दसैँपछि सौराहा आउने पर्यटक बढे

दसैँपछि सौराहा आउने पर्यटक बढे
भरतपुर । दसैँपछि देशकै तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको चितवनको सौराहामा पर्यटकको चहलपहल बढेको छ । दशैँअघि सुनासनजस्तै बनेको सौराहामा यतिबेला पर्यटक आउनेक्रम बढेको हो । सौराहामा अहिले सबैभन्दा धेरै पर्यटक आउने बेला हो । विगतका वर्षमा दशैँअघिदेखि नै पर्यटकको भीडभाड हुनेगरेको तर यसपटक ढिला गरी पर्यटकको चहलपहल बढेको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले...

चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग

चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग
काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा शनिबार एक विज्ञप्ति जारी गरी नेपाल–चीन व्यापारलाई अझ मजबुत र दिगो बनाउन व्यवसायीलाई सहजरूपमा नाकासम्म प्रवेश गर्न दिनुपर्ने माग गरेको हो । हाल नाका जोडिएका जिल्लाका जनतालाई मात्र नागरिकताको ...

अण्डा एक परिकार अनेक, जंक फुडले बालबालीकामा क्यान्सरको खतरा, बिकल्पमा अण्डा प्रयोग गर्न डाक्टरको सुझाव

अण्डा एक परिकार अनेक, जंक फुडले बालबालीकामा क्यान्सरको खतरा, बिकल्पमा अण्डा प्रयोग गर्न डाक्टरको सुझाव
महेश पाण्डे चितवन । २४ औं बिश्व अण्डा दिवसको अवसरमा देशैभर बिभिन्न कार्यक्रम भैरहदा कुखुरा ब्यवसायी मञ्च, पूर्वी चितवनले पनि आज (शुक्रबार) रत्ननगरमा अण्डा एक परिकार अनेक भन्ने जानकारी दिने उद्देश्यले बिशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा उपस्थित सबैलाई अण्डा बाट बनेको १५ भन्दा बढि परिकार निशुल्क खुवाईएको थियो । खास गरि अण्डा बाट पनि मासु, केरा सरहनै धेरै परिकारहरु बनाउ...

पूर्वी चितवनको पर्सामा खुल्यो सुविधा सम्पन्न म्याङ्गो हल, छ माया छपक्कैको सो लाग्दै

पूर्वी चितवनको पर्सामा खुल्यो सुविधा सम्पन्न म्याङ्गो हल, छ माया छपक्कैको सो लाग्दै
महेश पाण्डे चितवन । पूर्वी चितवनको खैरहनी–८, पर्सा बजारमा फुल डिजीटल र सुबिधा सम्पन्न म्याङ्गो जन ज्योती सिनेमा हल बिहीबार देखि सञ्चालनमा आएको छ । बिगत लामो समय देखि सञ्चालनमा रहेको पुरानो जन ज्योति हलमा रहेको पुरानो प्रविधी तथा घरनै नया बनाई अहिले सम्मकै नया प्रविधी जडान गरि र एसी सुबिधा सहित हल सञ्चालनमा ल्याईएको हलका अध्यक्ष एस.पि. उप्रेतिले नेपालीको आवाज अनलाईन डट कमलाई जान...

नेपाल भ्रमण वर्षलाई लक्षित गरी नारायणी नदीमा जलयात्रा

नेपाल भ्रमण वर्षलाई लक्षित गरी नारायणी नदीमा जलयात्रा
नवलपरासी । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा नेपालकै सबैभन्दा लामो जलयात्रा सञ्चालन गरिएको छ । चितवन, तनहुँ र नवलपुर जिल्लाको सिमानामा बग्ने यस नदीमा सञ्चालन गरिएको जलयात्राको लम्बाइ ४५.५ किलोमिटर रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा स्टेशन राखेर भरतपुर महानगरपालिका वडा नं १६ को काभ्रेघाटसम्म जल यातायाता सुरु गरिएको हो । आयुष्मा...

