रत्ननगरमा ५ देखि ११ वर्षका करिब ९ हजार बालिकाहरुलाई कोरोना खोप, छुटेकालाई फेरि लगाइने

रत्ननगरमा ५ देखि ११ वर्षका करिब ९ हजार बालिकाहरुलाई कोरोना खोप, छुटेकालाई फेरि लगाइने
चितवन । रत्ननगरमा ५ देखि ११ वर्षका करिब ९ हजार बालिकाहरुलाई कोरोना बिरुद्धको फाइजर खोप लगाइएको छ । रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई दिएको जानकारी अनुसार रत्ननगरका बिद्यालयमा रहेका ५ देखि ११ बर्ष सम्मका बालबालिकाहरुलाई यहि असार ९ देखि १५ गते सम्म अभियाननै सन्चालन गरि १६ वटै वडामा ४४ ओटा स्कुलमा खोप केन्द्र बनाई कोरोना बिरुद्धको फाइज...

खैरहनी नगरपालिकाले बजेट १ अर्व १ करोड

खैरहनी नगरपालिकाले बजेट १ अर्व १ करोड
चितवन । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट ,निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार आयोजित एघारौं नगर सभमा मेयर शशीकुमार खनियाले नीति तथा कार्यक्रम र उपमेयर कविता उप्रेतीले बजेट प्रस्तुत गरेकी थिइन । सो नगरपालिकाले आगामी वर्षका लागि १ अर्व १ करोड १२ लाख ५१ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । प्रस्तुत बजेटमा आन्तरीक आम्दानी १५ करोड ८ ...

सपना भिलेजद्धारा चेपाङलाई अम्रिसोको विरुवा वितरण

सपना भिलेजद्धारा चेपाङलाई अम्रिसोको विरुवा वितरण
रत्ननगर ०८ असार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ काउलेका चेपाङ समुदायलाई मंगलवार अम्रिसोको विरुवा वितरण गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले सञ्चालन गरेको सबै यात्राको सुरुवात एक सपनाबाट हुन्छ नामक परियोजनाले १०० जना किसानलाई ५० हजार विरुवा वितरण गरेको हो । काउलेमा आयोजित कार्यक्रममा परियोजनाका कार्यक्रम निर्देशक सुजन बस्नेतले विरुवा हस्तान्तरण गरेका थिए । ...

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था टाँडीद्धारा आयोजित व्यवसायीका बाख्रापालन तालिम सम्पन्न

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था टाँडीद्धारा आयोजित व्यवसायीका बाख्रापालन तालिम सम्पन्न
चितवन । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था टाँडीद्धारा आयोजित व्यवसायीक बाख्रापालन तालिम सम्पन्न भएको छ । सो संस्थाले ३१ जना ग्राहक सदस्यहरूको सहभागितामा असार १ गते देखि ३ गतेसम्म टाँडीमा “व्यवसायिक बाख्रा पालन तालिम” सम्पन्न गरेको संस्थाका टाँडी शाखा प्रमुख ज्योति राज रेग्मीले नेपालीको आवाज डटकमलाई जानकारी दिए । शतिmखोर म स कि सदस्य आइती मायाको सभाअध्यक्षमा सम्पन सो क...

रत्ननगर कृष्ण मन्दिर नजिकै ट्रकको ठक्करबाट एक जनाको मृत्यु

रत्ननगर कृष्ण मन्दिर नजिकै ट्रकको ठक्करबाट एक जनाको मृत्यु
चितवन । रत्ननगर वडा नं .९ कृष्ण मन्दिर नजिकै ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज (शनिवार) बिहान ०४ः५५ बजेको समयमा रत्ननगर वडा नं. ९ कृष्ण मन्दिर नजिकै टाडी बाट भरतपुर तर्फ जादै गरेको ना ४ ख २७४८ नं. को ट्रकले साइकल यात्री रत्ननगर वडा नं. १० बस्ने बर्ष ३७ को उमेश दराईलाई ठक्कर दिँदा उनि गम्भिर घाइते भएका थिए । गम्भिर घाइते दराईलाई उपचारको लागि भरतपुर अस्पताल पठाईए...

