चितवनको सौराहामा फूड फेस्टिवल सुरु, बैशाख २ गतेसम्म सञ्चालन हुने
सौराहा, ३० चैत । चितवनको पर्यटकीय नगरी सौराहामा सौराहा फूड फेस्टिवल बुधबारबाट सुरु भएको छ । नेपाली नयाँ बर्षको अबसरमा रेष्टुरेण्ट एण्ड वार एसोसिएसन नेपाल रेवान सौराहाले आयोजना गरेको फेस्टिबलको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले उद्घाटन गरेका छन् ।
सो समारोहमा मन्त्री खनालले कोरोनाले खस्किएको पर्यटनलाई उकास्न प्रदेश भरीका निजामती कर्मचारीला...









