पत्रकार पुडासैनीले सञ्चारकर्मी र महिलाका कारण आत्महत्या गरेको भिडीयो भेटेको प्रहरीको भनाई,मृत्यु रहस्यमय बन्दै

पत्रकार पुडासैनीले सञ्चारकर्मी र महिलाका कारण आत्महत्या गरेको भिडीयो भेटेको प्रहरीको भनाई,मृत्यु रहस्यमय बन्दै
२२ साउन, चितवन पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनको मोबाइलमा रेकर्ड गरिएका दुई वटा करीब ८ मिनेट र ३ मिनेटका भिडियो फेल...

सुबिसु इन्टरनेट बालुवाटारको कार्यालयमा भीषण आगलागी,निभाउने प्रयास जारी

सुबिसु इन्टरनेट बालुवाटारको कार्यालयमा भीषण आगलागी,निभाउने प्रयास जारी
२२ साउन काठमाडौँ, बालुवाटारको सुविसु इन्टरनेटको कार्यालयमा आगलागी भएको छ। दिउँसो पौने १ बजे आगलागी सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन्। आगलागीको कारण खुल्न सकेको छैन। सुबिसु केबुलको पेट्रोल स्टोर गरेको ट्यांकरबाट आगलागी भएको प्रहरीले जनाएको छ । अहिले पाँचवटा दमकलसहित प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीय बासिन्दा आगो निभाउन प्रयासरत छन् ।

दर्शकसंग साईनो गास्दै र बरिष्ठ कलाकारको सम्मानसंगै सकियो लक्कि मिडीयाको बिशेष सो

दर्शकसंग साईनो गास्दै र बरिष्ठ कलाकारको सम्मानसंगै सकियो लक्कि मिडीयाको बिशेष सो
चितवन : मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा मेट्रो फर्निचर चलचित्र “साईनो” को बिशेष शो भव्य रुपमा सम्पन्न भएको छ । चलचित्र “साईनो” को बिशेष शोको अबसरमा नेपाली चलचित्र क्षेत्रमा विगत लामो समयदेखि राष्ट्रको कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा अतुलनीय योगदान दिनुभएका चार जना वरिष्ठ कलाकारलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पहिलो नेपाली चलचित्र “आमा” बाट...

नारायणगढको होटलमा झुण्डिएको अवस्थामा पत्रकारको शव भेटियो

नारायणगढको होटलमा झुण्डिएको अवस्थामा पत्रकारको शव भेटियो
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ नारायणगढको पोखरा बसपार्कमा रहेको होटलमा एक व्यक्तिको झुण्डिएको अवस्थामा शव फेला परेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका माउण्टेन टेलिभिजनका टिभी जर्नालिष्ट शालिग्राम पुडासैनीको शव होटलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । होटल कङ्गारुपमा हिजो सोमबार दिउँसो कोठामा इन्ट्रि गरेर केही जग्गा व्यवसायी...

धनुषामा मेयर र उपमेयरको समूहबीच झडप, अवस्था तनाब ग्रस्त

धनुषामा मेयर र उपमेयरको समूहबीच झडप, अवस्था तनाब ग्रस्त
जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकामा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा समूहबीच मंगलबार झडप भएको छ। झडपपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्। अहिले पनि अवस्था तनावग्रस्त छ। मेयर मण्डल पक्षका व्यक्तिहरूले कार्यालय सार्ने भन्दै समान लिन ट्याक्टर लिएर नगरपालिका पुगेपछि उपमेयर झा पक्षका व्यक्तिहरूले रोक्ने प्रयास गर्दा झडप भएको हो। झडपपछि मेयर पक्षका व्यक्तिहरूसँगै ...

चितवन कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी, कोठामा रहेको कागजपत्र पुर्ण रूपमा जले

चितवन कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी, कोठामा रहेको कागजपत्र पुर्ण रूपमा जले
१६ श्रावण, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आज राति आगजनी भएको छ । राती करिब २ बजे भएको आगजनीबाट कार्यालयकाे २ वटा कोठामा क्षति भएको छ । अज्ञात समुहले कार्यालयको झ्यालबाट पेट्रोल हालेर आगजनी गरेको कालिका नगरपालिका वडा नं ३ का वडा अध्यक्ष टिकाराज रिजालले जानकारी दिए । आगजनीबाट वडा अध्यक्षको कोठा सहित कार्यालयकाे को...

