कोभिड–१९ अपडेट : १५८ देश प्रभावित, ६,६६३ व्यक्तिको मृत्यु

कोभिड–१९ अपडेट : १५८ देश प्रभावित, ६,६६३ व्यक्तिको मृत्यु
पेरिस- कोभिड–१९ को सङ्क्रमणका कारण सोमबार बेलुकीसम्म छ हजार ६६३ व्यक्तिको मृत्यु भएको छ । यसमध्ये सबैभन्दा बढी चीनमा तीन हजार २१३ व्यक्तिको मृत्यु भएको छ भने पछिल्ला केही दिनमा चीनमा नयाँ व्यक्तिमा सङ्क्रमण र मृत्यु दर लगभग नियन्त्रणको नजिक पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी गराएको छ । सोमबार बेलुकीसम्ममा कोरोना भाइरसको सङ्क्रमण १५८ भन्दा बढी मुलुकमा पुष्टि ...

कोभिड–१९ अपडेट : १५७ देश प्रभावित, ६,५६४ व्यक्तिको मृत्यु

कोभिड–१९ अपडेट : १५७ देश प्रभावित, ६,५६४ व्यक्तिको मृत्यु
काठमाडौँ- कोभिड–१९ को सङ्क्रमणका कारण सोमबार बिहानसम्म छ हजार ५६४ व्यक्तिको मृत्यु भइसकेको छ । यसमध्ये सबैभन्दा बढी चीनमा तीन हजार २१३ व्यक्तिको मृत्यु भएको छ भने पछिल्ला केही दिनमा चीनमा नयाँ व्यक्तिमा सङ्क्रमण र मृत्यु दर लगभग नियन्त्रणको नजिक पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी गराएको छ । चीनमा ८० हजार ८६६ व्यक्ति प्रभावित भएका छन् । हालसम्म ७७ हजार ७७८ ज...

चीनले विदेशी यात्रुलाई क्वारेन्टाइनमा राख्ने

चीनले विदेशी यात्रुलाई क्वारेन्टाइनमा राख्ने
बेइजिङ- चीनमा कोरोना संक्रमितको संख्या ८० हजार ८४४ जना पुगेको छ जसमध्ये ३ हजार १९९ जनाको मृत्यु भएको छ । निकै ठूलो सचेतता अपनाएका कारण ६६ हजार ९११ जना बिरामी निको भएर घर फर्केका छन् । चीनले पछिल्लो पटक विदेशी यात्रुहरुलाई नयाँ नियमहरु घोषणा गरेको छ । चीन प्रवेश गर्ने हरेक व्यक्तिलाई क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको छ । करिब ७२४ जनाको मृत्यु भइसकेको इरानमा सार्वजनि...

युरोपका नागरिकलाई यात्रामा प्रतिबन्ध लगाएपछि अमेरिकी विमानस्थलमा भीडभाड

युरोपका नागरिकलाई यात्रामा प्रतिबन्ध लगाएपछि अमेरिकी विमानस्थलमा भीडभाड
अमेरिका- संयुक्तराज्य अमेरिकाले गत हप्ता युरोपका सबै मुलुकका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाएको थियो । नयाँ प्रतिबन्धले अमेरिकी विमानस्थलमा ठूलै भीडभाड र अन्यौलको वातावरण सिर्जना गरेको छ । विमानस्थलमा यात्रुहरूको ठूलो समूहले गुनासो गरे पनि कर्मचारीहरूले नयाँ प्रवेश नियमहरू र मेडिकल स्क्रीनिङमा कडाइ गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य परीक...

कोरोना संक्रमणबाट इटालीमा २४ घन्टाभित्रै ३६८ जनाको मृत्यु

कोरोना संक्रमणबाट इटालीमा २४ घन्टाभित्रै ३६८ जनाको मृत्यु
रोम- इटालीमा आइतबार कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली मुलुकका सरकारहरुलाई अझ बढी नियन्त्रणका उपाय अबलम्बन गर्न बाध्य बनाएको छ । इटालीमा आइतबार कोरोनाको संक्रमणबाट ३६८ जनाको मृत्यु भएको छ । इटालीमा मृतकको संख्या योसमेत एक हजार ८०९ पुगेको छ । चीनपछि सबैभन्दा प्रभावित मु...

