अन्तिम समयमा एसइई परीक्षा स्थगित

अन्तिम समयमा एसइई परीक्षा स्थगित
काठमाडौँ - सरकारले बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसइई परीक्षा स्थगन गर्ने निर्णय गरेको हो । सरकारले एसइईको सम्पूर्ण तयारी भने गरिसकेको थियो । नेकपाले सरकारलाई एसइईसँगै चैतमा हुने विश्‍वविद्याल...

सर्लाहीमा कोरोना भाइरस सहायता कक्ष स्थापना

सर्लाहीमा कोरोना भाइरस सहायता कक्ष स्थापना
सर्लाही । कोराना भाइरस जाँचका लागि सर्लाहीमा पहिलोपटक ‘सहायता कक्ष’ स्थापना गरिएको छ । वाग्मती सेवा समाज नेपालले जिल्ला प्रशासन कार्यालय सर्लाहीको हाताभित्र सो सहायता कक्ष स्थापना गरेको हो । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले मङ्गलबार सो कक्षको उद्घाटन गर्दै कोरोना भाइरसको सङ्क्रमणका बारेमा सचेतना फैलाउन र यहाँ आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक...

व्यास नगरपालिकामा कोरोना भाइरसविरुद्ध सहायता कक्ष

व्यास नगरपालिकामा कोरोना भाइरसविरुद्ध सहायता कक्ष
तनहुँ । तनहुँको व्यास नगरपालिकाले कोरोना भाइरसविरुद्ध सचेतना फैलाउने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरससम्बन्धी चेतनामूलक जानकारी दिने उद्देश्यका साथ नगरपालिकाको हाताभित्र सोमबारदेखि सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । सहायता कक्षबाट नगरपालिकामा आउने सेवाग्राहीलाई कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चेतनामूलक पोष...

कोभिड–१९ : स्थानीय तहमा द्रुत प्रतिकार्य टोली गठन

कोभिड–१९ : स्थानीय तहमा द्रुत प्रतिकार्य टोली गठन
तनहुँ । विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्न सतर्कता अपनाउने उद्देश्यका साथ तनहुँ जिल्लाका दुई स्थानीय तहमा द्रुत प्रतिकार्य टोली गठन गरिएको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरोकारवाला सम्मिलित प्रतिकार्य टोली गठन गरिएको हो । आँबुखैरेनी गाउँपालिकाका योजना अधिकृत बुद्धिप्रसाद भुषालको संयोजकत्वमा गठित गाउँपालिकास्तरीय टोलीमा वडाध्यक्ष कटकबहादुर थापा र पूर्णबहादुर आल...

महेशपुर भन्सारद्वारा नौ लाखको कपडा बरामद

महेशपुर भन्सारद्वारा नौ लाखको  कपडा बरामद
नवलपरासी- सीमावर्ती भारतीय बजारबाट भन्सार छली नेपाल भित्र्याइएको ठूलो परिमाणको अवैध कपडा पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयले बरामद गरेको छ । जिल्लाको विभिन्न स्थानबाट करिब रु नौ लाखको अवैध लत्ताकपडा बरामद गरिएको भन्सार कार्यालयले जनाएको छ । रातीको समयमा अवैधरूपमा कपडा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा भन्सारबाट खटिएको टोलीले रामग्राम नगरपालिकाका विभिन्न स्थान...

कोरोना सजगताका लागि कारागारमा भेटघाट बन्द

कोरोना सजगताका लागि कारागारमा भेटघाट बन्द
पोखरा- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको सम्भाव्य जोखिमलाई दृष्टिगत गर्दै कास्की कारागारमा बुधबारदेखि कैदीबन्दी भेटघाट बन्द गरिने भएको छ । कोरोना सङ्क्रमणसँग बेलैमा सचेत बन्नका लागि कारागार प्रशासन र कैदीबन्दीबीच भएको छलफलपछि आगामी चैत १४ गतेसम्मका लागि कैदीबन्दी र आफन्तजनबीच भेटघाट बन्द गर्ने निर्णय गरिएको कास्की कारागारका प्रमुख गणेश गौतमले जानका...

उपभोग्य वस्तुको अभाव हुन नदिन सरकार कटिबद्ध : आपूर्तिमन्त्री भट्ट

उपभोग्य वस्तुको अभाव हुन नदिन सरकार कटिबद्ध : आपूर्तिमन्त्री भट्ट
काठमाडौँ- चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) विश्वका अधिकांश मुलुकलाई नराम्ररी प्रभावित तुल्याइरहेको अवस्थामा सरकारले कोरोनाका कारण आपूर्ति व्यवस्थामा पर्न सक्ने प्रभावप्रति सचेत रहेको जनाएको छ । कोरोनाका कारण दैनिक उपभोग्य, औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव र सहज आपूर्तिमा देखिएको समस्याका सम्बन्धमा छलफल गर्न मंगलबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उप...

श्रीमानको हत्या अभियोगमा पुर्पक्षका लागि कारागार चलान

श्रीमानको हत्या अभियोगमा पुर्पक्षका लागि कारागार चलान
तनहुँ- श्रीमानको हत्या अभियोगमा पक्राउ परेकी श्रीमतीलाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ कृष्णमन्दिर बस्ने ६० वर्षीय रामबहादुर कार्कीको हत्या अभियोगमा पक्राउ परेकी ४० वर्षीया सम्झना कार्कीलाई अदालतले आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश वासुदेव पौडेलको आदेशबाट...

१६२ देशमा कोरोना फैलिँदा नेपालमात्र हरियो सूचीमा

१६२ देशमा कोरोना फैलिँदा नेपालमात्र हरियो सूचीमा
काठमाडौँ- चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड—१९) अहिलेसम्म १६२ देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई मात्र हरियो सूचीमा राखेको छ । नेपालमा कोरोना देखा परेका बिरामी निको भएको र अन्यमा नेपालीमा देखा नपरेको कारण हरियो सूचीमा राखेको हो । कोरोनाका कारण अहिलेसम्म एक लाख ८२ हजार ७६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार १७७ जनाको ज्यान गएक...

टिप्परको ठक्करबाट आमाछोरीको ज्यान गएपछि पनौतीबजार तनावग्रस्त, अनिश्चितकालसम्मका लागि कर्फ्यु

टिप्परको ठक्करबाट आमाछोरीको ज्यान गएपछि पनौतीबजार तनावग्रस्त, अनिश्चितकालसम्मका लागि कर्फ्यु
काभ्रे- काभ्रेको पनौतीबजारमा टिप्परको ठक्करबाट आमा र छोरीको ज्यान गएपछि झडप हुँदा प्रहरी र स्थानीय घाइते भएका छन् । प्रहरी र स्थानीयबीचको झडपमा गोली चल्दा नेपाल प्रहरीका दिलिप बुढाथोकीको देब्रे हातको पातोमा गोली लागेको छ । स्थानीय हर्कबहादुर लामा र शरदलाई गोलीको छर्रा लागेको छ । झडपमा घाइते भएका दुई जना प्रहरी र तीन जना स्थानीयको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । ...