बकुलहर रत्ननगर अस्पतालमा बन्ने भयो छुट्टैै मातृशिशु भवन

बकुलहर रत्ननगर अस्पतालमा बन्ने भयो छुट्टैै मातृशिशु भवन
महेश पाण्डे चितवन । पूर्वी चितवनको टाँडीमा रहेको प्रादेशिक अस्पताल बकुलहर रत्ननगर अस्पतालमा छुट्टैै मातृशिशु भवन बन्ने भएको छ । बागमती प्रदेश सरकार र रत्ननगर नगरपालिकाको आधा÷आधा लगानी गर्ने गरेर करिब कुल बजेट १४ करोड ५० लाखको लागतमा मातृशिसु भवन बन्ने भएको हो । ३ वर्ष भित्रमा अर्थात आर्थीक वर्ष २०७९÷०८० मा सक्ने लक्ष्यका साथमा बन्न लागेको सो ३ तले भवनको आज (सोमबार) रत्ननगर न...

भेषराज दुवाडी कांग्रेसको तर्फबाट रत्ननगरको मेयर पदका बलियो दाबेदार

भेषराज दुवाडी कांग्रेसको तर्फबाट रत्ननगरको मेयर पदका बलियो दाबेदार
चितवन । पालिका स्तरमा स्थानीय तहको निर्वाचनको सरगर्मी सुरु भइसकेको छ । मुलुकका दुई प्रमुख पार्टी नेपाली काँग्रेस र नेकपा एमालेले चुनावी अभियान सुरु गरिसकेका छन् । नेपाली काँग्रेसले घरघर जाऔं,काँग्रेस जिताऔं अभियान मार्फत मतदाताका आगनमा पुगेको छ । सो पार्टीले टोल कमिटी गठन गरी निर्वाचन परिचालनलाई सशक्त बनाएको छ । अभियान चलिरहदा नेताहरु बीच मेयर,उपमेयर तथा वडाअध्यक्षमा चुनाब लड...

माडीमा मालपोत नापी र प्रशासन कार्यालय मैले ल्याएको हुँ : राप्रपा नेता पाण्डे

माडीमा मालपोत नापी र प्रशासन कार्यालय मैले ल्याएको हुँ : राप्रपा नेता पाण्डे
अजित अधिकारी चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी माडी नगर कमिटीले सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी कार्यालय उद्घाटन गर्दै राप्रपाका केन्द्रिय उपाध्यक्ष बिक्रम पाण्डेले माडीमा मालपोत, नापी र ईलाका प्रशासन कार्यालय आँफुले ल्याएको बताएका छन् । कार्यकर्ता भेटघाट तथा पार्टी कार्यालय उद्घाटनका लागि माडी आएका पाण्डेले माडी नगरपालिका ६ स्थित बादरमुढे नजिकै रहेको...

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे भन्छन्: कुनैपनि हालतमा एमालेसंग मिल्दैनौ

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे भन्छन्: कुनैपनि हालतमा एमालेसंग मिल्दैनौ
अजित अधिकारी चितवन । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले आँफुहरु कुनै पनि हालतमा एमालेसंग नमिल्ने बताएका छन् । माडी क्याम्पसको सभाहलमा बिहीबार नेकपा एकीकृत समाजवादी माडी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै, नेता पाण्डेले यस्तो बताएका हुन् । उनले हामी कसैसंग पनि गठबन्धन गर्न नपर्ने र अबको पहिलो पार्टी ए...

रत्ननगर महोत्सव : शनिवार २५ हजारले गरे अबलोकन

रत्ननगर महोत्सव : शनिवार २५ हजारले गरे अबलोकन
रत्ननगर । रत्ननगरको टिकौली चौरमा जारी रत्ननगर महोत्सवमा शनिवार २५ हजारले अबलोकन गरेको आयोजकले दावी गरेको छ । विदाको दिन परेका कारण महोत्सवमा अबलोकनकर्ताहरुको अत्याधिक भीड लागेको हो । चितवनको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले रत्ननगर उद्योग बाणिज्य संघले महोत्सवको आयोजना गरेको हो । जाडो सकिएर गर्मी सुरु हुनै लाग्दा भएको सो महोत्सवमा अबलोकनकर्ताको कमी हुन्छकी भन्ने आशंका रह...