रत्ननगरको टाँडीमा सुरु भयो “सुकुल रेष्टुरेन्ट”

रत्ननगरको टाँडीमा सुरु भयो “सुकुल रेष्टुरेन्ट”
महेश पाण्डे चितवन । रत्ननगरको टाँडीमा शिव सिखर बहुउद्देश्यिय सहकारी संस्था लि.को ब्यवस्थापनमा “सुकुल रेष्टुरेन्ट” को सेवा सुरु भएको छ । शिव सिखर सहकारीले बचत तथा ऋण कारोबारसँगै गार्डेन मार्ट डिर्पाटमेन्टल स्टोर हुँदै सोही स्थानमा “सुकुल रेष्टुरेन्ट” को नामबाट रेष्टुरेन्टको सेवा पनि सुरु गरेको सहकारीकी टाँडी शाखा प्रमुख जुली टण्डन क्षेत्रीले नेपालीको आवाज डटकमलाई जानकारी दिइ...

रत्ननगर-१ को वडा अध्यक्षमा कांग्रेसका कुल प्रसाद सापकाेटा सहितकाे प्यानलनै बिजयी

रत्ननगर-१ को वडा अध्यक्षमा कांग्रेसका कुल प्रसाद सापकाेटा सहितकाे प्यानलनै बिजयी
चितवन । रत्ननगर-१ मा वडा अध्यक्षमा नेपाली कांग्रेसका कुल प्रसाद सापकाेटा सहितकाे प्यानलनै बिजयी भएकाे छ । २२९५ मत खसेकाे यस वडामा सापकोटाले २२७ काे मत अन्तरले वडा अध्यक्षमा बिजयी भएका हुन् । सापकोटाले ९१३ मत प्राप्त गरेका छन् भने उनकाे प्रतिद्वन्द्वी एमालेका शालिकराम पराजुलीले ६९३ मत प्राप्त गरे । वडामा मेयर र उप मेयरमा गठबन्धन भएपनि वडा अध्यक्ष र सदस्यमम दलहरुमा भने मै...

रत्ननगरमा निर्वाचनको प्रक्रिया पूरा, मत गणना स्थलमा राखियो तारजाली र सिसी क्यामरा

रत्ननगरमा निर्वाचनको प्रक्रिया पूरा,  मत गणना स्थलमा राखियो तारजाली र सिसी क्यामरा
महेश पाण्डे चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकामा स्थानिय तह निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएको छ । करिब ५२ हजार ६ सय ४२ जना मतदाता रहेको रत्ननगर नगरपालिकामा निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएको रत्ननगरका निर्वाचन अधिकृत बिनोद कुमार गौतमले जानकारी दिए । उनले रत्ननगरका १६ वटै वडामा गरि ६० ठाउँमा मतदान स्थल निर्माण गरिएको बताए । गौतमले नेपालीको आवाज डटकमस...

मंगलबार मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइन्छ, के पाइदैन ?

मंगलबार मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइन्छ, के पाइदैन ?
चितवन । बैशाख ३० गते हुने स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले आज राति १२ बजेबाट मौन अवधि सुरु हुने जनाएको छ । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउन आयोगले निर्देशन दिएको छ । आयोगले निर्वाचनको मौन अवधिअगावै उम्मेदवार र उनीहरूका प्र...

परियार हत्याकाण्डबारे ५ दलिय गठबन्धन भन्छः “सुरक्षा संवेदनशिलतामा गम्भीर प्रश्न उठ्यो”

परियार हत्याकाण्डबारे ५ दलिय गठबन्धन भन्छः “सुरक्षा संवेदनशिलतामा गम्भीर प्रश्न उठ्यो”
चितवन । चितवनमा अज्ञात समुहद्धारा हत्या गरिएका काँग्रेस वाग्मतीप्रदेश प्रतिनिधी अनिल परियारको घटना प्रति जिल्ला स्थित ५ दलिय गठबन्धनले दोषी पत्ताल गाई कडा सजाय गर्न सम्बन्धित निकायसँग माग गरेको छ । ५ दलिय गठबन्धनमा रहेका नेताहरुले आज एक प्रेस विज्ञप्ती जारी गर्दै घटना प्रति ध्यानाकर्षण भएको भन्दै यसरी निर्वाचन प्रसार प्रसारको सिलसिलामा खटिरहेको एक युवा माथि सुनियोजित र सां...