बाघमारा सामुदायिक वनको साधारण सभा : संरक्षणकर्मीलाई सम्मान
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनको १८ औं बार्षिका साधारण सभा शनिबार गरिएको छ । प्रदेश सांसद कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा वनका सचिव कृष्ण भट्टले बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष आशमान तामाङले आर्थिक प्रतिवेदन तथा चालु आर्थिक बर्षको अनुमानित आयव्याय वितरण प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्व वन हेरालु ...









