भारतमा ७४ प्रतिशत कोरोना सङ्क्रमितहरु निको भए

भारतमा ७४ प्रतिशत कोरोना सङ्क्रमितहरु निको भए
नयाँदिल्ली । भारतका कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुमध्ये ७४ प्रतिशतभन्दा बढी सङ्क्रमणमुक्त भएको पाइएको छ । भारतमा अहिलेसम्म कुल २९ लाख २५ हजार ३३७ जना सङ्क्रमित भएका छन् । तीमध्ये झण्डै ६८ हजार ५०७ जना पछिल्लो २४ घन्टामा थपिएका हुन् । कुल सङ्क्रमितमध्ये २१ लाख ७५ हजार ४९२ जना सङ्क्रमणमुक्त भएका छन् । शुक्रबारसम्मको तथ्यांकअनुसार कुल सङ्क्रमणमुक्त भएकाहरुको अनुपात ७४ ...

विश्वभर एकै दिन दुई लाख ६७ हजार संक्रमित थपिए

विश्वभर एकै दिन दुई लाख ६७ हजार संक्रमित थपिए
जेनेभा । महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित भएका मानिसको संख्या दुई करोड २९ लाखभन्दा बढी भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दिएको जानकारीअनुसार विश्वभरीको कुल सङ्क्रमित संख्या दुई करोड २९ लाख १९ हजार १०१ पुगेको छ । तीमध्ये दुई लाख ६७ हजार ५३२ जना पछिल्लो २४ घन्टामा थपिएको पनि स्वास्थ्य संगठनले जनाएको छ । सोही अवधिमा अरु छ हजार ५५४ जनाक...

ब्राजिलमा ३४ लाख ६० हजार बढी संक्रमित, १ लाख ११ हजारको मृत्यु

ब्राजिलमा ३४ लाख ६० हजार बढी संक्रमित, १ लाख ११ हजारको मृत्यु
ब्रासिलिया । कोरोना भाइरसको प्रकोपसँग लडिरहेको ब्राजिलमा निकै ठूलो संख्यामा सङ्क्रमितहरु भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घन्टामा मात्र ४९ हजार जना संक्रमित भेटिएका हुन् । त्यसैगरी यहाँ गएको २४ घन्टामा १२०० जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ १ हजार २०० जनाको गएको २४ घन्टामा नै निधन भएको हो । यहाँ यति ठूलो संख्य...

भारतमा एकैदिन करिब ७० हजार संक्रमित थपिए

भारतमा एकैदिन करिब ७० हजार संक्रमित थपिए
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या झण्डै ७० हजारसम्म पुग्न लागेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ६९ हजार ६५२ जना सङ्क्रमित भेटिएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या २८ लाख ५२ हजार १८६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो विवरणअनुसार भारतमा अहिले...

यौन दुर्व्यवहारको आरोपमा गोरखा सैनिकलाई जेल सजाय

यौन दुर्व्यवहारको आरोपमा गोरखा सैनिकलाई जेल सजाय
लण्डन । बेलायती गोरखा सेनामा कार्यरत एक गोरखा सैनिकलाई आफ्नो साथीको छोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा अदालतले साढे दुई वर्ष जेल सजाय सुनाएको छ । बेलायतको स्वीइन्डेन एडभर्टाइज नामक पत्रिकाले ४४ वर्षीय विनोद राईलाई ब्रिस्टोल क्राउन कोटले सजाय सुनाएको उल्लेख गरेको छ । राईले आफ्नो साथीको छोरीलाई यौन दुव्र्यवहार गरेको आरोपलाई अदालतसमक्ष स्वीकारेका भने थिएनन् । गत वर्षको १९ जु...

कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी अति प्रभावकारी

कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी अति प्रभावकारी
वासिङ्टन । मायो क्लिनिकका अनुसन्धाताहरुले कोभिड–१९ बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा अरु व्यक्तिलाई निकै फलदायी रहेको जानकारी दिएका छन्, तर प्रामाणिक तहमा पुष्टि भइसकेको छैन । प्रभावकारी उपचार पद्धतिको व्यापक खोजी भइरहँदा कतिपय विज्ञहरुले भने प्लाज्मा थेरापीमा रहेका अस्पष्टताप्रति चिन्ता व्यक्त गरेका छन् । संयुक्तराज्य अमेरिकामा ६४,००० भन्दा बढी कोरोना संक्रमितलाई प्लाज्...

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड १८ लाख नाघ्यो

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड १८ लाख नाघ्यो
जेनेभा । विश्वमा दुई करोड १८ लाख ५२ हजार ३६४ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । सो संगठनका अनुसार सोमबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ७३ हजार ५८६ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । सङक्रमितमध्ये हालसम्म एक करोड ४५ लाख ७६ हजार १९६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६५ लाख २ हजार ५८२ व्यक्ति कोर...

अमेरिकाको सिन्सिनाटीमा गोली चल्दा चार जनाको मृत्यु

अमेरिकाको सिन्सिनाटीमा गोली चल्दा चार जनाको मृत्यु
सिन्सिनाटी । अमेरिकाको सिन्सिनाटीमा भड्किएको हिंसाका क्रममा गोली चल्दा चार जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गोली लागेर कम्तीमा १८ जना घाइते भएका छन् । स्थानीय समयअनुसार आइतबार राति १२ः३० बजे शहरको अभोन्डेलमा गोली लागेर २१ वर्षीय एन्टोनियो ब्लेयरको ज्यान गएको थियो । शहरका अन्य भागमा गोली लागेका अरु तीन जनाको पनि युनिभर्सिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो ...

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १४ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १४ लाख नाघ्यो
जेनेभा । विश्वमा दुई करोड १४ लाख २५ हजार ८१८ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनका अनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ६४ हजार ६३५ लाख कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । सङ्क्रमितमध्ये हालसम्म एक करोड ४२ लाख ९ हजार ८५७ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६४ लाख ५१ हजार ...

भारतमा कोरोनाविरुद्धका तीन खोप परीक्षणको चरणमा : मोदी

भारतमा कोरोनाविरुद्धका तीन खोप परीक्षणको चरणमा : मोदी
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन वटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिएका छन् । कोरोनाविरुद्धको खोप बनाएका वज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने पनि मोदीले बताए । देशको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा सम्वोधन गर्दै उनले प्रयोगशाला र औषधि उत्पादन गर्ने क्षमता वृद्धि गर्न लागिएको जानकारी दि...