सञ्चालक र निर्देशकहरुबीच परिचयात्मक एवम् भेटघाट कार्यक्रम सम्पन्न
भरतपुर/उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का सञ्चालक र निर्देशकहरुबीच परिचयात्मक एवम् भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टको अध्यक्षमा सम्पन्न कार्यक्रममा प्रहरी नायव उपनिरीक्षक रामकृष्ण सापकोटा प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि सापकोटाले राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्ष...









