नेपालको समृद्धिमा चीन र भारतको साथ : प्रचण्ड
महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिमा चीन र भारत दुवै मित्रराष्ट्रको साथ रहेको बताएका छन् ।
महोत्तरीको पिपरामा नेकपा महोत्तरीले आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले दुवै छिमेकी मुलुकको विकास चासोमा नेपाल परेको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी र चिनियाँ...








