के हो बाथ ज्वरो र यसबाट कसरी बच्ने ? (Acute Rheumatic Fever)
बाथ ज्वरो बारे डा. सन्तोष भुषालले दिनुभएको जानकारी
सामान्यता बाथ रोग भन्नाले जोर्नी दुख्ने रोग भन्ने बुज्न सकिन्छ , तर बाथ जोरो अर्थात मेडिकल भाषामा भन्नू पर्दा "Acute Rheumatic Fever" प्राय बच्चामा देखिने मुटु , हाड्जोर्नी र स्नायु प्रणाली सम्बन्धि रोग को समिसर्ण हो। बच्चालाई घाँटी दुख्ने समस्या ( Pharyngitis/ Tonsillitis) को बेलामा उपचार नहुनु वा अधुरो उपचार हुन गएमा यसको के...






