भारतबाट फर्किएका शंकास्पद दुई जनाको स्वाब टेकु प्रयोगशाला पठाइयो
सुर्खेत । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोरोना शंकास्पद रुकुमका ३६ वर्षीय दुई जनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा पठाएको छ ।
आज मन्त्रालयमा भएको पत्रकार भेटघाटमा केही समयअघि भारतबाट हिँडेरै आएका दुई पुरुषको स्वाब शंकास्पद देखिएपछि पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको जनस्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक रीत...






