स्थानीय तहविरुद्ध अख्तियारमा अनियमितताको उजुरीका चाङ

स्थानीय तहविरुद्ध अख्तियारमा अनियमितताको उजुरीका चाङ
काठमाडौँ- स्थानीय तहमा अनियमितता बढेको भन्दै सर्वसाधारणले धेरै उजुरी गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहविरुद्ध उजुरीको चाङ नै छ । ती निकायका काम कारबाहीमा पारदर्शिताको कमी र सुशासनको अभाव उपर उजुरी बढेको आयोगका प्रमुख आयुक्तले नै सार्वजनिक गरेका छन् । सुशासन प्रवद्र्धन गर्ने तथा आर्थिक अपराध हुन नदिने राष्ट्रिय अभियानमा मद्दत पु¥याउन महालेखा परीक्षक जस्...

नेकपाको स्थायी कमिटी बैठकद्वारा भारतीय नक्सा अमान्य ठहर

नेकपाको स्थायी कमिटी बैठकद्वारा भारतीय नक्सा अमान्य ठहर
काठमाडौँ- नेकपाको स्थायी कमिटीको बैठकले हालै लिम्पियाधुरा उद्गमस्थल रहेको कालीनदी पूर्वको नेपाली भू–भागसमेत समावेश गरेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अस्वीकार र अमान्य घोषणा गरेको छ । नेपालीे भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको अतिक्रमणप्रति बैठकले गम्भीर ध्यानाकर्षण जनाउँदै अतिक्रमित भू–भाग फिर्ता गर्न, त्यहाँ तैनाथ भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविर ह...

भ्रमण वर्षलाई राष्ट्रिय महोत्सवका रुपमा मनाऔँ : मन्त्री भट्टराई

भ्रमण वर्षलाई राष्ट्रिय महोत्सवका रुपमा मनाऔँ : मन्त्री भट्टराई
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई राष्ट्रिय महोत्सवका रुपमा मनाउन सरोकारवाला निकायलाई अनुरोध गरेका छन् । भ्रमण वर्षको पूर्वतयारीका सन्दर्भमा आइतबार शैक्षिक क्षेत्रका संस्थाहरुसँगको छलफलमा उनले भ्रमण वर्ष सबैको साझा अभियान भएकाले यसलाई देशकै महोत्सवका रुपमा मनाउन सहकार्य र समन्वयात्मक ढङ्गले अघि बढाउन जरुरी ...

अध्यक्ष शाही दम्पतीको अपहरण

अध्यक्ष शाही दम्पतीको अपहरण
दैलेख- दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उहाँकी धर्मपत्नी इलामल्ल शाहीलाई नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । ठाटीकाँध गाउँपालिका–२ श्रीपाटामा रहेको घरबाट राति १२ बजे शाही दम्पती अपहरणमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हरिबहादुर वलीले अपहरणमा परेको खबर आएको...

शीतलहर र हुस्सुले विपन्न समुदायलाई सास्ती

शीतलहर र हुस्सुले विपन्न समुदायलाई सास्ती
बाँके- बाँकेमा शीतलहर सुरू भएपछि जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै पानीको मसिनो थोपा र बाक्लो हुस्सु लागेका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारण घरबाहिर निस्कनसमेत सकेका छैनन् । शीतलहर र हुस्सुका कारण विपन्नलाई सास्ती भएको छ । अघिल्लो साता परेको वर्षापछि अत्यधिक जाडो बढेको छ । चिसाले बाँकेका अल्पसङ्ख्यक तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । चिडिमार, घँसियार, मग...

नुवाकोटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, छ जना घाइते

नुवाकोटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, छ जना घाइते
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मूल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिको गाडी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । मूल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क ७९१० नंको आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले ब...

नेपालगञ्ज कारागारका चौकीदार अनुसन्धानको दायरामा

नेपालगञ्ज कारागारका चौकीदार अनुसन्धानको दायरामा
नेपालगञ्ज- नेपालगञ्ज कारागार प्रशासनले यहाँका महिला चौकीदारमाथि आन्तरिक अनुसन्धान तथा छानविन थालेको छ । कारागार प्रशासनले चौकीदार ललिता रेग्मीमाथि छानबिन थालेको कारागारका निमित्त जेलर दीपेन्द्र पौडेलले बताए । कारागारमा रहेका महिला बन्दीले चौकीदार ललिता रेग्मीले आफूहरूमाथि नमिठो बोली दुव्र्यवहार गरेको, गुणस्तरहीन खाना दिएकोलगायतका आरोप लगाउँदै शुक्रबार आन्दोलन नै गरेपछि चौकीदा...

विद्यालयलाई व्यापारिक केन्द्र नबनाऔँ : मुख्यमन्त्री पौडेल

विद्यालयलाई व्यापारिक केन्द्र नबनाऔँ : मुख्यमन्त्री पौडेल
हेटौँडा- प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विद्याको मन्दिर भनिने विद्यालयलाई व्यापारिक केन्द्र बनाउन नहुने बताएका छन् । “शिक्षा दिन भनेर सञ्चालन गरिएका विद्यालयले किताब कापीलगायत शैक्षिक सामग्रीको व्यापार गर्नु हुँदैन”, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ प्रदेश नं ३ को दोस्रो साधारणसभामा उनले भने, “किताब बेचेर कमिसन खाने संस्थाले उचित शिक्षा दिन नसक्ने हुँद...

चितवनको रत्ननगरबाट सुकुमवासीलाई लालपूर्जा वितरण सूरु गर्ने मन्त्री अर्यालको भनाई

चितवनको रत्ननगरबाट सुकुमवासीलाई लालपूर्जा वितरण सूरु गर्ने मन्त्री अर्यालको भनाई
चितवन । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले चितवनको रत्ननगरबाटै सुकुमवासीलाई लालपूर्जा वितरणको काम सुरु गर्ने बताएकी छन । शनिवार रत्ननगर नगरपालिकाले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा मन्त्री अर्यालले रत्ननगरले सुकुमवासीको तथ्याङक संकलनको काम गरिसकेकाले यहीबाट लालपूर्जा वितरणको काम सुरु गर्ने बताइन । उनले सुकुम्वासी तथा भुमीहिनहरुले अहिले ...

देशभरका २४ एसपीको एकैचोटि सरुवा : एसपी दानबहादुर मल्ल त्रिभुवन विमानस्थलमा (सूचीसहित)

देशभरका २४ एसपीको एकैचोटि सरुवा : एसपी दानबहादुर मल्ल त्रिभुवन विमानस्थलमा (सूचीसहित)
काठमाडौं । देशभरका २४ एसपीको सरुवा भएको छ । शक्रबार नेपाल प्रहरीका २४ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । शुक्रवार प्रहरी महानिरीक्षकले सरुवा सम्बन्धी निर्णय गरेका हुन् । सरुवा सूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा कृष्णप्रसाद कोइरालालाई पठाइएको छ भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा गंगा पन्तलाई खटाइएको छ । चितवनका बिवादित ...