खैरहनी महोत्सवको तयारी तीव्र, ८० प्रतिशत काम सकियो
चितवन । बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवको तयारी तीव्र पारिएको छ । नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश र उद्योग बाणिज्य संघ खैरहनीको सयुक्त आयोजनामा आगामी माघ ४ गतेदेखी १५ गते सम्म महोत्सव आयोजना हुदैछ ।
कृषि,पर्यटन ,व्यापार तथा उद्योग क्षेत्रको विकास र व्यवसाय प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठले जानकारी...









