प्रदेश नं ५ को राजधानी र नामकरणको विषयमा विवाद, कांग्रेसद्वारा प्रदेशसभामा तोडफोड

प्रदेश नं ५ को राजधानी र नामकरणको विषयमा विवाद, कांग्रेसद्वारा प्रदेशसभामा तोडफोड
रुपन्देही । प्रदेश नं ५ को प्रदेशसभामा स्थायी राजधानी र नामकरणका विषयलाई लिएर विपक्षी दल नेपाली कांग्रेसले सोमबार कुर्सी, टेबुल र माइक तोडफोड गरेको छ । होहल्ला र विरोधका बीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएपछि आक्रोशित कांग्रेसका प्रदेशसभा सदस्य तोडफोडमा उत्रिएका थिए । प्रदेशसभामा सदस्य बसी उद्दिन खाँले कुर्सी तोडफोड गर्न सुरु गरेपछि सदस्य रमा अर्याललगायतले प्रदेशस...

विदेशमा कोरोनाबाट २६६ नेपालीको मृत्यु, ९२ प्रतिशत कोरोनामुक्त

विदेशमा कोरोनाबाट २६६ नेपालीको मृत्यु, ९२ प्रतिशत कोरोनामुक्त
काठमाडौँ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा विभिन्न मितिमा सङ्कमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन) का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९१६ जना कोरोनामुक्त भएका छन् । संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ३९ हजार ५२८ नेपाली कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव ...

केही नेतामा कोरोना संक्रमण देखिएपछि काँग्रेस बैठक स्थगन

केही नेतामा कोरोना संक्रमण देखिएपछि काँग्रेस बैठक स्थगन
काठमाडौँ । नेपाली काँग्रेसका केही नेताहरुमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सोमबारका लागि निर्धारित पार्टीको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । काँग्रेस केन्द्रीय कार्यालयमा यही असोज १५ गते गरिएको पिसिआर परीक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जङ्गीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठलगायत अन्य...

आइतबार २२५३ संक्रमित, १३२९ जना डिस्चार्ज

आइतबार २२५३ संक्रमित, १३२९ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा आइतबार २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ । मृत्यु हुनेमा चितवनकी ५५ वर्षीया महिला, काठमाडौँका ५५ वर्षीय पुरु...

राजधानी सार्ने प्रस्तावको विरोधमा व्यवसायी आन्दोलनमा

राजधानी सार्ने प्रस्तावको विरोधमा व्यवसायी आन्दोलनमा
रुपन्देही । प्रदेश नं ५ को स्थायी राजधानीका लागि प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको प्रस्तावको विरोधमा आइतबार रुपन्देहीका विभिन्न स्थानमा बिहानैदेखि सडकमा उत्रेर प्रदर्शन भएका छन् । राजधानी सार्ने प्रस्तावको विरोधमा यहाँका निजी क्षेत्रका व्यावसायिक सङ्घसंस्था आन्दोलनमा उत्रिएका हुन् । जिल्लाका विभिन्न सङ्घसंस्थाले आह्वान गरेको प्रदर्शन बुटवल राजमार्ग चौराहाबाट शुर...

अनशनरत डा केसीको माग अविलम्ब पूरा गर्न आग्रह

अनशनरत डा केसीको माग अविलम्ब पूरा गर्न आग्रह
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २१ दिनदेखि अनशनरत प्राडा गोविन्द केसीको जटिल स्वास्थ्य स्थिति दृष्टिगत गरी अविलम्ब वार्ता गरी माग पूरा गरेर जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेका छन् । सभापति देउवाले आइतबार एक अपिल जारी गरी चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदम चाल्नेसमेतका उनका माग केवल एक व्यक्तिको मात्र नभएको ज...

सुमो दुर्घटनामा तीन जनाको मृत्यु

सुमो दुर्घटनामा तीन जनाको मृत्यु
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढीमा आइतबार मध्याह्न भएको सुमो दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । ना १ ज ४१०६ नम्बरको सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै तथा एक जनाको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । मृत्यु हुनेमा झापा, जोरपानी गाउँपालिका बस्ने २५ वर्षीया देवीक...

मुलुकका कारागारहरु कोरोनाको उच्च जोखिममा : आयोग

मुलुकका कारागारहरु कोरोनाको उच्च जोखिममा : आयोग
कास्की । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण कैदी बन्दीहरुको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली शनिबार कास्की आइपुगेको छ । पूर्वको इलामबाट कारागारको स्थलगत अनुगमन सुरु गरेको सो टोली झापा, सुनसरी, सिराहा, जुम्ला, कैलाली, कञ्चनपुर र सुर्खेत हुँदै कास्की आइपुगेको हो । अनुगमनका क्रममा कारागारहरुमा कोरोनाको जोखिम उच्च पाइएको आयोगका सदस्य ...

चाडपर्वसँगै गाउँघर सङ्क्रमणको जोखिममा

चाडपर्वसँगै गाउँघर सङ्क्रमणको जोखिममा
–शरद शर्मा काठमाडौँ (रासस) । चाडपर्व नजिकिएसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम गाउँघरमा हुने भएको छ । काठमाडौँ उपत्यकालगायत सहरी क्षेत्रबाट चाडपर्वमा घर जाने भएकाले गाउँघरमा सङ्क्रमणको जोखिम बढ्ने भएको हो । अहिले धेरै सङ्क्रमित बजार क्षेत्रका मानिसमा हुने गरेको र ती मानिस दसैँ, तिहार, छठलगायत चाडपर्वमा घर जाने भएकाले गाउँघरतिर सङ्क्रमण फैलिने खतरा रहेको छ । बन्दाबन्दी खुलेस...

प्रधानमन्त्री निवासका ७६ जनामा कोरोना संक्रमण, ओलीको रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री निवासका ७६ जनामा कोरोना संक्रमण, ओलीको रिपोर्ट नेगेटिभ
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्रोतका अनुसार प्रधानमन्त्रीका सल्लाहकार, सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी चालकलगायत ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ६५ जना सुरक्षाकर्मी रहेको बताइएको छ । संक्रमितमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु...