पर्वत दुर्घटना अपडेट : बस दुर्घटनामा सातको मृत्यु, ३१ घाइते

पर्वत दुर्घटना अपडेट : बस दुर्घटनामा सातको मृत्यु, ३१ घाइते
गलकोट, ३ माघ । म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडाँैको ग्राण्डी अस्पताल लगिएको छ भने थप त...

पुस २५ देखि माघ ४ गते सम्म चितवन महोत्सव हुंदै

पुस २५ देखि माघ ४ गते सम्म  चितवन महोत्सव हुंदै
चितवन,पुस १० – उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा आगामी पुस २५ गतेबाट चितवन महोत्सव शुरु हुने भएको छ जुन माघ ४ गते सम्म सञ्चालन हुनेछ । सङ्घले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको हो । नारायणी नदी किनारमा १२ औँ संस्करणका रुपमा महोत्सव आयोजना गर्न लागिएको मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिनुभयो । महोत्सव विसं २०५३ सालदेखि प्रत...

युवा उद्यमी सेढाईंले गरे बारटेन्डिङ एकेडेमीको उद्घाटन

युवा उद्यमी सेढाईंले गरे बारटेन्डिङ एकेडेमीको उद्घाटन
 चितवनको भरतपुर – १२ मा एम एण्ड एम बारटेन्डिङ एकेडेमी सञ्चालनमा आएको छ । चितवनका युवा उद्यमी एवम् समाजसेवी निर्देश सेढाईंले एक भव्य कार्यक्रमका बीच रिवन काटेर बारटेन्डिङ एकेडेमीको उद्घाटन गर्नुभएको थियो । नेपालकै पहिलो अन्तर्राष्ट्रियस्तरको बारटेन्डिङ एकेडेमीको लागत मूल्य ५० लाख रहेको प्रबन्ध निर्देशक विष्णुनाथ गौतमले बताउनुभएको छ । उक्त कार्यक्रममा सिटिइभिटीका केन्द्रीय अध्यक्...

चलचित्र “कपुरी क” लाई ‘पिजी’

चलचित्र “कपुरी क” लाई ‘पिजी’
यसै बर्ष नै देश तथा विदेशमा एकैसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्र “कपुरी क” सेन्सर पास भएको छ । गुञ्जन एण्ड कुसुम फिल्मस र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र “कपुरी क” ले सेन्सर वोर्डबाट ‘पिजी’ अर्थात् १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा हेर्नु पर्ने प्रमाण पत्र उपलब्ध गराएको छ । चलचित्र “कपुरी क” मा यसै चलचित्र मार्फत डेब्यु गरेका...

लक्की मिडिया हाउस चितवन सामाजिक कार्यमा सक्रिय

लक्की मिडिया हाउस चितवन सामाजिक कार्यमा सक्रिय
१६ मंसिर, आईतवार देवघाट, चितवन      विभिन्न सामाजिक काममा सक्रिय चितवनको लक्की मिडिया हाउसले फेरिपनि देवघाटमा रहेको श्री रामजानकी बालिका आश्रममा आश्रित बालिकाहरुलाई सहयोग गरेको छ । एक बिशेष कार्यक्रमको आयोजना गरेर स्टेशनरी लगायतका सामग्री वितरण गरिएको हो । लक्की मिडिया हाउस चितवनले बालबालिकाहरुको पठन पाठनमा सहयोगका लागि भन्दै विभिन्न कार्यक्रमहरु गरिरहेको छ । म...

मंसिरमा प्रथम खैरहनी महोत्सव हुने

रत्ननगर । https://youtu.be/FyuXh0xvzF4 पूर्वी चितवनको खैरहनीमा प्रथम खैरहनी महोत्सव हुने भएको छ । खैरहनी उद्योग बाणिज्य संघ र खैरहनी नगरपालिकाको सयुक्त आयोजना मंसिर १६ गते देखि २४ गते सम्म महोत्सव गर्न लागिएको सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । चितवनको कृषि,पर्यटन,व्यापार उद्योग र संस्कृतिको प्रर्बधनको लागि महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष तथा महोत्सव मु...

शरणपुरमा सुविधा सम्पन्न पार्क निर्माण सुरु

शरणपुरमा सुविधा सम्पन्न पार्क निर्माण सुरु
सुशिल पन्त, असोज २२, भरतपुर १६ शरणपुरमा रहेको सेतीदेवी सामुदायिक वन उपभोक्ता समुहले ३ हेक्टर क्षेत्रफलमा सुविधासम्पन्न पार्क निर्माण सुरु गरेको छ । १८ दशमलव ६ हेक्टर क्षेत्रमा फैलिएको सामुदायिक वन मध्येको ३ हेक्टर क्षेत्रफलमा पार्क बनाउन सुरु गरेको हो । चितवनको मुख्य बजार नारायणगढबाट ९ किलोमिटर पश्चिममा पर्ने सो वनले आफै सञ्चालन गर्ने पार्कमा पिक्निक स्पट, बोटिङका ल...

जमरा र निधारमा टिका किशोर र भरतको दर्शक श्रोतालाई दशैको कोसेली

रामु आचार्य चितवन दशैँ र तिहारलाई लक्षित गरेर दर्शक श्रोताका लागि गायक द्वय किशोर तिवारी र भरत खातीले "जमरा र त्यो रातो टिका" गित बजारमा ल्याएका छन् ! पवन वाङ्ग लामाको एरेन्ज, किशोर तिवारीको संगीत , मंजु काफ्लेको शब्दमा रहेको गीतमा किशोर तिवारी र भरत खातीको आवाज रहेको छ !       दशैँ र तिहारको भाव बोकेको यो गीत गत बर्ष नै तयार भएको भए पनि काममा ढिलाई भएको कारण यो बर्षको दशैँ ...

समाजसेवी गोबिन्द तिवारी द्वारा प्रेस युनियन चितवनलाई एक लाख सहयोग

१० असोज, चितवन समाज सेबि गोबिन्द तिवारीले नेपाल प्रेस युनियन चितवन शाखालाई एक लाख रुपैंया सहयोग गर्नु भएको छ । नारायागढमा आज युनियनका केन्द्रिय अध्यक्ष वद्रि सिग्देलको रोहोवरमा तिवारीले युनियनको भवन निर्माणका लागि सहयोग गर्नु भएको हो । नारायाण्गढमा विगत लामो समय देखि भेटघाट रेष्टुरेन्ट चलाउँदै आउनु भएका तिवारीले यस अघि पनि एक लाख रुपैंया सहयोग गर्नु भएको थियो । हाल भवनमा कुर...

रत्ननगरमा ब्हील चियर बितरण (भिडियो)

रत्ननगरमा ब्हील चियर बितरण (भिडियो)
रत्ननगर १० असोज अरुको हितका लागी सहयोगी हुनु सबैभन्दा ठुलो धर्म भएको नेपाली कांग्रेसका महामन्त्री डा. शसांक कोइरालाले बताउनुभएको छ । भिन्न परीचय भएकाहरुका लागी उज्यालो नेपाल चितवनले रत्ननगरमा गरेको ब्हील चियर बितरण कार्यक्रमा उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोेल्दै उहाँले आफुले सकेको सहयोग सामाजीक क्षेत्रको बिकास बिना देशको बिकास सम्भब छैन ।नेपालको सम्बृद...