चितवनका विशाल सेढाईं र धादिङका रोशन छत्कुलीको अष्ट्रेलियामा मृत्यु
अष्ट्रेलिया- अष्ट्रेलियाको सिड्नीमा शुक्रबार दुई नेपाली युवाको समुद्रमा डुबेर मृत्यु भएको छ । क्याम्पिङका लागि स्थानीय बरोअरा नेसनल पार्कमा शुक्रबार राति ७ः३० बजे आपतकालीन सेवा बोलाइएको थियो ।
तत्कालै घटनास्थलमा पुगेका उद्धारकर्मीले एक जना व्यक्तिलाई सास फेर्न अप्ठेरो भएको अवस्थामा उद्धार गरी हेलिकोप्टरमार्फत् अस्पताल लगेका थिए । उद्धार गरिएका व्यक्ति प्रदीप पाण्डे भएको बताइएक...









