जमीनको वर्गीकरकण प्रकिया यसै वर्षबाट सुरु हुने

जमीनको वर्गीकरकण प्रकिया यसै वर्षबाट सुरु हुने
काठमाडौ २६ फागुन । सरकारले जमीनको वर्गीकरकण प्रकिया यसै वर्षबाट सुरु गर्ने भएको छ । पहिले चार किसिमको जग्गाको गणना गरिएकोमा संसदमा दर्ता भएको भू–उपयोग सम्वन्धमा व्यवस्था गर्न बनेको विधयेकमा उपयोगको आधारमा नौ किसिमको बनाइएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालायले जनाएको हो । कुनै एउटा प्रदेशमा चालु आर्थिक वर्षमा नै जमिनको वर्गीकरण प्रक्रिया शुरु गर्ने भूमि व्यवस्थ...

रेडियोको वार्षिकउत्सवमा रक्तदान कार्यक्रम सम्पन्

रेडियोको वार्षिकउत्सवमा रक्तदान कार्यक्रम सम्पन्
२६ फाल्गुन, चितवन अरुण संचार सहकारी संस्थाद्धारा संचालित चितवनको रत्ननगर १ बकुलहरमा रहेको रेडियो अर्पण १०४.५ मेगाहर्जले आफनो आठौं वार्षिकोत्सको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ / रेडियोले शनिवार रक्तदान कार्यक्रम सम्पन् गरेको छ । कार्यक्रममा रत्ननगरपालिका वडा न. २ का वडा अध्यक्ष तिलक राज शर्मा प्रमुख अतिथि रहनु भएको थियो । भने नेपाल रेडक्रस सोसाईटी चितवनका सभाप...

पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको एयर डाईनेष्टिको हेलिकप्टर दुर्घटना

पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको एयर डाईनेष्टिको हेलिकप्टर दुर्घटना
फाल्गुन १५, २०७५ नेपालीको आवाज अनलाईन न्युज डेस्क संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाईनेष्टिको हेलिकप्टर ताप्लेजुङको फुङलिङ नगरपालिका-१० सिस्ने भन्ने ठाउँमा दुर्घटना छ । तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गरेर ताप्लेजुङमा रहेको पाथिभरा दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा पर...

कुखुरामा लाग्ने मौसमी रोग, रोकथाम र जैबिक सुरक्षा सम्बन्धि किसान भेला सम्पन्न ।

कुखुरामा लाग्ने मौसमी रोग, रोकथाम र जैबिक सुरक्षा सम्बन्धि किसान भेला सम्पन्न ।
महेश पाण्डे ११ फाल्गुण, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क दाउन्ने ट्रेडर्स, किसान दाना उद्योग, तथा दाउन्ने भेट फर्मा प्रा.ली.को सयुक्त आयोजनामा शनिवार रत्ननगरमा लेयर्स कुखुरामा लाग्ने मौसमि रोग, रोकथाम र जैबिक सुरक्षा सम्बन्धि किसान भेला सम्पन्न भएको छ । खासगरि गर्मी मौसम सुरु भएसंगै देखिने बिभिन्न मौसमी रोगको पहिचान र यसको रोकथाम साथै कुखुरापालक किसानले सदैव ध्यान दि...

अब के हुन्छ अष्ट्रेलीयामा ठगीएका विद्यार्थीको भविष्य ? नाम चलेकै कन्सलटेन्सिबाटै ठगिएको खुलासा ।

अब के हुन्छ अष्ट्रेलीयामा ठगीएका विद्यार्थीको भविष्य ? नाम चलेकै कन्सलटेन्सिबाटै ठगिएको खुलासा ।
८ फाल्गुण, नेपालीको आवाज अनलाईन न्युज डेस्क नेपालबाट अष्ट्रेलीयामा रहेको बिना दर्ता सञ्चालीत एआइबिटी कलेजमा बिद्यार्थी पठाई आफ्नो भविष्य बर्बाद पारेको भन्दै न्युज २४ टेलिभिजनबाट प्रशारीत कार्यक्रम सिधाकुरा जनातासंगमा प्रत्यक्षरुपमा भिडीयो कल मार्फत बिद्यार्थीहरुले जानकारी गराएपछि शैक्षिक परापर्शको क्षेत्रमा तरङ्ग पैदा भएको छ । अझ त्यसमा पनि नेपालमानै नाम चलेका कन्सलटेन्सि...

