चैत्र २४ देखी २८ गते सम्म रत्ननगरमा हुने अन्र्तराष्ट्रिय भलिवल प्रतियोगिताको तयारी पुरा

चैत्र २४ देखी २८ गते सम्म रत्ननगरमा हुने अन्र्तराष्ट्रिय भलिवल प्रतियोगिताको तयारी पुरा
चितवन २२ चैत । चितवनको रत्ननगरमा हुने अन्र्तराष्ट्रिय आमन्त्रण पुरुष भलिवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको सो प्रतियोगिता चैत २४ गते देखि २८ गते सम्म बैरिया माविको खेल मैदानमा हुदैछ । प्रतियोगिता सम्पन्न गर्न आवश्यक पर्ने मैदान व्यवस्थापन,प्रचारप्रसाद देखि अन्य व्यवस्थापनको काम लगभग पुरा भएको प्रतियोगिताका संयोजक बरुणबाबु घिमिरेल...

रत्ननगरमा रोटरीको रक्तदान कार्यक्रम सम्पन्न २५७ जनाले गरे रक्तदान

रत्ननगरमा रोटरीको रक्तदान कार्यक्रम सम्पन्न २५७ जनाले गरे रक्तदान
२३ चैत्र, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क रोटरी क्वल अफ रत्ननगर,रोट्याक्ट क्लव अफ रत्ननगर र ईन्ट्रयाक्ट कल्व अफ स्काइराइडरको सयुक्त आयोजनामा शनिवार रत्ननगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २५७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक विपिन पोखरेलले जानकारी दिए । रोटरी क्लव अफ रत्ननगरका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ,रोटरीका असिस्टेन गर्...

रोटरि क्लब अफ रत्ननगरको उत्कृष्ट कार्य ५५ लाखमा टिकौलीमा सार्वजनिक सौचालय ।

रोटरि क्लब अफ रत्ननगरको उत्कृष्ट कार्य ५५ लाखमा टिकौलीमा सार्वजनिक सौचालय ।
२१ चैत्र, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनमा रहेको सामाजिक संस्था रोटरि क्लब अफ रत्ननगरले करिब ५५ लाख खर्च गरेर टिकौलीमा सार्वजनिक सौचालय निर्माण सम्पन्न गरेको छ जसलाई यहि चैत्र २४ गते टिकौलि जैबिक बिविधता सुचना केन्द्रलाई हस्तातरण गरिने रोटरि क्लब अफ रत्ननगरका अध्यक्ष जनक पौडेलले जानकारी दिए । सन् २०११ मा सिल्यानास गरि करिव ८ वर्ष लगाएर निर्माण गरिए...

एक्सपर्ट एजुकेशनले गर्यो हावाहुरि पिडीतलाई राहत बितरणसंगै रक्तदान कार्यक्रम ।

एक्सपर्ट एजुकेशनले गर्यो हावाहुरि पिडीतलाई राहत बितरणसंगै रक्तदान कार्यक्रम ।
नेपालीको आवाज अनलाईन न्युज डेस्क एक्स्पर्ट एजुकेशन एन्ड भिजा सर्भिसेजको आयोजनामा मंगलबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ जसमा ६१ जनाले रक्तदान गरेका छन् । बारा र पर्सामा हावाहुरीमा परी घाइते भएकाहरुको उपचारमा रगतको अभाव भएसंगै चितवनमा रहेको एक्सपर्टले लायन्सचोक स्थित आफ्नै प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।  चितवनका प्रमुख जिल्ला अधिकारि जितेन्द्र बस्नेतको प्...

बोलेरोको ठक्करबाट किशोरको मृत्यु भएपछि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग सुचारु

४ चैत, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क पुर्वी चितवनमा बोलेरो गाडीको ठक्करबाट एक किशोरको ज्यान गएको छ । रत्ननगर नगरपालिका–१० स्थित निपनी चोकमा बोलेरोको ठक्करबाट स्थानीय कैलाश टोलका पैदलयात्रु १३ वर्षिय वसन्त थापाको मृत्यु भएको हो । आज विहान ९ः३० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ च ५००७ नम्बरको बोलेरो गाडीले किशोरलाई ठक्कर दिएको थियो । ठक्करबाट ...

रोटरी क्लब अफ रत्ननगरले चैत्र २३ गते बृहत रक्तदान कार्यक्रम गर्ने

रोटरी क्लब अफ रत्ननगरले चैत्र २३ गते बृहत रक्तदान कार्यक्रम गर्ने
रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क रोटरी क्लब अफ रत्ननगरले आफ्नो वार्षीक कार्यक्रम अन्र्तगत यही चैत्र २३ गते शनिवार होटल स्टार बेनक्युटमा बृहत खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । अघिल्लो वर्ष असोज ३ गते गरिएको रक्तदान कार्यक्रममा २३० जनाले रक्तदान गरेर उक्त वर्षको नेपालमानै सबैभन्दा धेरै रक्तदान गर्ने संस्था मध्यको एक बनेपछि यस वर्ष पनि लागिएको रक्तदान कार्यक...

क्वेष्ट मोडल कलेजको १५ औं वार्षीकोत्सब तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न (फोटो फिचर सहित)

क्वेष्ट मोडल कलेजको १५ औं वार्षीकोत्सब तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न (फोटो फिचर सहित)
३ चैत्र, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क रत्ननगर – १०, चितवन दुर सञ्चार रोड स्थित प्यारागन माध्यमिक विद्यालय एवम् क्वेष्ट मोडल कलेजको १५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह शुक्रबार विद्यालय सञ्चालक समितिका अध्यक्ष निराजन खनालको अध्यक्षता एवम् रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनको प्रमुअ आतित्थ्यमा सम्पन्न भएको छ । कार्यक्रमम...

पहाडी क्षेत्रमा मौसम आंशिक बदलीको सम्भावना

पहाडी क्षेत्रमा मौसम आंशिक बदलीको सम्भावना
काठमाडौ २६फागुन । देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली भएपनि बाँकी क्षेत्रमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रका केही ठाउँमा अपराहन्न वा बेलुकातिर मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । अरु क्षेत्रको मौसम भने दिनभर सामान्यता सफा रहने छ । राति देशभरको मौसम सफा रहने बताइएको छ । पहाडीका केही ठाउँमा भने राति पनि ...

रत्ननगरले वनसंग आश्रित समुदायको बीमा गर्ने

रत्ननगरले वनसंग आश्रित समुदायको बीमा गर्ने
रत्ननगर २६ फागुन । रत्ननगर नगरपालिकाले वनसंग आश्रित समुदायको बीमा गरिदिने भएको छ । निकुञ्ज र सामुदायिक वनको सिमानाका बस्तीमा बसोवास गर्ने विपन्न समुदायको नगरपालिकाले बीमा गर्ने मेयर नारायण वनले बताए । सरकारले निकुञ्ज भन्दा बाहिरको क्षेत्रमा वन्यजन्तुले आक्रमण गरेर मृत्यु भए मात्र क्षतिपूर्ति रकम दिने गरेको छ । निकुञ्ज भित्र वन्यजन्तुको आक्रमणबाट मृत्यु भए केही पाउने व्यवस्था ...