अण्डा खानु स्वास्थ्यको लागि फाईदै फाईदा, अण्डा खादा नमोटाईने बरु उल्टै ओजन घट्ने

अण्डा खानु स्वास्थ्यको लागि फाईदै फाईदा, अण्डा खादा नमोटाईने बरु उल्टै ओजन घट्ने
अण्डा खानु स्वास्थ्यको लागि फाईदै फाईदा भएको डाक्टरहरु बताउछन् । बरु अण्डा अण्डा खादा नमोटाईने बरु उल्टै ओजन घट्ने उनिहरुको तर्क छ । मानव स्वास्थ्यलाई स्वस्थ राख्न सन्तुलित आहार जरुरी हुन्छ । त्यसका लागि मानिसले सबै खानेकुरा मिलाएर खानुपर्छ । अण्डामा मानव शरीरका लागि चाहिने अधिकांश तत्व पाइने भएकाले यसलाई प्रोटिनको पूर्ण स्रोत मानिन्छ । अण्डामा क्याल्सियम, आइरन, प्रोटिन,...

सरकारको लक्ष्य प्राप्तिमा विश्व बैंकले सघाउने

सरकारको लक्ष्य प्राप्तिमा विश्व बैंकले सघाउने
काठमाडौँ । आर्थिक स्थायित्व कायम गर्दै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने नेपाल सरकारको लक्ष्य प्राप्तिमा हरसम्भव सहायता उपलब्ध गराउने प्रतिबद्धता विश्व बैंकले व्यक्त गरेको छ । विश्वका आधाभन्दा बढी राष्ट्रको प्रतिनिधित्व गर्ने उक्त बैंकका १२ जना कार्यकारी निर्देशकहरूको समूहले आज अर्थमन्त्री डा युवराज खतिवडालाई भेटेर नेपालको सामाजिक–आर्थिक विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता...

आफैले सिफारीस गरेको गरिमा धानको बिउनै नक्कली भएको सरकारको निष्कर्ष, होला त सनराईज र रेनोभालाई कारर्वाही ?

आफैले सिफारीस गरेको गरिमा धानको बिउनै नक्कली भएको सरकारको निष्कर्ष, होला त सनराईज र रेनोभालाई कारर्वाही ?
महेश पाण्डे काठमाण्डौ । सरकार आफैले सिफारीस गरेको गरिमा धानको बिउनै नक्कली भएको सरकार आफैले निष्कर्ष निकालेको छ । धानको बिउको डिएनए परिक्षणबाटनै यो नक्कली बिउ भएको कृषी बिशेषज्ञले पुष्टि गरेका हुन । १२० दिन सम्म पनि धान नफलेपछि किसानहरु आत्तिएका थिए । यो धानको बिउलाई रेनोभा सिड्स साईन्स ईण्डिया प्रा.ली. हैदराबाद, ईण्डियाले उत्पादन गरेको हो भने नेपालमा यसलाई मार्केटिङ तथा प्या...

नौ अर्ब घाटाको प्राधिकरणमा सात अर्ब नाफा : कुलमान घिसिङ

नौ अर्ब घाटाको प्राधिकरणमा सात अर्ब नाफा : कुलमान घिसिङ
बनेपा । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वार्षिकरुपमा नौ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले सात अर्ब रुपैयाँ नाफा कमाउन सफल भएको बताएका छन् । आज धुलिखेल उद्योग वाणिज्य संघ धुलिखेलले शुभदीपावली, नेपाल संवत ११४० र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा घिसिङले प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दा विद्युत्भार कटौती ...

खारेजीमा परेका म्यानपावरको ठगी रोकिएन

खारेजीमा परेका म्यानपावरको ठगी रोकिएन
काठमाडौँ । वैदेशिक रोजगार विभागबाट खारेजीमा परेका म्यानपावर कम्पनीले वैदेशिक रोजगारीसँग गतिविधि गर्दै आएको भेटिएको छ । विभागको सूचीबाट खारेजीमा परेको कामपा –४ चप्पलकारखानास्थित सि लिंक ओभरसिज सर्भिस प्रालिबाट ५२२ वटा राहदानी जफत भएसँगै खारेजीमा परेको म्यानपावरले यससँग सम्बन्धित काम गरिरहेको पाइएको हो । सो म्यानपावरले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्य जारी राखेको,...

तीन वर्षभित्रमा सबैको घरमा बिजुली : मन्त्री पुन

तीन वर्षभित्रमा सबैको घरमा बिजुली : मन्त्री पुन
चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले यस आर्थिक वर्षमा ४१ जिल्ला पूर्ण विद्युतीकरण हुने बताए । मन्त्री पुनले सो कामका लागि चालु आर्थिक वर्षमा रु २८ करोड बजेट छुट्टा्याइएको बताए । उनले ४१ जिल्लामध्ये चितव...

सुरुङमार्गको शिलान्याससँगै पूर्वाधार विकासमा नयाँ युग : प्रधानमन्त्री

सुरुङमार्गको शिलान्याससँगै पूर्वाधार विकासमा नयाँ युग : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्ग निर्माणको शिलान्याससँगै नेपाल विकास निर्माणमा प्रविधिका हिसाबले नयाँ उचाइमा उठेको बताएका छन् । चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सडक यातायातमा उपयोग हुने नेपालकै पहिलो सुरुङमार्ग शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले नयाँ प्रविधिका साथ अर्को फड्को मारिएको बताए । “टोखाबाट छहरे र बेत्रावतीबाट स्याफ्रुबेंसीलगायत सुरुङम...

पिठुवामा माछापुच्छे बैंकको शाखा रहित बैङ्किङ सेवा सुरु (फोटो फिचर सहित)

पिठुवामा माछापुच्छे बैंकको शाखा रहित बैङ्किङ सेवा सुरु (फोटो फिचर सहित)
चितवन । माछापुच्छे बैंकले रत्ननगर १६ विठुवाको दोवाटो बजारमा सोमवारदेखि शाखा रहित बैङ्किङ सेवा सुरु गरेको छ । सेवाको वडाध्यक्ष हेमराज थापाले उद्घाटन गरेका थिए । सो अबसरमा उनले पिठुवामा वित्तीय संस्थाको अर्कषण बढदै गएको भन्दै खुसी व्यक्त गरे । एसएसके मनिट्रासर्फमका सञ्चालक सतोष लामाको व्यवस्थापनमा सेवा सञ्चालन गरिने छ । शाखा रहित बैङ्किङ सेवाबाट तोकिएका सेवा सञ्चालन ग...

नेपाल र चीनबीच २० बुँदे सम्झौतामा को कसको हस्ताक्षर ?

नेपाल र चीनबीच २० बुँदे सम्झौतामा को कसको हस्ताक्षर ?
काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच भएका २० बुँदे सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने उच्च अधिकारीको विवरण राससलाई प्राप्त भएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका चिनियाँ समकक्षी वाङ यीले दुई वटा समझदारीपत्र, एक सम्झौता र अर्को एक सन्धिमा हस्ताक्षर गरी ती...