राप्ति बचतको भण्डारामा उद्घाटन, माटो परिक्षण नगरि धान रोप्दा बाला लागेन–शहकारी मन्त्री लामा

राप्ति बचतको भण्डारामा उद्घाटन, माटो परिक्षण नगरि धान रोप्दा बाला लागेन–शहकारी मन्त्री लामा
महेश पाण्डे चितवन । राप्ति नगरपालिका–५, भण्डारामा राप्ति बचत तथा ऋण सहकारी संस्था लि. को उद्घाटन भएको छ । गत श्रावण १ गते दर्ता भई राप्ति नगरपालिकाका सबै १३ वटा वडालाई आफ्नो कार्य क्षेत्र बनाई सेवा प्रारम्भ गरेको सहकारीको एक कार्यक्रमका बिच शुक्रबार भुमी ब्यवस्था, कृषी तथा सहकारी मन्त्रि दावा दोर्जे लामाले उद्घाटन गरेका हुन । लामाले अबको शहकारी उत्पादन मुखि हुनुपर्ने कुरामा जो...

कुमारी बैंकको ११० औं शाखा पुरानो पर्सामा, बैंकले नाफा मात्र होईन सेवाग्राहीको मर्का पनि बुझ्नु पर्छ-मेयर चौधरी

कुमारी बैंकको ११० औं शाखा पुरानो पर्सामा, बैंकले नाफा मात्र होईन सेवाग्राहीको मर्का पनि बुझ्नु पर्छ-मेयर चौधरी
महेश पाण्डे चितवन । खैरहनी—६, पुरानो पर्सामा कुमारी बैंक लि.ले आफ्नो ११० औं शाखाको शुरुवात गरेको छ । देशैभरि आफ्नो शाखा बिस्तारको अभियानमा रहेको बैंकले पुरानो पर्सामा शाखा खोलेको हो । बैंकले अब छिट्टै नया पर्सामा पनि शाखा खोल्ने सौराहा शाखा प्रमुख धनपति लामिछानेले जानकारी दिए । प्रमुख अतिथी खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणि चौधरीले सबै बैंक नया पर्सामा मात्र खुल्ने क्रम रहे...

मेडिकल स्टकिष्टको अध्यक्षमा बिष्णु प्रसाद वास्तोला

मेडिकल स्टकिष्टको अध्यक्षमा बिष्णु प्रसाद वास्तोला
चितवन १५ असोज । मेडिकल स्टकिष्ट अफ नारायणगढको १४ औ साधारण सभा तथा छैठौ अधिवेशन वुधवार सम्पन्न भएको छ । वुधवार भएको अधिवेशनबाट बिष्णु प्रसाद वास्तोलाको अध्यक्षतामा ११ सदस्य सर्वसमती नयाँ कार्यसमिति चयन गरेको छ । जस्को उपाध्यक्षमा मदन कृष्ण घिमिरे, महा सचिवमा श्रीनीवास पौड्याल चयन हुनु भएको छ । त्यस्तै सचिवमा विज्ञान पोडेल , कोषाध्यक्षमा प्रकाश गुरुङ्ग र सह कोषाध्यक्षमा रामक...

अब जन प्रतिनिधि पनि माछा पालनमा, युवाहरुलाई बिदेश जानबाट रोक्ने बिकल्प बन्न सक्छ–मेयर बन

अब जन प्रतिनिधि पनि माछा पालनमा, युवाहरुलाई बिदेश जानबाट रोक्ने बिकल्प बन्न सक्छ–मेयर बन
महेश पाण्डे १४ असोज, चितवन नेपालीको अवाज अनलाईन न्युज डेस्क चितवन रत्ननगरका एक जन प्रतिनिधिले माछा पालन ब्यवसाय सुरु गरेका छन् । रत्ननगर १३ नं. वडाका वडा सदस्य हुकुम सुयलले नेपालमा भर्खरै भित्रीएको नया प्रविधि वायो फ्ल पद्धतीबाट माछा पालन ब्यवसाय सुरु गरेका हुन । करिब ३ महिना अघिदेखी काम सुरु गरेका उनले करिब ७ लाखको लगानिमा १० वटा फ्लक बनाई माछा पालन ब्यवसायको सुरुवा...

पुसभित्र सबै स्थानीय तहमा बैंक पुग्छन् : अर्थमन्त्री

पुसभित्र सबै स्थानीय तहमा बैंक पुग्छन् : अर्थमन्त्री
काभ्रेपलाञ्चोक । अर्थमन्त्री डा युवराज खतिवडाले आउँदो पुस मसान्तभित्र मुलुकका सबे स्थानीय तहमा बैंकिङ सेवा पुग्ने दाबी गरेका छन् । पनौती नगरपालिका–४ स्थित अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बैंकिङ सेवा पु¥याउन बाँकी १७ स्थानीय तहमा पुस मसान्तभित्र स्थापना गरिने बताए । उनले भने, “मुलुकका प्रत्येक स्थानीय तहमा बैंकको सेवा पुग्...