टेकमाईण्डस नेटवर्कको लक्कीड्रमा ८ जनाले पाए पुरस्कार, प्रथम पुरस्कार सुर्यपुरककी जमुना जैशीलाई

टेकमाईण्डस नेटवर्कको लक्कीड्रमा ८ जनाले पाए पुरस्कार, प्रथम पुरस्कार सुर्यपुरककी जमुना जैशीलाई
बिपिन शर्मा आचार्य चितवन । टेकमाईण्डस नेटवर्कको लक्की ड्रमा ८ जनाले पुरस्कार पाएका छन् । रत्ननगरमा शाखा कार्यालय रहेको ईन्टरनेट प्रोभाईडर कम्पनि टेकमाईण्डस नेटवर्कले वर्ष भरिको नेटको बिल अग्रिम तिरी लक्कि ड्रमा सहभागी बन्न पाउने नियममा परेका करिब २१९ जनालाई आधार मानेर दशै तिहार लक्कि ड्र गरेर बिजेता घोषणा गरेको हो । जसमा प्रथम हुने १ जनालाई ३२ ईन्चको डिजिटल टेलिभिजन, द्धितीय १ ...

ठेकेदार कम्पनी टाट पल्टेपछि लोकमार्ग अलपत्र

ठेकेदार कम्पनी टाट पल्टेपछि लोकमार्ग अलपत्र
गलकोट । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको निर्माण गर्ने ठेकेदार कम्पनी टाट पल्टिएपछि सडक निर्माणकार्य अलपत्र परेको छ । अक्षेतेदेखि घोडाबाँधे खण्डकोे १३ किलोमिटर सडक निर्माण गर्ने जिम्मा लिएको ठेकदार कम्पनी सूर्य कन्स्ट्रक्सन टाट पल्टिन लागेपछि अहिले यहाँको काम ठप्प छ । मार्ग खोल्न सुरु भएको २० वर्षपछि कालोपत्र गर्ने तयारी अघि बढेको भए पनि बागलुङ सदरमुकामदेखि घोडाबा...

अण्डाको भाउ घटाउन र किसान सिध्याउन बिचौलीया लागिपरेको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केशीको आरोप

अण्डाको भाउ घटाउन र किसान सिध्याउन बिचौलीया लागिपरेको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केशीको आरोप
महेश पाण्डे चितवन । नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिवराम केशीले अण्डाको भाउ घटाउन र किसान सिध्याउन बिचौलीया लागिपरेको बताएका छन् । बिहीबार भरतपुरमा नेपाल अण्डा उत्पादक संघले आयोजना गरेको अण्डाको वर्तमान बजार अवस्था बारेमा उत्पादक तथा बितरकहरुको संयुक्त छलफल भेलालाई सम्बोधन गर्दै केशीेले यस्तो बताएका हुन । उपस्थित किसानहरुले नया नेतृत्व आएको १०० दिन हुदापनि केहि क...

दुई वर्षमा कर्णाली उज्यालो बनाउछौँ : मन्त्री पुन

दुई वर्षमा कर्णाली उज्यालो बनाउछौँ : मन्त्री पुन
सल्यान । संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कर्णाली उज्यालो बनाउने बताएका छन् । कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पु¥याउनका लागि संघीय सरकारले युद्धस्तरमा काम गरिरहेको मन्त्री पुनले जानकारी दिए । नेपाल पत्रकार महासङ्घ सल्यानले आज सल्यानको बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले सरकारले समृिद्धको सपना बोकेर क...

कालिकामा मोटरसाईकल किन्ने ग्राहकले पाए १ लाख उपहार

कालिकामा मोटरसाईकल किन्ने ग्राहकले पाए १ लाख उपहार
चितवन । चितवनको कालिका मोटरसाईकल पार्टसबाट मोटरसाईकल खरिद गर्दा थप एक जना ग्राहकलाई १ लाख रुपैया उपहार परेको छ । यामाहा भिक्ट्री योजना अन्र्तगत दशै,तिहार तथा छठ पर्वको अवसरमा यामाहाको मोटरसाइकल तथा स्कुटरको खरिद गर्ने ग्राहकहरुका लागि दैनिक लक्की ड्र मार्फत बुधवार एक जनालाई १ लाखको उपहार योजना थियो । सोही योजना अन्र्तगत स्क्र्याच गर्दा कालिका नगरपालिका १ पदमपुरका विकास गुरुङल...