नारायणी लिफ्ट सिँचाइ मासिदै

नारायणी लिफ्ट सिँचाइ मासिदै
चितवन, ५ फागुन । पश्चिम चितवनका किसानहरुलाई सिचाई सुविधाका लागि नारायणी लिफ्ट सिँचाइ मासिदै गएको छ । लिफ्ट सिँचाइ आयोजना अन्तर्गत भरतपुरको आवास क्षेत्र हुँदै जाने नहरहरू पुरेर बाटोलगायत संरचना बनाउने क्रम बढेकाकारण मासिदै गएको हो । यतिवेला झन्डै १० किमि नहर पुरेर कालोपत्रे सडक, पुल र टहरा बनेको आयोजनाले जनाएको छ । नहर पुरिने क्रम रोक्न सकिएको छैन । सिँचाइ कार्यालय आडैको नहर पु...

कुष्ठरोगका वर्षेनी तीन हजार नयाँ बिरामी थपिदैँ

कुष्ठरोगका वर्षेनी तीन हजार नयाँ बिरामी थपिदैँ
काठमाडौँ ५ फागुन । सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको एक दशक बित्न लागे पनि वर्षेनी यो रोगका तीन हजार नयाँ बिरामी फेला परिरहेका छन् । कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि पनि दाग नदेखिँदा रोगले हातखुट्टालगायतका अङ्गमा असर गरेपछि मात्रै बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुग्ने गरेका छन् । कुष्ठरोग लाग्नासाथ अधिकांशमा शुरुमा रातो वा फुस्रो रङ्गको दाग र गीर्खा देखिनेलगाय...

रबि लामिछानेले गरे निकीता पौडेलसंग बिवाह (भिडियो सहित)

रबि लामिछानेले गरे निकीता पौडेलसंग बिवाह (भिडियो सहित)
७ माघ, काठमाण्डौ नेपालीको आवाज न्युज डेस्क चर्चीत मिडियाकर्मी रबि लामिछानेले चलचीत्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलसंग कानुनी बिवाह गरेका छन् । जसको जानकारी उनले आफ्नै फेशबुक स्टाटस मार्फत दिएका हुन् । केही समय अघि २५ वर्षे लामो वैवाहीक जिवन टुंगाई सम्वन्ध विच्छेद गरेका लामिछानेले अन्तत निकीता पौडेलसंग बिवाह गरेका हुन् । टेलिभिजनमा नयाँ शैलीको कार्यक्रम सञ्चालन गरेर ...

सल्यान कपुरकोटका एक व्यक्ति पर्वतमा मृत फेला

सल्यान कपुरकोटका एक व्यक्ति पर्वतमा मृत फेला
सल्यान, ३ माघ । सल्यान कपुरकोटका एक व्यक्ती पर्वतमा मृत फेला परेका छन् । सडक निर्माणको काममा पर्वतको कुश्मा गएका कपुरकोट ४ धनवाङका ४२ वर्षिय पदम बहादुर घर्ती मृत अवस्थामा भेटिएको पारिवारिक श्रोतले जानकारि दिएको छ । कुश्मा नगरपालिका १३ खौला भन्ने स्थानमा नुहाउन भन्दै मंगलबार निक्लीएका उनी बुधबार मृत फेला परेको कपुरकोट ४ का वडा सदस्य चित्र बहादुर थापाले जनाएका छन् । उनको मृत्य...

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने २३ जना पक्राउ

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने २३ जना पक्राउ
काठमाडौँ,३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाईएको छ । राजधानीको कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित चोभारमा बिहिबार सुख्खा बन्दरगाह शिलान्यास गर्न जान लागेका प्रधानमन्त्री लाई स्थानियले कालो झण्डा देखाएका हुन् । चोभार संरक्षण समितिको अगुवाइमा बिरोध कार्यक्रम आयोजना भएको हो। समितिले हिमाल सिमेन्ट उद्योगसँग सम्बन्धित जग्गा समस्या, कर्मचारीको समस्या र स्था...