नुवाकोटमा विदेशबाट फर्किएकाको लगत संकलन सुरु

नुवाकोटमा विदेशबाट फर्किएकाको लगत संकलन सुरु
नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिकाले विदेशबाट फर्किएका व्यक्तिको सूचना संकलन सुरु गरेको छ । पछिल्लो एक महिनाको अवधिमा विदेशबाट गाउँ फर्किएका व्यक्तिको लगत संकलन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए । उनका अनुसार निर्वाचित जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोली लगत संकलनका लागि घरघरममा परिचालन गरिएको छ। “कोरोना भाइरसको सङ्क्रमणको जोखिम नहोस् भन...

उपत्यकामा लकडाउन अटेर गर्ने तीन सय गाडी नियन्त्रणमा

उपत्यकामा लकडाउन अटेर गर्ने तीन सय गाडी नियन्त्रणमा
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लंघन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले ज...

काँग्रेसद्वारा कोरोना भाइरसको जोखिम नियन्त्रणमा ५० लाख सहयोग

काँग्रेसद्वारा कोरोना भाइरसको जोखिम नियन्त्रणमा ५० लाख सहयोग
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ को सङ्क्रमण रोकथाममा रु ५० लाख सहयोग गर्ने भएको छ । नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण उपचार कोष’मा पार्टीका तर्फबाट एकमुष्ट रु ५० लाख जम्मा गर्ने निर्णय भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संघीय सांसदले न...

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु
काठमाडौँ । अमेरिकामा एक नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । नेपालको पाँचथर रानीगाउँ ४ घर भई अमेरिकाको न्यूयोर्कमा बसोवास गर्दै आएका ५० वर्षीय अनिल (लीला) लिम्बूको सोमबार कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उनी सुगर र प्रेसर रोगी थिए । दुई छोरा, एक छोरी र श्रीमतीसहित १५ वर्षअघिदेखि न्यूयोर्क बस्दै आएका उनले होटल तथा ट्याक्सी व्यवसाय चलाउँदै आएका थिए । ...

कोभिड–१९ : काठमाडौँ उपत्यका सुनसान

कोभिड–१९ : काठमाडौँ उपत्यका सुनसान
काठमाडौँ । विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बन्दै गएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप नबढोस् भन्नाका लागि आज बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो । सरकारले नेपालमा फ्...

कोभिड–१९ को सम्भावित जोखिम रोक्न लकडाउनको निर्देशन कार्यान्वयन गर्न आग्रह

कोभिड–१९ को सम्भावित जोखिम रोक्न लकडाउनको निर्देशन कार्यान्वयन गर्न आग्रह
काठमाडौँ । नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावनालाई ध्यानमा राखी आजदेखि अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेशको कार्यान्वयन मुलुकभर प्रभावकारी देखिएको छ । बिहानैदेखि मानिसको आवतजावत रोकिएको छ भने सर्वसाधारणको पूर्ण समर्थन देखिएको छ । सामाजिक सञ्जालमार्फत सर्वसाधारणले सरकारको निर्णयको खुलेर प्रशंसा गरेका छन् । उनीहरुले आदेश कडाइका साथ पालना गराउनत...

कोरोना महामारीबाट १९५ देशका १६ हजार ५२४ को मृत्यु, इटालीमा ६०७७ ले ज्यान गुमाए

कोरोना महामारीबाट १९५ देशका १६ हजार ५२४ को मृत्यु, इटालीमा ६०७७ ले ज्यान गुमाए
काठमाडौँ । विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण मंगलबार बिहानसम्म १९५ देशमा विस्तार भइसकेको छ । चीनको वुहान सहर हुँदै युरोप र अमेरिकामा यसको प्रकोप उच्च गतिमा बढेको छ । एकै दिन विश्वभर ४१ हजार ३५३ व्यक्ति संक्रमित भएका छन् भने १८६९ को मृत्यु भएको छ । विश्वभर यस महामारीबाट १६ हजार ५२४ जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमणबाट हालसम्म ३ ल...

नेपालमा पनि मंगलबार बिहानदेखि एकहप्ता लकडाउन, सरकारको निर्देशन पालना नगरे एक महिना कैद

नेपालमा पनि मंगलबार बिहानदेखि एकहप्ता लकडाउन, सरकारको निर्देशन पालना नगरे एक महिना कैद
काठमाडौँ । कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले एक हप्तासम्म घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ । सोमबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले ११ गते मंगलबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय गरेको हो । ७७ वटै जिल्लामा लागू हुने उक्त निर्देशनको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० अनुसार का...

हीरा लुटेको अभियोगमा असइसहित तीन प्रहरी र एक पत्रकार पक्राउ

हीरा लुटेको अभियोगमा असइसहित तीन प्रहरी र एक पत्रकार पक्राउ
हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हीरा लुटपाटमा संलग्न रहेको आरोपमा तीन प्रहरी र एक जना पत्रकारलाई पक्राउ गरी सोमार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा आफूलाई पत्रकार बताउने ललितपुर महानगरपालिका भैँसेपाटी बस्ने वर्ष १९ का सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर–१२ बस्ने २६ वर्षीय प्रहरी सहायक निरीक्षक सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत र दाङ...

सडक दुर्घटनामा तीनको मृत्यु

सडक दुर्घटनामा तीनको मृत्यु
दाङ । दाङको विभिन्न स्थानमा भएको सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज दिउँसो दाङमा यात्रुवाहक बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । काठमाडौँबाट दाङ आउदै गरेको बा६ख ३९६७ नंको बस र लमहीबाट पूर्वतर्फ जाँदै गरेको रा१ब ८१८ नंको मोटरसाइकल गढ्वा गाउँपालिका–१ कालाकाटेमा ठोक्किँदा दुर्घटना भएको...