डाँफे कन्सलटिङको एजुकेशन सेमिनार सोमबार हुने..

डाँफे कन्सलटिङको एजुकेशन सेमिनार सोमबार हुने..
चितवन चितवनमा डाँफे कन्सलटिङ एजुकेसन एण्ड माइग्रेशनको आयोजनामा एक दिने अष्ट्रेलियन एजुकेशन सेमिनार हुने भएको छ । उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जानेहरुको लागि जान चाहाने विद्यार्थीहरुको चाहानलाई मध्यनजर गर्दै प्रत्यक्ष रुपमा कलेजकै प्रतिनिधिहरुको सहभागीमा अष्ट्रेलियन एजुकेशन सेमिनार भरतपुरको होटल अशोकामा हुन लागेको हो । अष्ट्रेलियाको दुई स्थानमा आफ्नै कार्यालय भएको...

लायन्स क्लब अफ रत्ननगर मिड नेपालले चितवनको अती बिकट बिद्यालयलाई गर्‍यो सहयोग

लायन्स क्लब अफ रत्ननगर मिड नेपालले चितवनको अती बिकट बिद्यालयलाई गर्‍यो सहयोग
सोमबार, असोज २ देउजर, चितवन लायन्स क्लब अफ रत्ननगर मिड नेपाल ले बार्षिक क्यालेन्डर अनुरुप नियमीत कार्यक्रम अन्तर्गत चितवनको अती बिकट स्थान देउजरमा रहेको आधारभूत विद्यालयमा टेलिभिजन, स्कूल झोला, एक बर्षका लागी ५६ जना बिद्यार्थी लाई पुग्ने सबै स्टेसनरी लगायत बिभिन्न सामानहरु प्रदान गरेको छ। चिफ डिष्ट्रिक एडभाईजर एम. जे. एफ. लायन राम प्रसाद भट्टको प्रमुख आतिथ्यमा क्लवका...

रत्ननगरमा गोल्डेन गेट एजुकेशन सञ्चालनमा, वैदेशिक उच्च शिक्षाको परार्मश लिन भरतपुर जान नपर्ने (फाटोफिचर)

रत्ननगरमा गोल्डेन गेट एजुकेशन सञ्चालनमा, वैदेशिक उच्च शिक्षाको परार्मश लिन भरतपुर जान नपर्ने (फाटोफिचर)
विपिन शर्मा आचार्य चितवन, ९ भदौ । पूर्वी चितवनको रत्ननगरमा नयाँ कन्सल्टेन्सी सञ्चालनमा आएको छ । वैदेशीक उच्च शिक्षामा जान चाहाने विघार्थीहरूलाई लक्षित गरि गोल्डेन गेट एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा आएको हो । एक भव्य समारोहका विच प्रदेश सासद कञ्चन खनालले गोल्डेन गेट एजुकेशन कन्सल्टेन्सीको उद्वघाटन गरेकी थिईन् । कार्यक्रमको प्रमुख अतिथि खनालले सीप सिक्न र उच्च श...

प्रबिन भण्डारि ले गरे बिस्व नेपाली को गित निर्देशन

प्रबिन भण्डारि ले गरे बिस्व नेपाली को गित निर्देशन
बिस्व नेपालिको गित " तिमीले सोचे जस्तो " बोल को गित को केही दिन अगाडि छायकन सकियको छ । श्री कृस्ण बम मल्ल को सङ्गीत मा रहेको यश लाई लक्क्षमण कार्कीले लेखेका हुन । यश गित चितवन नवलपरासि को आश पास मा सुटिङ्ग गरियको छ । साथै भिडियो मा रेशम राज पौडेल ( Jc Raj ) र प्रमिला कार्की को अभिनय रहेको छ । नेपाल टेलिभिजन मा झन्कार कार्यक्रम मा आबद्द प्रमिला भन्छिन चितवन मा आयर काम गर्दा ...

बजारमा ल्याए संचारकर्मी रामु आचार्यले राष्ट्रप्रेमले ओतप्रोत गीत (भिडियो)

भाद्र १ शुक्रबार २०७५ रत्ननगर, चितवन विपिन शर्मा आचार्य   राष्ट्रप्रेमले ओतप्रोत भएको गित "म मेरो देशलाई छातीमा सजाउँछु" को अडियो आज शुक्रबार सार्बजनिक भएको छ । नेपालि क्यानाडियन ट्रकर्स एसोसिएसन क्यानाडाको अध्यक्ष समेत रहनुभएको एन बि टन्डनको निर्माणमा गित बजारमा आएको हो । गीतमा रामु आचार्यको शब्द , पदम थापा मगर र रामु आचार्यको संयुक्त संगीत साथै पदम थापा मगर र अनि...

