्रल्हाद सापकोटा तथा उप–प्रमुख पदका उम्मेदवार बद्री घिमिरेले अग्रजको आर्शीवाद लिएर चुनावी अभियानको सुरुवात गरेका छन् । रत्ननगर–१ मा रहेको हरिहर मन्दिरमा स्वस्ति वाचन सहित अग्रजको आर्शीवाद लिएर सापकोटा र घिमिरेले गठबन्धनको चुनावी अभियानको सुरुवात गरेका हुन् । ने...

रत्ननगरको उप–मेयरमा स्वतन्त्रबाट बिरञ्जना घिमिरेको उम्मेदवारी

रत्ननगरको उप–मेयरमा स्वतन्त्रबाट बिरञ्जना घिमिरेको उम्मेदवारी
बिष्णु प्रसाद काप्री (मुस्कान) चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाको उप–मेयर पदमा स्वतन्त्रबाट बिरञ्जना घिमिरले आफ्नो उम्मेदवारी दर्ता गरेकी छिन् । नेकपा एमाले निकट अनेम संघ रत्ननगरको अध्यक्ष समेत रहेकी घिमिरेले पार्टीले उचित स्थान नदिएको भन्दै उप–मेयर पदमा आफ्नो उमेदवारी दर्ता गरेकी हुन् । रत्ननगर–१३ बाट वडा अध्यक्षमा चर्चामा रहेकी घिमिरेलाई अन्तिम अवस्थामा पार...

नेकपा एमालेले लगायो पूर्वी चितवनका ४ नगरपालिकाको उम्मेदवारको टुङ्गो (नामावली सहित)

नेकपा एमालेले लगायो पूर्वी चितवनका ४ नगरपालिकाको उम्मेदवारको टुङ्गो (नामावली सहित)
चितवन । नेकपा एमालेले पूर्वी चितवनका ४ नगरपालिकाको उम्मेदवारको टुङ्गो लगाएको छ । जस अनुसार रत्ननगर नगरपालिकोको प्रमुखमा विमला दुवाडी, उप–प्रमुखमा यादव पाठक, राप्ती नगरपालिकाको प्रमुखमा गोविन्द कँडेल, उप–मेयरमा मेनका पाठक, खैरहनी नगरपालिकाको प्रमुखमा लालमणि चौधरी, उप–प्रमुखमा कविता उप्रेती, कालिका नगरपालिकाको प्रमुखमा विनोद रेग्मी, उप–प्रमुखमा विमला लामा रहेका छन् । नेक...

चट्याङ्गले गर्दा रेडियो अर्पण चितवनमा १४ लाखको क्षति, प्रशारण अवरुद्ध

चट्याङ्गले गर्दा रेडियो अर्पण चितवनमा १४ लाखको क्षति, प्रशारण अवरुद्ध
चितवन । शुक्रबार साँझ परेको चट्याङ्गले गर्दा रेडियो अर्पण चितवनमा १४ लाखको क्षति भएको छ भने प्रशारण समेत अवरुद्ध भएको छ । अरुण सञ्चार सहकारी संस्था लि.द्धारा पूर्वी चितवनको बकुलहरमा सञ्चालित सामुदायीक रेडियो, रेडयो अर्पण १०४.५ मेगाहर्जमा बिहिबार साँझ हावाहुरी सहित परेको चट्याङ्गले गर्दा सो रेडियोको ५०० वाटको ट्रान्समिटर, युपिएस, अडियो प्रोसेसर, मिक्सर, कम्प्युटर, एसी लगायतका सा...