कोरोना कहर : विश्वभर ४७ हजार बढीको मृत्यु, नौ लाख ३६ हजार संक्रमित

कोरोना कहर : विश्वभर ४७ हजार बढीको मृत्यु, नौ लाख ३६ हजार संक्रमित
काठमाडौँ । विश्वभरका मानिसलाई शोक, रोग र सन्नाटा मच्चाएको कोरोना भाइरस (कोभिड-१९) को प्रकोपका कारण बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या ४७ हजार २२२ पुगेको छ । संसारभर नौ लाख ३६ हजार जना संक्रमित भएकोमा छ लाख ९४ हजार ९९ जनाको उपचार जारी रहेको र ३५ हजार ८७४ को स्थिति जटिल रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोरोना भाइरस संक्रमणबाट सर्वाधिक प्रभावित बनेको इटा...

भारतीय आप्रवासीहरु कोरोनाको त्रासले सयौँ माइल हिँडेर घर पुग्दै

भारतीय आप्रवासीहरु कोरोनाको त्रासले सयौँ माइल हिँडेर घर पुग्दै
नयाँ दिल्ली । कोरोना भाइरसको विश्वव्यापी कहर रोकथामका लागि भारत सरकारले लकडाउन गरेपछि यतिबेला भारतका हजारौँ मजदुर गरिखाने वर्गको बिचल्ली भएको छ । उनीहरु भोकाएका थिए । तीमध्ये कतिपयले त कैयौं दिनदेखि खान पनि पाएका थिएनन् । धेरैजसो पानी र विस्कुटको भरमा धेरै दिनदेखि बसेका थिए । तर, उनीहरु सयौँ माइल हिँड्दै थिए । उनीहरु विभिन्न समूहमा छन् र केही आ–आफ्नो परिवार र आफ्ना बालबालिकासँग...

कोरोना महामारीबाट विश्वभर ४३ हजार बढीको मृत्यु, अमेरिकामा ४०५५ जनाले ज्यान गुमाए

कोरोना महामारीबाट विश्वभर ४३ हजार बढीको मृत्यु, अमेरिकामा ४०५५ जनाले ज्यान गुमाए
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी प्रकोपबाट बुधबार दिउँसोसम्म ४२ हजार ३५३ भन्दा बढी मानिसको ज्यान गएको छ । यस महामारीले २०३ देश र आसपासका समुदायलाई समुदाय नराम्ररी ग्रसित र त्रसित बनाएको छ । यस भाइरसबाट हालसम्म ८ लाख ६० हजार ६९६ मानिस संक्रमित भएकोमा १ लाख ७८ हजार ५३७ मानिस निको भई घर फर्किएका छन् । अझै छ लाख ४० हजार मानिसको उपचार जारी रहेको अन्तर्राष्ट्रिय स...

पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने आठ नेपाली सङ्क्रमित

पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने आठ नेपाली सङ्क्रमित
–भगवान गिरी   लिस्बन (रासस) । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको बताइए...

कोरोना महामारीबाट विश्वभर ४२ हजार बढीको मृत्यु, अमेरिकामा संक्रमितको संख्या ह्वात्तै बढ्यो

कोरोना महामारीबाट विश्वभर ४२ हजार बढीको मृत्यु, अमेरिकामा संक्रमितको संख्या ह्वात्तै बढ्यो
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी प्रकोपबाट बुधबार बिहानसम्म ४२ हजार १५१ भन्दा बढी मानिसको ज्यान गएको छ । यस महामारीले २०१ देश र आसपासका समुदायलाई समुदाय नराम्ररी ग्रसित र त्रसित बनाएको छ । यस भाइरसबाट हालसम्म ८ लाख ५८ हजार ६६९ मानिस संक्रमित भएकोमा १ लाख ७८ हजार ९९ मानिस निको भई घर फर्किएका छन् । अझै छ लाख ३८ हजार ४१९ मानिसको उपचार जारी रहेको अन्तर्राष्ट्रिय...

नेपाली दूतावास लण्डन सातै दिन खुल्ने

नेपाली दूतावास लण्डन सातै दिन खुल्ने
लण्डन । बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लण्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ । कोरोनाका कारण बेलायत र माल्टामा रहेका नेपालीका लागि परेका समस्या सुन्न र आवश्यक कदम चाल्न हप्ता दिन नै खोल्ने निर्णय गरिएको दूतावासले जनाएको छ । यसअघि हप्ताको सोमबारदेखि शुक्रबारसम्म मात्रै कार्यालय खुला हुने गरेको थियो । द...

कोरोना प्रकोप : विश्वभर ४० हजार बढीको मृत्यु, अमेरिकामा मृत्यु हुनेको संख्या चीनको भन्दा बढी

कोरोना प्रकोप : विश्वभर ४० हजार बढीको मृत्यु, अमेरिकामा मृत्यु हुनेको संख्या चीनको भन्दा बढी
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी प्रकोपबाट मंगलबार रातिसम्म ४० हजार ६५५ भन्दा बढी मानिसको ज्यान गएको छ । यस महामारीले २०१ देश र आसपासका समुदायलाई समुदाय नराम्ररी ग्रसित र त्रसित बनाएको छ । यस भाइरसबाट हालसम्म ८ लाख २५ हजार २५५ बढी मानिस संक्रमित भएकोमा १ लाख ७४ हजार ३५९ मानिस निको भई घर फर्किएका छन् । अझै छ लाख १० हजार मानिसको उपचार जारी रहेको अन्तर्राष्ट्रि...

भारतका प्रख्यात गायिका लता मंगेशकरद्वारा भारु २५ लाख सहयोग

भारतका प्रख्यात गायिका लता मंगेशकरद्वारा भारु २५ लाख सहयोग
नयाँ दिल्ली । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छन् । कोरोना भाइरसविरुद्धको लडाईंमा देशलाई समर्थन गर्न मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरुका नाम यसअघि नै नाम सूचीमा दर्ता भइसकेको छ । सोमबार गायक अदनान सामीले रकम खुलासा नगरी मुख्यमन्त्री राहत क...

चीनको उहानमा मानिसको मानिसको निर्वाध आवागमन सुरु, सबैजसो प्रतिबन्धहरु खुला

चीनको उहानमा मानिसको मानिसको निर्वाध आवागमन सुरु, सबैजसो प्रतिबन्धहरु खुला
उहान । चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको उहान सहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन सुरु भएको छ । भाइरस संक्रमण तीव्ररुपमा फैलिएसँगै उहानमा झण्डै दुई महिनासम्म दशौँ लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए । स्थानीय सरकारले हुबे प्रान्तको राजधानी उहानसहित प्रान्तका सबै सानाठूला सहर बजारमा लगाइएका सबैजसो प्रतिबन्धहरु खुला गरेको छ । उहान सहरको मुख्य सपिङ सडकमा दुई महिना...

कोरोना प्रकोप : २०० देश प्रभावित, करिब ३८ हजारको ज्यान गयो

कोरोना प्रकोप : २०० देश प्रभावित, करिब ३८ हजारको ज्यान गयो
काठमाडौँ । चीनको वुहान सहर हुँदै विश्वका २०० देशका आसपास क्षेत्र एवम् दुई अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट हालसम्म करिब आठ लाख मानिस प्रभावित भइसकेका छन् । यसको विश्वव्यापी प्रकोपबाट मंगलबार बिहानसम्म करिब ३८ हजार (३७ हजार ८१४) मानिसको ज्यान गइसकेको छ । कुल संक्रमितमध्ये ५ लाख ८५ हजार २९५ बिरामीको उपचार भइरहेको र एक लाख ६५ हजार ६०६ मान...