फ्रान्स, जर्मनी र इटलीले लिवियामाथि प्रतिबन्ध लगाउने चेतावनी

फ्रान्स, जर्मनी र इटलीले लिवियामाथि प्रतिबन्ध लगाउने चेतावनी
पेरिस । सबै द्वन्द्वरत लिवियाली पक्षलाई युद्धविराम गर्न तथा लिवियामा सक्रिय विदेशी शक्तिलाई हस्तक्षेप रोक्न फ्रान्स, जर्मनी र इटलीले आग्रह गरेका छन् । स्थानीय समय अनुसार शनिबार साँझ यूरोपेली शक्ति राष्ट्रहरूले यदि लिवियामा संयुक्त राष्ट्रसंघद्वारा लगाइएको हतियार प्रतिबन्धलाई उल्लङ्घन गरेमा आफूहरूले लिवियामाथि प्रतिबन्ध लगाउन तयार रहेको बताएका हुन् । फ्रान्सको राष्ट्रपतिक...

कोरोना भाइरसका कारण विश्वभर छ लाख छ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसका कारण विश्वभर छ लाख छ हजारभन्दा बढीको मृत्यु
पेरिस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या छ लाख नाघेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार रातिसम्म विश्वभर कुल मृतकको सङ्ख्या छ लाख छ हजार ४८३ पुगेको छ । त्यसैगरी विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या एक करोड ४४ लाख ९७ हजार रहेको छ । मृतकमध्ये दुई लाख पाँच हजार ६५ जना युरोपेली मुलुकका रहेक...

आसाममा आएको बाढीका कारण ७६ को मृत्यु, ५४ लाख प्रभावित

आसाममा आएको बाढीका कारण ७६ को मृत्यु, ५४ लाख प्रभावित
आसाम । भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ । राज्यका ३० जिल्लामा उनीहरुको मृत्यु भएको र अरु ५४ लाखभन्दा बढी बासिन्दालाई असर परेको अधिकारीहरुले जनाएका छन् । आसाम राज्यको प्रकोप व्यवस्थापन निकायले शनिबार दिएको जानकारी अनुसार शुक्रबारसम्ममा ५३ हजार ९९ हजार १७ जना प्रभावित भएका हुन् । प्रभावित भएकाहरुका लागि ५५२ वटा शिविरहरु पनि स्थापना ग...

बेलायतमा कोरोनाबाट भएको मृत्युको संख्याप्रति आशंका

बेलायतमा कोरोनाबाट भएको मृत्युको संख्याप्रति आशंका
लन्डन । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितको मृत्युको विषयमा सार्वजनिक भएका तथ्यांकहरुको पुनरावलोकन गर्न माग गरिएको छ । यहाँका जनस्वास्थ्य सम्बन्धी केही गैरसरकारी संस्थाहरुले गरेको अनुसन्धानका क्रममा बेलायतमा कोरोना भाइरसबाट भएको मृत्युको संख्या नमिल्ने देखिएको छ । बेलायतमा ४५ हजार २७३ व्यक्तिको कोरोना भाइरसबाट निधन भएको छ । त्यस्तै अरु पनि कैयौँ व्यक्तिले कोरोन...

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या छ लाख नाघ्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या छ लाख नाघ्यो
जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमणका कारण शनिबारसम्म ६ लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ । संगठनका अनुसार शनिबार रातिसम्म विश्वभरमा १ करोड ४२ लाख ५१ हजार २०० जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये हालसम्म ८५ लाख १० हजार ५८८ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५१ लाख ३९ हजार ८५० व्यक्ति कोरोना भाइ...

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघ्यो
नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले शुक्रबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घन्टामा ३४ हजार ९५६ संक्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रम...

अगानिस्तानमा तालिवानविरुद्धको कारबाहीमा २७ को मृत्यु

अगानिस्तानमा तालिवानविरुद्धको कारबाहीमा २७ को मृत्यु
कान्दाहार । अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार भएको सैनिक कारबाहीमा परी कम्तीमा २७ आतंककारी मारिएका छन् ।अफगान सरकारी सुरक्षाकर्मीहरुले सो कुराको जानकारी दिएका हुन् । उक्त कारबाही यहाँको सरकारी सुरक्षा फौजले गरेको बताइएको छ । अफगान विद्रोहीविरुद्ध भएको कारबाहीमा उनीहरु मारिएको प्रान्तीय सरकारका प्रवक्ताले शुक्रबार बिहान जानकारी दिएका छन् । अफगानिस्तानको राष्ट्रिय सै...

विश्वमा कोरोना भाइरस संक्रमित ८२ लाख ८५ हजार बढी व्यक्ति संक्रमण मुक्त

विश्वमा कोरोना भाइरस संक्रमित ८२ लाख ८५ हजार बढी व्यक्ति संक्रमण मुक्त
जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३९ लाख ५३ हजार ३१४ जना व्यक्तिमध्ये ८२ लाख ८५ हजार १८३ व्यक्ति संक्रमण मुक्त भएका छन् । शुक्रबारसम्म प्राप्त समाचारअनुसार विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ९२ हजार ७७८ जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी दिएको छ । हाल विश्वभरमा ५० लाख ७५ हजार ३८३ संक्रमित व्यक्तिको उपचार भइरहेको छ...

मुम्बइमा भारी वर्षाका कारण भवन भत्किँदा सात जनाको मृत्यु

मुम्बइमा भारी वर्षाका कारण भवन भत्किँदा सात जनाको मृत्यु
मुम्बइ । भारतको आर्थिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार अपरान्ह दुई ओटा आवासीय भवन भत्किँदा सात जनाको मृत्यु भएको छ । दुई फरक स्थानमा भएको यस दुर्घटनामा परी अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । अरु केही व्यक्ति पुरिएको आशंका पनि गरिएको छ । तर, यसको विस्तृत विवरण भने आएको छैन । मुम्बइको बजार इलाकानजिकको भानुशालीमा आवासीय भवन भत्किएको थियो । त्यसमा परी पाँच जनाको ज्...

कोरोनाका कारण विश्वभर करिब पाँच लाख ८९ हजारको मृत्यु

कोरोनाका कारण विश्वभर करिब पाँच लाख ८९ हजारको मृत्यु
पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बिहीबार रातिसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८८ हजार ८१० पुगेको छ । त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि दिनप्रतिदिन बढेर एक करोड ३७ लाख ८७ हजार ८३० पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल सङ्क्रमितमध्ये ८१ लाख ९३ हजार ४४७ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । विश्वभर सङ्क्रमित भएकाहरुमध्ये सबैभन्दा ध...