क्षेत्रीय होटल संघ र एनिमल राईट्स क्लब बिचमा सहमति

क्षेत्रीय होटल संघ र एनिमल राईट्स क्लब बिचमा सहमति
चितवन । क्षेत्रीय होट संघ र एनिमल राईट्स क्लब बिचमा सहमति भएको छ । बिगत लामो समय देखि जनावरको अधिकारको लागि लड्दै आएको एनिमल राईट्स क्लबले हात्ती महोत्सबको बिरोध गर्दै आएको थियो । जसका कारण १६ औं हात्ती महोत्सबमा प्रायोजन ल्याउन समस्या देखिएको थियो । मंगलबार क्षेत्रीय होट संघका कोषध्यक्ष शिवराज दुवाडी र एनिमल राईट्स क्लबका सह–संस्थापक सुराजन श्रेष्ठका बिचमा १० बुंदे सहमति भ...

नेपालको भूसंरचना सबैको आँखामा परेको छ : प्रचण्ड

नेपालको भूसंरचना सबैको आँखामा परेको छ : प्रचण्ड
महेश पाण्डे चितवन- नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भूसंरचना सबैको आँखामा परेको बताएका छन् । उनले दुई ठूला छिमेकीको बीचमा नेपाल रहेको बताउँदै विश्व शक्तिको केन्द्र एसिया बन्दै गएको अवस्थामा नेपालको भूभाग सबैको आँखामा परेको बताए । बिहीबार चितवनको रत्ननगरमा नेपाल जेसीजको ४६औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले पहिला विश्वको शक्ति...

भरतपुरमा बसको ठक्करबाट रत्ननगरका अनिल विश्वकर्मा गम्भीर घाइते

भरतपुरमा बसको ठक्करबाट रत्ननगरका अनिल विश्वकर्मा गम्भीर घाइते
चितवन । भरतपुरमा बसको ठक्करबाट रत्ननगरका अनिल विश्वकर्मा गम्भीर घाइते भएका छन् । दिउसो करिब १ः३० बजेको समयमा भरतपुर म.न.पा.११ भोजाड चोकमा पदमपुरबाट भरतपुर तर्फ आउदै गरेको ना७ख २५१८ नं.को बसले विपरीत दिशाबाट जादै गरेको ना६५प ७३२२ नं.को मोटर साइकललाई ठक्कर दिदा मोटर साइकल चालक रत्ननगर न.पा.४ वस्ने वर्ष २६ का अनिल विश्वकर्मा गम्भीर घाईते प्रहरीले जानकारी दिएको छ । विश्वकर्माल...

पौष १३ गते माडी क्याम्पसमा रक्तदान कार्यक्रम हुने

पौष १३ गते माडी क्याम्पसमा रक्तदान कार्यक्रम हुने
अजित अधिकारी चितवन । माडीको बसन्तपुरमा आगामी पौष १३ गते आइतबार खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखा र युवा रेडक्रस सर्कल माडी क्याम्पसको आयोजना तथा बसन्तपुर ब्याइज र माडी जेसिजको सह आयोजनामा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो । “ रक्तदान जीवन दान , यसमा हामी सबैको ध्यान , दिउँ रगत बचाउ ज्यान , तब हुन्छौं हामी महान “ भन्ने मुल नाराका स...

जेसीजको अध्यक्ष पदका उम्मेदवार खनाल भन्छन् “मानव बिकासका लागि नेतृत्वका अभ्यासहरु गराउनेछु”

जेसीजको अध्यक्ष पदका उम्मेदवार खनाल भन्छन् “मानव बिकासका लागि नेतृत्वका अभ्यासहरु गराउनेछु”
महेश पाण्डे चितवन । जेसीज महाधिवेसनमा अध्यक्ष पदका उम्मेदवार अरुणेश्वर खनालले आफुले “मानव बिकासका लागि नेतृत्वका अभ्यासहरु“ गराउने कुरा ब्यक्त गरेका छन् । नेपाल जेसीजको ४६ औं राष्ट्रीय महाधिवेशन आज (बुधवार) देखि १२ गते सम्म चितवनको रत्ननगरमा शुरु हुदै गर्दा बिहान बीसहजार जेसीजले रत्नगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले सो कुरा बताएका हुन । सन् २००४ बाट जेसीजमा...