नारायणी नदीमा पौडी खेल्न गएका दुईजना बालकको डुबेर मृत्यु

नारायणी नदीमा पौडी खेल्न गएका दुईजना बालकको डुबेर मृत्यु
चितवन । नारायणी नदीमा पौडी खेल्न गएका दुईजना बालकको डुबेर मृत्यु भएको छ । आज (बिहिबार) दिउसो २ बजेको समयमा भरतपुर–.३ नजिकै रहेको नारायणी नदीको किनारमा जमेको पानीमा पौडी खेल्न गएका २ जना बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेमा चितवन भरतपुर–७ बिकाशचोक बस्ने बिमल गौतमका छोरा बर्ष १० वर्षका बिदान गौतम र अर्का नाम थर नखुलेका १२ वर्षका बा...

रत्ननगर महोत्सवमा फागुन २० गतेबाट खुल्ला भलिबल प्रतियोगिता, प्रथम हुनेलाई १ लाख पुरस्कार

रत्ननगर महोत्सवमा फागुन २० गतेबाट खुल्ला भलिबल प्रतियोगिता, प्रथम हुनेलाई १ लाख पुरस्कार
रत्ननगर १९ फागुन । रत्ननगरको टिकौलीमा जारी रत्ननगर महोत्सव अन्तर्गत खुल्ला भलिबल प्रतियोगिता हुँदैछ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गतेबाट महोत्सव परिसरमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने छ । प्रतियोगिता अन्तर्गत हुने खेलमा राष्ट्रिय स्तरका चर्चित खेलाडीहरु समेत सहभागी हुने आयोजकले जनाएको छ । महोत्सव मार्फत खेलकुदको विकास गर्ने...

सौराहामा स्वाकन क्लिनिकको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

सौराहामा स्वाकन क्लिनिकको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
महेश पाण्डे चितवन । स्वाकन क्लिनिक (राज मेडिकल) द्वारा सौराहामा आयोजना गरिएको एक दिने निशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ । सो एक दिने निशुल्क स्वास्थ्य शिविर अन्र्तगत बिशेषतः मधुमेह, उच्च रक्तचाप तथा जनरल हेल्थ चेकअप शिबिर सञ्चालन गरिएको थियो । १७३ जना सहभागी रहेको सो सिविरमा चितवन मुटु अस्पताल भरतपुरका चिकित्सक डा. सन्तोष शर्मा भुषालले सहभागी बिरामीहरुलाई स्वास...

रत्ननगर महोत्सव–२०७८ को सम्पूर्ण तयारी पुरा, फागुन १५ देखि २३ गते सम्म सञ्चालन हुने

रत्ननगर महोत्सव–२०७८ को सम्पूर्ण तयारी पुरा, फागुन १५ देखि २३ गते सम्म सञ्चालन हुने
महेश पाण्डे चितवन । गत पौष २७ गते देखि रत्ननगरको टिकौली चौरमा हुने भनिए पनि कोरोना महामारीको संक्रमण बढेसँगै स्थगित भएको रत्ननगर महोत्सव २०७८ पुनः सुरु हुने भएको छ । भोलि (आइतबार) अर्थात फागुन १५ देखि २३ गते सम्म हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक रत्ननगर उद्योग वाणीज्य संघले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । ११औं संस्करणको महोत्सवको जानकारी दिन आज (शनिवार) ...

मिलिजुली वनले पायाे ७ वर्ष पछि नेतृत्व, अध्यक्षमा मेघनाथ पौडेल निर्वाचित

मिलिजुली वनले पायाे ७ वर्ष पछि नेतृत्व, अध्यक्षमा मेघनाथ पौडेल निर्वाचित
रत्ननगर । रत्ननगर ९ मोहनामा रहेकाे मिलिजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले ७ वर्ष पछि नया नेतृत्व पाएकाे छ । रत्ननगर ९ मोहनामा रहेको सो वन विगत ७ वर्ष देखि नया नेतृत्वको पर्खाईमा रहेको थियो । आइतबार भएकाे निर्वाचनबाट अध्यक्षमा मेघनाथ पौडेल निर्वाचित भएसँगै वनले नया नेतृत्व पाएकाे हाे । पाैडेल नेकपा माओवादी केन्द्रका स्थानीय नेता हुन भने रेडियाे अर्पण १०४.५ म...