माडीको सिदुवामा पौष २८ गते देखि खिचरा महोत्सब हुने

माडीको सिदुवामा पौष २८ गते देखि खिचरा महोत्सब हुने
अजित अधिकारी चितवन- माडीको सिदुवामा खिचरा महोत्सव हुने भएको छ । माडी नगरपालिका–४ को सिदुवा चौरमा खिचरा महोत्सव हुने भएको हो । माडी नगरपालिकाको आयोजना तथा थारु कल्याणकारी सभा तथा क्षेत्र नम्बर १ माडी र नेपाल आदिवासी जनजाति नगर समन्वय समितिको सहआयोजनामा खिचरा महोत्सव हुने भएको हो । आदिवासी थारु समुदायले मनाउने खिचरा पर्व तथा आदिवासी थारु समुदायसहित अन्य जनजातिले मनाउने माघी पर...

आपराधिक गतिविधिमा संलग्न १२२ जना चिनियाँ नागरिक पक्राउ

आपराधिक गतिविधिमा संलग्न १२२ जना चिनियाँ नागरिक पक्राउ
काठमाडौँ- महानगरीय प्रहरी परिसर काठमाडौँले बालाजु आसपासका क्षेत्रबाट १२२ जना चिनियाँ नागरिकलाई आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा पक्राउ गरेको छ । परिसरले केन्द्रीय अनुसन्धान ब्यूरोसँगको समन्वयमा उनीहरुलाई पक्राउ गरेको हो । एकै दिनमा यति धेरै सङ्ख्यामा विदेशी नागरिक पक्राउ गरेको यो पहिलोपटक भएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अशोक सिंहले बताए । प्रहरीलाई आएको सूचनाका आध...

चिसो बढेपछि दुई गाउँपालिकाका विद्यालय बन्द

चिसो बढेपछि दुई गाउँपालिकाका विद्यालय बन्द
काठमाडौँ- केही दिनयता शीतलहरसँगै सप्तरीमा बढेको अत्यधिक चिसोका कारण स्थानीय तहका मातहतमा रहेको सामुदायिक विद्यालय बन्द गरिएको छ । सप्तरीको रुपनी गाउँपालिकाले आजदेखि तीन दिनसम्मका लागि बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत ललनकुमार यादवले जारी गरेको सूचनामा रुपनी गाउँपालिकाभित्र पर्ने सम्पूर्ण संस्थागत ९निजी० तथा सामुदायिक विद्यालय आजदेखि पुस ९ गतेसम्मका ल...

आयोगले सिफारिस गरेको निर्णय कार्यान्वयनमा सरकार अनिच्छुक : अध्यक्ष शर्मा

आयोगले सिफारिस गरेको निर्णय कार्यान्वयनमा सरकार अनिच्छुक : अध्यक्ष शर्मा
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगले सिफारिस गरेको निर्णय कार्यान्वयनमा सरकार इच्छुक नदेखिएको बताएका छन् । मानवअधिकार आयोग र मानवअधिकार पत्रकार संघद्वारा संयुक्त रुपमा धुलिखेलमा आयोजित ‘मानवअधिकारः पत्रकारितासम्बन्धी’ तीन दिने गोष्ठीको आज समापन समारोहमा उनले भने, “सरकारले आयोगको सिफारिस कार्यान्वयन नगर्नुका मुख्य कारण द्वन्द्वकालका घटनामा म...

पूर्वी चितवनकाे खैरहनीमा रहेकाे पाेल्ट्री फर्ममा आगलागी

पूर्वी चितवनकाे खैरहनीमा रहेकाे पाेल्ट्री फर्ममा आगलागी
चितवन । पूर्वी चितवनकाे खैरहनीमा रहेकाे पाेल्ट्री फर्ममा आगलागी भएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार बेलुका करिब ५ बजेको समयमा खैरहनी न.पा. १ मा रहेको खनाल पोल्ट्री फर्मको नयां बन्दै गरेको भवनमा वल्डिङ गर्ने क्रममा आगलागी भएको हाे । उक्त आगो दम्कल र प्रहरीको सहयोगमा बलुका ०५:४० मा पुर्ण रुपमा नियन्त्रणमा आएको र अागलागीबाट अन्दाजी तिन लाख पचास हजार ...

