सेनाको भर्ना छनोट प्रक्रियामा अनियमितता गर्नेलाई कारबाही

सेनाको भर्ना छनोट प्रक्रियामा अनियमितता गर्नेलाई कारबाही
काठमाडौँ । नेपाली सेनाले भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशङ्कामा चार सैनिक तथा २३ गैरसैनिक व्यक्तिमाथि अनुसन्धान गरी कारवाही अगाडि बढाएको छ । गत साउन १९ गते प्रकाशित विज्ञापनअनुसार नेपाली सेनाको ४० भर्ना केन्द्रमा पाँच हजार ८०० सैन्य पदको भर्ना छनोट प्रक्रिया भइरहेको छ । सेनाको भर्ना केन्द्र, उत्तर–पश्चिम पृतना हेडक्वाटरमा नक्कली परिचयपत्र बनाइ किर्त...

डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता

डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता
बैतडी । डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो । महिला हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक किसन चन्द...

बैतडी डोजर काण्डका चालक पक्राउ

बैतडी डोजर काण्डका  चालक पक्राउ
काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका–९ मा गौरी जोशीलाई लडाउने डोजर चालक पक्राउ परेका छन् । बाटो नबनाउन अनुरोध गर्न पुगेकी जोशीलाई डोजरको बकेटले लडाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो बाहिरिएपछि प्रहरीले तदारूकता देखाएको हो । बाटो खन्ने क्रममा डोजरको बकेटले जोशीलाई हिर्काएर गम्भीर घाइते बनाउने चालक केशव बोहोरालाई पक्राउ गरी मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प...

नेकपालाई कार्यकर्ता समेट्न सकस, जिम्मेवारविहीन हुँदा कार्यकर्ता निरास

नेकपालाई कार्यकर्ता समेट्न सकस, जिम्मेवारविहीन हुँदा कार्यकर्ता निरास
फिदिम । दुई मुख्य वामपन्थी दलको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई निश्चित मापदण्डमा कार्यकर्तालाई समेट्नै कठिन परेको छ । नेकपा पाँचथरले आज फिदिममा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा पार्टीका गाउँ/नगर कमिटीका सदस्यसम्मलाई सहभागी गराइएको थियो । तर विगतमा महत्वपूर्ण जिम्मेवारीमा रहेका नेता कार्यकर्तासमेत उक्त मापदण्डमा नसमेटिएपछि कार्यक्रममा सहभागी गरा...

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतमाथि प्रतिबन्ध !

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतमाथि प्रतिबन्ध !
काठमाडौँ । हामी पनि नाच्नुपर्छ बीचबीचमा बोलको तीज गीतमार्फत् लोकप्रियताको उचाइमा पुगेका दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ बोलको तिहारको गीतमाथि प्रतिबन्ध लगाइएको छ । सरकारले थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको छ । उक्त गीतमा क...

छिमेकी मुलुकसँगको सम्बन्ध नयाँ उचाइमा : प्रचण्ड

छिमेकी मुलुकसँगको सम्बन्ध नयाँ उचाइमा : प्रचण्ड
फिदिम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । “चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पु¥याइएको छ”, फिदिममा पत्रकारसँग कुराकानी गर्दै उनले भने, “चिनियाँ राष्ट्रपतिको भ्रमणबाट दु...

नकारात्मक खालका गीत–संगीत गाए कारबाही : गृह मन्त्रालय

नकारात्मक खालका गीत–संगीत गाए कारबाही : गृह मन्त्रालय
काठमाडौँ । राष्ट्रिय सांस्कृतिक पहिचान र गौरब बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार)लाई अनुशासित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी चाड मनाउन अनुरोध गर्दै मन्त्रालयले विकृतिपूर्ण क्रियाकलाप भए गरेमा कानूनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो । मन्त्...

‘चिनियाँ राष्ट्रपति सीको भ्रमणका रणनीतिक तीन आयाम’

‘चिनियाँ राष्ट्रपति सीको भ्रमणका रणनीतिक तीन आयाम’
काठमाडौँ । “नेपालको भूजडित हुने सपनालाई पूरा गराउन चीनका राष्ट्रपति सी चिनफिङले प्रतिवद्धता व्यक्त गर्नुलाई सामान्य अर्थमा मात्रै हेर्न मिल्दैन ।” सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका विचारमा “राष्ट्रपति सीले उक्त भनाइको अर्थ नेपाल समुद्रसँग जोडिए जत्तिकै ठान्दा हुन्छ भन्नु हो । यो नेपालको विकासमा चिनियाँ सहयोगको गुणात्...

सुरुङमार्गको शिलान्याससँगै पूर्वाधार विकासमा नयाँ युग : प्रधानमन्त्री

सुरुङमार्गको शिलान्याससँगै पूर्वाधार विकासमा नयाँ युग : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्ग निर्माणको शिलान्याससँगै नेपाल विकास निर्माणमा प्रविधिका हिसाबले नयाँ उचाइमा उठेको बताएका छन् । चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सडक यातायातमा उपयोग हुने नेपालकै पहिलो सुरुङमार्ग शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले नयाँ प्रविधिका साथ अर्को फड्को मारिएको बताए । “टोखाबाट छहरे र बेत्रावतीबाट स्याफ्रुबेंसीलगायत सुरुङम...

सीएमसी तोडफोड गर्ने दोषीमाथि कारबाही गर्न माग

सीएमसी तोडफोड गर्ने दोषीमाथि कारबाही गर्न माग
चितवन । नेपाल चिकित्सक संघ जिल्ला शाखाले चितवन मेडिकल कलेजमा भएको तोडफोड र चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आरोप लगाउनेलाई कारबाही गर्न माग गरेको छ । संघले जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाउँदै दोषीलाई कानूनी कारबाही गर्न माग गरेको हो । संघका अध्यक्ष डा प्रकाश खतिवडाले हस्ताक्षर गरी बुझाएको ज्ञापनपत्रमा आइतबार चितवन मेडिकल कलेजमा भएको तोडफोड र चिकित्सकमाथि लगाइएको...