नेपाल टेलिकम वर्कसको अध्यक्षमा अधिकारी
चितवन
नेपाल टेलिकम वर्कस युनियन भरतपुरको अध्यक्षमा सुरेश अधिकारीको निर्वाचित भएका छन् । नेपाल टेलिकम भरतपुरको वर्कस इकाई दशौं इकाई अधिवेशनले अधिकारीको नेतृत्वमा सात सदस्य रहेको नयाँ समिति निर्विरोध चयन गरेको हो । अधिवेशनले सचिवमा लिला कट्टेल पौडेल , र कोषाध्यक्षमा गंगा प्रसाद न्यौपाने निर्वाचितन भएको निर्वाचन अधिकृत गेहेन्द्र सुवेदलिे जानकारी दिनुभयो । नवनिर्वाचित अध्यक...