मध्यवर्ती वनको निर्वाचन बिथोल्न नेकपाका कार्यकर्ताले घरेलु हतियार प्रहार गरेः कांग्रेस चितवन

मध्यवर्ती वनको निर्वाचन बिथोल्न नेकपाका कार्यकर्ताले घरेलु हतियार प्रहार गरेः कांग्रेस चितवन
चितवन । मध्यवर्ती वनको निर्वाचन बिथोल्न नेकपाका कार्यकर्ताले घरेलु हतियार प्रहार गरेको कांग्रेस चितवनले जनाएको छ । नेपाली कांग्रेस चितवनले सोमबार प्रेष बिज्ञप्ति निकाल्दै रत्ननगर–६, बछौलीमा रहेको मृगकुञ्ज उपभोक्ता समितिको नया नेतृत्वको लागि आइतबार हुने निर्वाचन प्रक्रियालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताले एकलौटि ढंगबाट पक्रिया अगाडि बढाएपछि उत्पन्न बिवा...

बसको ठक्करबाट विद्यार्थी गम्भीर घाइते, चावहिल क्षेत्र तनावग्रस्त

बसको ठक्करबाट विद्यार्थी गम्भीर घाइते, चावहिल क्षेत्र तनावग्रस्त
काठमाडौँ- राजधानी काठमाडौँको चावहिलको पशुपति क्याम्पसमा अध्ययनरत एक छात्रालाई बसले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि बिहानैदेखि चावहिल क्षेत्र तनावग्रस्त छ । बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी २१ वर्षीया सृष्टि पन्तलाई सोमबार बिहान ५ः४५ बजे मध्यपुर ठिमी यातायातअन्तर्गतको बा ७ ख ५९३० नम्बरको बसले ठक्कर दिएको हो । सोही घटनालाई चावहिल क्षेत्रमा यातायात अवरुद्ध गर्दै प्रदर्शन गर...

नेपाल जेसीजको महाधिवेसनको तयारी अन्तिम चरणमा, करिब तिन हजार अट्ने पण्डाल निर्माण

नेपाल जेसीजको महाधिवेसनको तयारी अन्तिम चरणमा, करिब तिन हजार अट्ने पण्डाल निर्माण
महेश पाण्डे चितवन । नेपाल जेसीजको महाधिवेसनको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेसन चितवनको रत्ननगरमा रहेको होटल स्टार बेन्क्युटमा पौष ९ गतेदेखी १२ गतेसम्म हुन लागेको हो । ४ दिनसम्म चल्ने महाधिवेशनले २०२० को लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेसनको मिति नजिकिदै गर्दा तयारी पनि अन्तिम चरणमा पुगेको सो कार्यक्रमको आतिथ्यता गरिरहेको संस्था रत्ननगर...

माडीमा यसबर्ष तोरीको उत्पादन बढ्ने

माडीमा यसबर्ष तोरीको उत्पादन बढ्ने
अजित अधिकारी चितवन । माडीमा यसबर्ष तोरीको उत्पादन बढ्ने देखिएको छ । तोरी खेतिको लागि मौसममा पनि यसबर्ष राम्रो सुधार आएको माडीका किसानहरु बताउछन । विशेषगरी माडी क्षेत्रमा पछिल्लो समय मानिसहरुको कृषि पेशा तर्फ आकर्षण बढेको छ । कृषि पेशाको लागि माडी खेतीयोग्य उर्बर भुमिको रुपमा परिचित रहेका कारण अधिकांस मानिसहरु कृषि पेसामा निर्भर रहेका छन । सो क्षेत्रको माटो खेतीयोग्य रहेक...

डेक नेपालको सामाजिक परीक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रम सम्पन्न

डेक नेपालको सामाजिक परीक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रम सम्पन्न
महेश पाण्डे चितवन । डेक नेपालको सामाजिक परीक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ । आईतबार सौराहामा डेभलपमेन्ट एक्सचेन्ज सेन्टर–नेपाल (डेक नेपाल) ले एक कार्यक्रमको आयोजना गरि आर्थीक वर्ष २०७५/७६ को सामाजिक परिक्षण कार्यक्रम अन्र्तगत प्रारम्भिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रम गरेको हो । डेक नेपालका कार्यक्रम संयोजक जनक कार्कीले कन्सल्टेन्टहरुको प्र...