सौराहाको पपसाईडमा मनपरी रेट, पर्यटन वर्ष २०२० नजिकिदै गर्दा के जाला सन्देश ?

सौराहाको पपसाईडमा मनपरी रेट, पर्यटन वर्ष २०२० नजिकिदै गर्दा के जाला सन्देश ?
महेश पाण्डे चितवन । सौराहाको पपसाईडका मनपरि रेट लिदै आईरहेको पाईएको छ । यसको प्रमाण हो उनिहरुको मेन्यु । जुन मेन्यु हेर्यो भने सबै प्रष्ट हुने खालको छ । समग्रमा देशको तेस्रो पर्यटकीय गन्तब्यको रुपमा चिनीएको सौराहाका बसाई निकै महङ्गो मात्र नभएर मनपरि दरमा कारोबार भएमा पर्यटन वर्ष २०२० नजिकिदै गर्दा पक्कै पनि सकारात्मक सन्देश जानेचाही पक्कै देखिदैन । यस बिषयमा सौराहाका ब्य...

अन्ततः पत्रकार त्रिपाठीले सुरु गरे पान पसल

अन्ततः पत्रकार त्रिपाठीले सुरु गरे पान पसल
मुग्लिन । दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय रोहिणी त्रिपाठी यतिबेला मुग्लिन बजारमा पत्रकारितासँगै पानको व्यापारमा गरिरहेका छन् । त्रिपाठी स्टेशनरी व्यापारसँगै पत्रकारिता क्षेत्रमा लागेका हुन् । विसं २०५४ मा ईच्छाकामना गाउँपालिकाको मुग्लिन बजारमा स्टेशनरी शुरु गरेसँगै उनले पत्रकारिता पनि सँगै अगाडि बढाए । तत्कालीन समयमा पारदर्शी साप्ताहिकबाट पत्रकारिता शुरु गरेका त्रिपाठी...

सेनाले भित्र्यायो नयाँ विमान

सेनाले भित्र्यायो नयाँ विमान
काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो कार्गो विमान खरीदका लागि सन् २०१७ अगष्टमा एलसी खोलिएको थियो । विपद्का समयमा सामान ढुवानी र यात्रु ओसारपसार तथा सैनिक प्यारा तालीमका लागि प्रयोग गर्ने उद्देश्यले विमान खरीद गरिएको ...

परिश्रमी पुष्प व्यवसायी पन्त

परिश्रमी पुष्प व्यवसायी पन्त
भरतपुर । निरन्तर परिश्रम गरे सफलता मिल्छ भन्ने गतिलो उदाहरण यहाँका फूल व्यवसायी प्रकाश पन्तले दिएका छन् । गुल्मीको छत्रकोट गाउँपालिका–३ मा जन्मिएका पन्तले चितवनलाई कर्मभूमी बनाउँदै फूलखेती गर्दै आएका छन् । विसंं २०५७ मा मूल विषय अङ्ग्रेजीमा स्नातक उत्तीर्ण गरेका पन्तलाई रोजगारीका प्रशस्त अवसर थिए । तर, उनले काठमाडौँमा बिक्री हुने गरेको फूलको उत्पादनमा नै आफ्नो भविष्य देखे ।...

घर जग्गाको भाउ ह्वात्तै घट्दै: पुरानै अवस्थामा फर्किन सक्ने प्रवल संभावना

घर जग्गाको भाउ ह्वात्तै घट्दै: पुरानै अवस्थामा फर्किन सक्ने प्रवल संभावना
काठमाडौं । घर जग्गाको भाउ ह्वात्तै घट्ने अवस्था देखिएको छ । ऋणमा लगाम लागेपछि घरजग्गा व्यवसायमा कारोबार घटेको छ । केही वर्षयता मूल्य भने स्थिर थियो । तर अब बिक्रि बितरणनै हुन छोडे पछि र कित्ता काटमा पनि समस्या भएपछि जग्गाको मुल्यमा गिरावट आउने निश्चित भएको हो । बैंक तथा वित्तीय संस्थाको ऋणको साँवाब्याज भुक्तानीमा घरजग्गा व्यवसायी दबाब झेलिरहेका छन्। उनीहरू बजार उठ्ने आसमा एउटा ...