लायन्स क्लब अफ रत्ननगर मिड नेपालको दशै बिशेष कार्यक्रम सम्पन्न ।
महेश पाण्डे
०८ असोज, रत्ननगर
नेपालीको आवाज अनलाईन न्युज डेस्क
पुर्वी चितवनमा रहेको लायन्स क्लब अफ रत्ननगर मिड नेपालको आयोजनामा शनिवार रत्ननगरमा दशै तिहार शुभकमना तथा पारिवारीक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ नेपालका एओजी दिपेन्द्र खतिवडा, अतिथीहरुमा क्रमशः एडिसनल सेक्रेटरी निरज श्रेष्ठ, जोन चियर पर्शन शुरेस चन्...



