साउन ४ देखि फेरि भारी वर्षा हुने, उच्च सावधानी अपनाउन अनुरोध

साउन ४ देखि फेरि भारी वर्षा हुने, उच्च सावधानी अपनाउन अनुरोध
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले एक हप्ताअघि नै असार २५ देखि २९ सम्म भारी वर्षा हुने र त्यसले बाढी पहिरो आउनसक्ने पूर्वानुमान गरेको थियो । नभन्दै सोही अवधिमा विभिन्न क्षेत्रमा भारी वर्षा हुँदा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुप¥यो । एक सय बढीको मृत्यु हुनुका साथै अझै ४५ भन्दा बढी मानिस हराइरहेका छन् । विपद्को आलो घाउमा खाटो बस्न नपाउँदै विभागले पुनः साउन ४ देखि त्यसै...

बिहीबार १६७ संक्रमित थपिए, २१३ जना घर फर्किए

बिहीबार १६७ संक्रमित थपिए, २१३ जना घर फर्किए
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १६७ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २७ वटा प्रयोगशालामा गरिएको ४९८१ जनाको पिसिआर परीक्षणका क्रममा १६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । जसमा ६०५६ जना संक्रमित उपचाररत छन् । मन...

आफ्नै छोरी र आमालाई बलात्कार गर्ने पक्राउ

आफ्नै छोरी र आमालाई बलात्कार गर्ने पक्राउ
बैतडी । बैतडीमा दुई वटा छुट्टाछुट्टै बलात्कारका घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावाट आफ्नै ११ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ४५ बर्षीय बुवालाई पक्राउ गरिएको हो । मङ्गलबार जबरजस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा पटकपटक बलात्कार गरेको खुलेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए...

थप ११६ जनासहित संक्रमितको संख्या १७ हजार १७७ पुग्यो

थप ११६ जनासहित संक्रमितको संख्या १७ हजार १७७ पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ११६ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २६ वटा प्रयोगशालामा पछिल्लो २४ घन्टामा ५०९० जनाको पिसिआर परीक्षणका क्रममा ११६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । जसमा ६११४ जना संक्रमित उपचाररत ...

ट्रयाक्टरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

ट्रयाक्टरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
नवलपरासी । पूर्वी नवलपरासीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–८ रानीटारस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु २ त ८८६४ नम्बरको ट्रयाक्टरको ठक्करबाट रानीटारमा मध्यविन्दु १५ निवासी वीरेन्द्र महतोकी ४ वर्षीया छोरी अनुश्काको मृत्यु भएको प्रहरीले जनाएको छ ...

प्रधानमन्त्रीको स्वीस बैंकमा खाता नरहेको प्रष्टोक्ति

प्रधानमन्त्रीको स्वीस बैंकमा खाता नरहेको प्रष्टोक्ति
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा स्वीस बैंकमा रकम नरहेको उनको सचिवालयले स्पष्ट गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज विज्ञप्ति जारी गरी ग्लोबल वाच एनालाइसिसलाई उद्धृत गर्दै केही नेपाली अनलाइनले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न झुटो समाचार सम्प्रेषण गरेको जनाएका छन् । तथ्यहीन सामग्रीलाई आधार मानेर...

अकूत सम्पत्ति कमाएको अभियोगमा उपसचिवविरुद्ध मुद्दा

अकूत सम्पत्ति कमाएको अभियोगमा उपसचिवविरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी तरिकाले अकूत सम्पत्ति कमाएको अभियोगमा जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक पदमा कार्यरत मनप्रसाद रेग्मीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार २०५३ कात्तिक २२ गतेदेखि जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका रेग्मी २०७१ मङ्सिरमा उपसचिवमा बढ...

तनहुँ पहिरोमा मृतकको सङ्ख्या ११ पुग्यो, एक जना बेपत्ता

तनहुँ पहिरोमा मृतकको सङ्ख्या ११ पुग्यो, एक जना बेपत्ता
तनहुँ । पहिराले पुरिएर सोमबार बिहानदेखि बेपत्ता भएका एक जनाको शव मंगलबार भेटिएको छ । पहिराले घर पुरिँदा बेपत्ता भएका व्यास नगरपालिका–११ ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बेपत्ता भएका चेपाङको सोमबारदेखि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका थिए । निरन्तरको प्रयासपछि आज दिउँसो चेपाङको श...

थप ११६ जनासहित संक्रमितको संख्या १७ हजार नाघ्यो

थप ११६ जनासहित संक्रमितको संख्या १७ हजार नाघ्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ११६ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २५ वटा प्रयोगशालामा पछिल्लो २४ घन्टामा ४३६१ जनाको नमुना परीक्षणका क्रममा ११६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । मन्त्रालयका अनुसार महोत्तरी, ...

मनसुन सुरू भएयता बाढी र पहिरोमा परी ९२ को मृत्यु, ४६ बेपत्ता

मनसुन सुरू भएयता बाढी र पहिरोमा परी ९२ को मृत्यु, ४६ बेपत्ता
काठमाडौँ । सरकारले यसवर्षको मनसुन सुरू भएयता बाढी र पहिरोमा परी ९२ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा मुलुकका विभिन्न भागमा भएका बाढी र पहिरोका घटनाबाट १३४ घर पूर्णक्षति भएको गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने बताए । विसं २०७२ को भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, गोरखा र रसुवाल...