कोभिड-१९ अपडेट : विश्वका १५५ देश प्रभावित, ५,९६२ व्यक्तिको मृत्यु

कोभिड-१९ अपडेट : विश्वका १५५ देश प्रभावित, ५,९६२ व्यक्तिको मृत्यु
काठमाडौँ- सन् २०१९ डिसेम्बरदेखि चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड(१९) का कारण ४६ देशका नागरिकको मृत्यु भएको छ । यसबाट विश्वका १५५ देशका कुल एक लाख ५९ हजार १५१ व्यक्ति प्रभावित भएका छन् । हालसम्म पाँच हजार ९६२ जनाको निधन भएको छ । सङ्क्रमितमध्ये ७५ हजार ९५९ जना उपचारपछि घर फिर्ता भएका छन् । विश्वका ७७ हजार ८३० जना कोरोनाको सङ्क्रमणमा छन् । बिरामीमध्ये ९२ प्रतिशत...

वैज्ञानिकहरुको समूहले कोरोनाको औषधि पत्ता लगाएको दाबी

वैज्ञानिकहरुको समूहले कोरोनाको औषधि पत्ता लगाएको दाबी
हल्याण्ड- हल्याण्डका वैज्ञानिकहरुको एक समूहले कोरोना भाइरसको पहिचान गर्ने र त्यसबाट बचाउन सक्ने औषधि (एन्टीडोट) पत्ता लगाएको दाबी गरेका छन् । बीबीसीका हेग संवाददाता आना हलिगानका अनुसार चिकित्सकहरुको (वैज्ञानिक) समूहले औषधि पत्ता लगाएको दाबी गरे पनि यसलाई मानव शरीरमा परीक्षण गर्न बाँकी रहेको र त्यसको परिणाम आउन महिनौँ लाग्न सक्नेछ । इरास्मस मेडिकल सेन्टर र युट्रेक्ट विश्वविद...

कोभिड–१९ अपडेट : १४९ देश प्रभावित, ५,६१७ व्यक्तिको मृत्यु

कोभिड–१९ अपडेट : १४९ देश प्रभावित, ५,६१७ व्यक्तिको मृत्यु
पेरिस- चीनमा गत वर्षको डिसेम्बरमा पत्ता लागेको कोरोना भाइरसको प्रभाव सुरूमा केही एसियाली मुलुकमा देखिए पनि पछिल्ला दिनहरूमा आइपुग्दा यूरोप हुँदै अमेरिकासम्म पुगेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण शनिबार बेलुकीसम्म पाँच हजार ६१७ व्यक्तिको मृत्यु भइसकेको छ । यसमध्ये सबैभन्दा बढी चीनमा तीन हजार १७६ व्यक्तिको मृत्यु भएको छ भने पछिल्ला केही दिनमा चीनमा नयाँ व्यक्तिमा सङ्क्रमण र म...

कोरोनाभाइरस महामारी नियन्त्रण गर्न अमेरिकामा संकटकाल घोषणा

कोरोनाभाइरस महामारी नियन्त्रण गर्न अमेरिकामा संकटकाल घोषणा
वासिङ्टन- अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस सङ्क्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न ‘राष्ट्रिय सङ्कटकाल’ घोषणा गरेका छन् । विश्व स्वास्थ्य संगठनले शुक्रबार युरोपलाई कोरोनाभाइरसको नयाँ केन्द्रबिन्दु घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राज्य सङ्कटकालको घोषणा आएको हो । सङ्कटकालको घोषणा गर्न ट्रम्पले ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् प्रत्यक्...

फ्रान्समा शैक्षिक संस्थाहरु अझै दुई साता बन्द हुने

फ्रान्समा शैक्षिक संस्थाहरु अझै दुई साता बन्द हुने
पेरिस- कोरोनाभाइरसका कारण फ्रान्समा शैक्षिक प्रतिष्ठानहरू “कम्तीमा” आगामी दुई हप्ता बन्द हुने फ्रान्सका एक मन्त्रीले शुक्रबार बताएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रणमा ल्याउन यस्तो कदम चाल्नु परेको बताइएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले गत बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोनाभाइरसको प्रसारलाई निस्तेज पार्न कडा कदम घोषणा ...