चितवनमा चलचित्र साईनोको बिशेष शोमा चार वरिष्ठ कलाकारलाई सम्मान गरिने

चितवनमा चलचित्र साईनोको बिशेष शोमा चार वरिष्ठ कलाकारलाई सम्मान गरिने
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा मेट्रो फर्निचर चलचित्र “साईनो“ को बिशेष शो यही साउन २० गते चर्चित कलाकारहरुको साथमा हुने भएको छ । सो अवसरमा कलाक्षेत्रका चार जना विशिष्ट व्यक्तिहरुहरुलाई सम्मान गरिने भएको छ । सम्मानित हुनेहरुमा पहिलो नेपाली चलचित्र “आमा“ बाट आफ्नो कलायात्रा शुरु गरेकी नेपाली सिनेजगतकी प्रथम नायिका भुवन थापा ...

आशुमा डुबेको रिक्सा चालक बावु राजकुमार सुचिकार अनि आमा अर्कैसंग गएपछि कहिलै निको नहुने अचम्मको रोग लागेकी ३ वर्षकी नानी कृष्णमाया सुचिकार ।।

आशुमा डुबेको रिक्सा चालक बावु राजकुमार सुचिकार अनि आमा अर्कैसंग गएपछि कहिलै निको नहुने अचम्मको रोग लागेकी ३ वर्षकी नानी कृष्णमाया सुचिकार ।।
नेपालीकको आवाज अनलाईन हेल्प डेस्क । कहिले काही लाग्छ यदि भगवानले दुःख भन्ने चिजनै नबनाई दिएको भए के हुन्थ्यो होला । कमसेकम यी र यस्तै धेरै पिडा बोकेर जन्मीएका धेरैको पिडा त देख्नु पर्दैनथ्यो होला नि । खैर हामीले चाहेको सोचेकाकुरा सबै हुने भईदिएको भए परिस्थीतिनै अर्कै हुन्थ्यो होला । यी त फगत मन बुझाउने सब्दमात्र हुन । सपना र यथार्थताको धरातल निकै फरक छ । त्यसैले त समाजमा देख...

आज नेपाल अण्डा उत्पादक संघको चुनाव ! अध्यक्षमा रघुनाथ भट्ट र शिबराम के.सी.काे उमेदवारि (पढ्नुहोस अध्यक्षको प्रतिबद्धता)

आज नेपाल अण्डा उत्पादक संघको चुनाव ! अध्यक्षमा रघुनाथ भट्ट र शिबराम के.सी.काे उमेदवारि (पढ्नुहोस अध्यक्षको प्रतिबद्धता)
११ श्रावण २०७६, शनिबार  चितवन । नेपाल अण्डा उत्पादक संघको केन्द्रिय अध्यक्ष पदको लागि २ जनाले उम्मेदवारी दिएका छन । अध्यक्ष पदको लागि शिवराम के सी र रघुनाथ भट्टले उम्मेदवारी दिएका हुन् । सहमतिको माध्यमबाट नेतृत्व चयन गर्ने हिजो देखिको प्रयास असफल भएपछि नेतृत्व चयनको लागि निर्वाचन हुने भएको हो । आज बिहानसम्म पटक पटक सहमतिको प्रयास गरेता पनि सफल नभएपछि  निर्...

दाउन्ने ट्रेडर्स तथा किसान दान उद्योगको किसान भेला रत्ननगरमा सम्पन्न, अण्डा उत्पादक संघको अध्यक्षमा रघुनाथ भट्टको माहोल बन्दै ।

दाउन्ने ट्रेडर्स तथा किसान दान उद्योगको किसान भेला रत्ननगरमा सम्पन्न, अण्डा उत्पादक संघको अध्यक्षमा रघुनाथ भट्टको माहोल बन्दै ।
९ श्रावण, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क दाउन्ने ट्रेडर्स तथा किसान दान उद्योगको किसान भेला रत्ननगरमा बुधवार सम्पन्न भएको छ । श्रावण ११ गते हुने नेपाल अण्डा उत्पादक संघको बिशेष अधिवेशनलाई केन्द्रित गरि किसान भेला राखिएको संस्थाका कार्यकारी निर्देशक बिनोद पोख्रेलले जानकारी दिए । उनले हाल अण्डा संघमा अध्यक्ष को भन्ने बिवादले गर्दा किसानलाई निकै मार परेको र र ...