भारतमा एकैदिन ६६ सय बढी संक्रमित, १४२ को मृत्यु
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण शनिबार एकैदिन अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित भेटिएका छन् ।
पछिल्लो २४ घन्टामा छ हजार ६५४ जना नयाँ सङ्क्रमित पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या एक लाख ३३ हजार ७२५ पुगेको छ ।
त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म तीन हजार ९०९ जनाको मृत्यु भएको छ । तीमध्ये १४२ जनाको पछिल्लो २४ घन्टामा...