कर बृद्धिको बिरोधमा रत्ननगरमा कोण सभा

कर बृद्धिको बिरोधमा रत्ननगरमा कोण सभा
अनिता अर्याल २५ साउन रत्ननगर, चितवन   रत्ननगरमा रहेका सात राजनितिक दलहरुले नगरपालिकाले कर वृद्धी गरेको विरोधमा आज पनि बिरोध जनाएका छन् । बिरोध कार्यक्रम अन्तर्गत आज शुक्रबार कोणसभाको आयोजना गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी वाहेक सात राजनितिक दलहरु कर वृद्धीको विरोधमा आन्दोलित बनेका हुन । चरणवद्ध आन्दोलनका कार्यक्रम अन्र्तगत आज रत्ननगर नगरपालिकाको गेटमा कोण स...

बढेको कर घटाउन माग गर्दै प्रतिपक्षी दल बसे धर्नामा (भिडियो)

बढेको कर घटाउन माग गर्दै प्रतिपक्षी दल बसे धर्नामा (भिडियो)
२४ श्रावण, रत्ननगर, चितवन   "वृद्धि भएको कर नतिरौं" भन्ने नगरबासीलाई अनुरोध गर्दै संयुक्त संघर्ष समिति रत्ननगरले आफ्नो बिरोधका कार्यक्रम अन्तर्गत आज आधा घण्टा रत्ननगर नगरपालिका कार्यालयको कर शाखा अगाडि धर्ना दिएका छन । रत्ननगरमा कृयाशिल नेपाल कम्युनिष्ट पार्टी बाहेकका सात राजनैतीक दल यतिबेला कर वृद्धिको खिलाफमा आन्दोलनमा छन । बिरोधका कार्यक्रम अन्तर्गत भोली नगरप...

सुनचादी बचत तथा ऋण सहकारी सस्थाको उपाध्यक्षमा रुबिन रामुदामु सर्वसम्मत चयन

सुनचादी बचत तथा ऋण सहकारी सस्थाको उपाध्यक्षमा रुबिन रामुदामु सर्वसम्मत चयन
चितवन ।   सुनचादी बचत तथा ऋण सहकारी सस्था, नारायणगढको छैटौ बार्षिक तेश्रो अधिबेशनबाट रुबिन रामुदामु उपाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । भरतपुरमा भएको तेश्रो अधिबेशनबाट रुबिन रामुदामु सर्वसम्बत रुपमा उपाध्यक्ष चयन हुनुभएको हो । सो अवसरमा रामुदामुले संस्थाप्रति आफ्नो थप जिम्मेवारी बढेको भन्दै आफूले संस्थालाई बढाउन सबैको सहयोगको खांँचो रहेको बताउनु भयो । ३४ बर्षे...

श्री कृष्णबाट खेल सामग्री सहयोग

श्री कृष्णबाट खेल सामग्री सहयोग
राजन दिल गुरुङ चितवन ,२३ साउन ।   वीरेन्द्रनगर सिक्स ग्रुपमा जारी खुल्ला नकाउट फुटबल प्रतियोगिताको लागि श्री कृष्ण कार्कीले खेल सामग्री प्रदान गर्नु भएको छ । नवलपरासी र चितवन जिल्ला गरि ३८ वटा फुटबल टिमले सहभागिता जनाएको उक्त खेल साउन २२ गते बाट सुरु भएको हो ।खेलको बारेमा अन्यत्र बाट थाहा भएको र खेलको लागि सहयोग गर्न सदैब आफु तयार भएको भन्दै वीरेन्द्रनगरका खेला...

मापदण्ड बिपरित कलेज सन्चालन बिरुद्ध बिध्यार्थी आन्दोलित

मापदण्ड बिपरित कलेज सन्चालन बिरुद्ध बिध्यार्थी आन्दोलित
बुधवार साउन १३ काठमाडौं   मापदण्ड बिपरित कलेज सन्चालन बिरुद्ध बिध्यार्थी नेकपा निकट विद्यार्थी सगठन अनेरास्ववियु र क्रान्तिकारी आबद्ध विद्यार्थी हरुले नया बानेश्वर स्थिति हिस्ट इन्जिनियरिङ कलेजमा बिरोध प्रदशन गरेका छन । हिस्ट इन्जिनियरिङ कलेज पुर्बान्चल बिस्वबिध्यालय सम्बन्ध प्राप्त कलेज हो । उक्त कलेज ले विद्यार्थीहरु बाट चर्को शुल्क असुल्ने गरेता पनि उसको भौतिक सं...