बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–२ स्थित कदमाहामा आज यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
राजविराजबाट लहानतर्फ आउँदै गरेको ना२ख १२६९ नम्बरको बसले लहानबाट कदमाहातर्फ जाँदै गरेको ना६५प ९०४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ निवासी ३५ व...