माडीमा काँग्रेसद्धारा शोक सभा कार्यक्रम सम्पन्न

माडीमा काँग्रेसद्धारा शोक सभा कार्यक्रम सम्पन्न
अजित अधिकारी चितवन । माडीमा काँग्रेसद्धारा शोक सभा कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस माडी नगर समितिको आयोजनामा माडी नगरपालिका वडा नं ६ मा मंगलबार शोक सभा सम्पन्न भएको हो । नेपाली काँग्रेसका जेष्ठ सदस्य स्व. कमलनाथ अधिकारीको स्वर्गारोहणको ९ औं पुण्यतिथिमा शोक सभा गरिएको हो । स्व. अधिकारीको १०१ वर्षको उमेरमा गत मंशिर ३० गते आफ्नै निवासमा निधन भएको थियो । कार्यक्रमका ...

गैरकानुनी रुपमा यात्रु बोक्ने चौध निजी सवारीसाधन कारबाहीमा

गैरकानुनी रुपमा यात्रु बोक्ने चौध निजी सवारीसाधन कारबाहीमा
काठमाडौँ- काठमाडौँको नयाँ बसपार्कमा निजी नम्बर प्लेटका सवारीसाधनले भाडा लिएर धमाधम मान्छे ओसारपसार गर्ने गरेको पाइएको छ । सार्वजनिक सवारीसाधनले मात्र यात्रु बोक्न पाउने कानुनी व्यवस्था भए पनि पछिल्लो समय निजी नम्बर प्लेटका सवारीसाधनले भाडा लिएर धमाधम मान्छे बोक्ने गरेको पाइएको हो । महानगरीय प्रहरी वृत्त नयाँ बसपार्कले आज चलाएको विशेष अप्रेशनमा गैरकानूनी रुपमा यात्रु बोक्ने १४...

नक्कली नोट कारोबार गर्ने बंगलादेशी पक्राउ

नक्कली नोट कारोबार गर्ने बंगलादेशी पक्राउ
काठमाडौँ । एक हजार दरका नक्कली नोटको कारोबार गर्ने चारजना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा बङ्गलादेश नेत्रकुना घर भई मध्यपुरथिमि–१ लोकन्थली बस्ने ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेका छन् । त्यस्तै मुख्य अभियुक्त भनिएका फरार सुमन खानलाई पेप्सीकोला...

पिपिएल क्रिकेट : चितवन राइनोज फाइनलमा

पिपिएल क्रिकेट : चितवन राइनोज फाइनलमा
पोखरा । चितवन राइनोज कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)को फाइनलमा प्रवेश गरेको छ । लिग चरणको आज भएको आफ्नो अन्तिम खेलमा काठमाडौँ गोल्डेन्सलाई पराजित गर्दै चितवनले उपाधि पक्का  गरेको हो । चितवन लिग चरणका पाँचवटै खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । पोखरा रंगशालामा भएको खेलमा भएको खेलमा पारस खड्काले कप्तानी गरेको चितवनले ज्ञानेन्द्र मल्ल...

तीन महिनाको अथक प्रयासपछि चिनियाँ आपराधिक गिरोह समातिए

तीन महिनाको अथक प्रयासपछि चिनियाँ आपराधिक गिरोह समातिए
काठमाडौँ । प्रहरीले काठमाडौँका विभिन्न क्षेत्रबाट सोमबार १२२ जना चिनियाँ नागरिक पक्राउ ग¥यो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले उनीहरुलाई कोठमाडौँको विभिन्न क्षेत्रबाट पक्राउ गरेको हो । उनीहरु संस्थागत रुपमा घर भाडामा लिएर गैरकानूनी कार्य गरेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले उनीहरुलाई पक्राउ गर्न...