भारतमा एकैदिनमा ५० हजार ५२५ जना संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक वृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ५० हजार ५२५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । भारतमा हालसम्म कोरोनाबाट सङ्क्रमित भएकाको कुल संख्या १४ लाख ६६ हजार ५९ पुगेको छ । तीमध्ये चार लाख ९६ हजार ७६९ जना अझै पनि सङ्क्रमित अवस्थामै ...

क्यानाडामा कोभिड–१९ संक्रमितमा युवाहरु बढी

क्यानाडामा कोभिड–१९ संक्रमितमा युवाहरु बढी
मन्ट्रियल । क्यानाडामा कोरोना भाइरस सङ्क्रमित व्यक्तिमध्ये अधिकांश ३९ वर्षभन्दा कम उमेर समूहका यूवाहरू रहेको भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । “हालै सार्वजनिक कोरोना भाइरसबारे राष्ट्रिय अनुगमनको एक तथ्यांकअनुसार २०–३९ वर्ष उमेर समूहमा कोभिड–१९ सङ्क्रमण दर बढी रहेको देखिएको छ,” क्यानाडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरिसा तामद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।...

बंगलादेशमा संक्रमितको संख्या २ लाख २३ हजार नाघ्यो

बंगलादेशमा संक्रमितको संख्या २ लाख २३ हजार नाघ्यो
ढाका । बंगलादेशमा कोभिड–१९ का कारण थप सङ्क्रमितको सङ्ख्या आइतबारमात्रै दुई हजार २७५ पुगेको छ । यससँगै बंगलादेशमा सङ्क्रमण पुष्टि हुनेको कूल सङ्ख्या दुई लाख २३ हजार ४५३ पुगेको बताइएको छ । स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी नसिमा सुल्तानाले आइतबार सञ्चारकर्मीहरूसँग भने, “बङ्गलादेशमा विगत २४ घन्टमा थप ५४ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको र दुई हजार २७५ नयाँ बिरामीमा सङ्क्रमण ...

ब्राजिलमा कोरोना संक्रमित २३ लाख ४८ हजार, ८५ हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना संक्रमित २३ लाख ४८ हजार, ८५ हजारभन्दा बढीको मृत्यु
ब्रासिलिया । ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको छ । यहाँ हरेक दिन हजारौँको संख्यामा संक्रमितहरु थपिएसँगै संक्रमितको संख्या २३ लाख ८५ हजार नाघेको हो । यहाँ गएको २४ घन्टा यतामात्र संक्रमितको संख्या ५८ हजार नाघेको छ । गत चौसिबसघन्टामा ५८ हजार २४९ जना संक्रमित थपिएका छन् । एकै दिनमा यतिधेरै संख्यामा संक्रमित थपिएका हुन् । तर, यसअघिमात्र त्यहाँ २४ घन्टाम...

चेन्दूस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न चीनको आदेश

चेन्दूस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न चीनको आदेश
चेन्दू, चीन । चीनले शुक्रबार दक्षिणपश्चिमी सहर चेन्दूस्थित अमेरिकी वाणिज्य दूतावासलाई बन्द गर्न आदेश दिएको छ । संयुक्त राज्य अमेरिकामा रहेको चीनको एउटा नियोगलाई प्रतिबन्ध गर्ने अमेरिकी निर्णयको बदलामा अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको हो । अमेरिका र चीनबीचको शीत युद्द शैलीको कूटनीतिक व्यवहारले दुई देशबीचको सम्बन्धमा थप तिक्तता देखिएको छ । उक्त बन्दको घोषणा केह...

युरोपमा कोरोना महामारी बढेपछि डब्लुएचओद्वारा चिन्ता व्यक्त

युरोपमा कोरोना महामारी बढेपछि डब्लुएचओद्वारा चिन्ता व्यक्त
कोपेनहेगन । युरोपेली मुलुकहरुमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चिन्ता व्यक्त गरेको छ । डब्लुएचओको युरोप शाखाले शुक्रबार चासो देखाउँदै सङ्क्रमण बढेका मुलुकहरुमा निधेषात्मक व्यवस्थालाई अवलम्बन गर्नुपर्नेमा पनि जोड दिएको छ । गत बिहीबारसम्ममा युरोपमा ३० लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसै...

कोरोनाको त्रासका कारण रिपब्लिकन पार्टीको भेला स्थगित

कोरोनाको त्रासका कारण रिपब्लिकन पार्टीको भेला स्थगित
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आयोजना गर्न लागिएको रिपब्लिकन पार्टीको चुनावी सभा स्थगित गरेका छन् । अमेरिकाको फ्लोरिडामा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै ट्रम्पले भेला स्थगित गरेका हुन् । अमेरिकामा दिनप्रतिदिन बढ्दो कोरोना भाइरसको प्रकोपका कारण उक्त सम्मेलन स्थगित हुन पुगेको पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन् । उनले भनेका छन्...

विश्वभर कोरोना सक्रमितको संख्या एक करोड ५६ लाख ५७ हजार नाघ्यो

विश्वभर कोरोना सक्रमितको संख्या एक करोड ५६ लाख ५७ हजार नाघ्यो
जेनेभा । विश्वमा शुक्रबारसम्म एक करोड ५६ लाख ७५ हजार ७७९ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी छ लाख ३६ हजार ९४१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले बिहीबार जानकारी दिएको छ । संक्रमितमध्ये हालसम्म ९५ लाख ६२ हजार ४१६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५४ लाख ७६ हजार ४१३ व्यक्ति कोरोना भाइरस संक्रमित रहे...

इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास

इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास
इजरायल । इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ । मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पहाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण गरेर तुरुन्तै नतिजा देखाउने निर्माता कम्पनीले दाबी गरेको छ । यस उपकरणको प्रयोगले महामारीको हालको अवस्थालाई सामान्यीकरण गर्न ठूलो मद...

आसाममा बाढीबाट ९३ जनाको मृत्यु

आसाममा बाढीबाट ९३ जनाको मृत्यु
आसाम । भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछि आएको बाढीले गर्दा यहाँका कम्तीमा पनि ९३ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यस राज्यमा गएको हप्तादिनसम्म परेको अविरल वर्षापछि ठूलो बाढी आएको थियो । त्यस बाढीमा परी यस राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् । आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार यहाँ शुक्रबार बिहानसम...