खुर्पा प्रहार गरी ससुराको हत्या

खुर्पा प्रहार गरी ससुराको हत्या
नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन् । ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक मोहनबहादुर ...

चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मी मृत फेला

चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मी मृत फेला
बुटबल । बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो । बिहान करीब ६ बजे तिलोत्तमा–१६ बिहुलीस्थित सोह्र छत्तीस कुलामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतीतसिंह राठौरले जानकारी दिए । नेपाल मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब...

जीप दुर्घटनामा दुई बालकको मृत्यु

जीप दुर्घटनामा दुई बालकको मृत्यु
हेटौँडा । मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मनहरीबाट सरिखेत पलाँसे जाँदै गरेको ना १ ज ७१७५ नंको बोलेरो जीप आज दिउँसो दुर्घटना हुँदा दुबै बालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी गम्...

सोमबार ११५४ जनामा कोरोना पुष्टि, १००५ जना डिस्चार्ज

सोमबार ११५४ जनामा कोरोना पुष्टि, १००५ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा आइतबार ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार सोमबार थप ११५४ सहित ६५ हजार २७६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा १६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई १००५ जना डिस्चार्ज भएका छन् ...

सोमबार एकैदिन ११ जिल्लाका १६ जनाको मृत्यु

सोमबार एकैदिन ११ जिल्लाका १६ जनाको मृत्यु
काठमाडौँ । कोभिड–१९को सङ्क्रमणबाट सोमबार एकैदिन ११ जिल्लाका १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकाका छ जनासहित १६ जनाको मृत्यु भएको जानकारी दिए । जसमा तीन महिला र १३ पुरुष छन् । यससँगै नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ४२७ पुगेको छ । नेपालमा सङ्क्रमणबाट निधन हु...

प्रहरी वृत्त थिमिका ६३ प्रहरीमा सङ्क्रमण

प्रहरी वृत्त थिमिका ६३ प्रहरीमा सङ्क्रमण
भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वृत्तको काम प्रभावित भएको छ । वृत्तमा कार्यरत १३० प्रहरीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ६३ जनामा कोरोना पुष्टि भएपछि काम कारवाही प्रभावित बनेको महानरीय प्रहरी वृत्त थिमीका प्रमुख ऋषिराम कँडेलले जानकारी दिए । एकै पटक धेरै प्रहरी सङ्क्रमित भएपछि वृत्तमा मुद्दा ...

आइतबार १३२५ जनामा कोरोना पुष्टि, थप १० जनाको मृत्यु

आइतबार १३२५ जनामा कोरोना पुष्टि, थप १० जनाको मृत्यु
काठमाडौँ । नेपालमा आइतबार १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार आइतबार थप १३२५ सहित ६४ हजार १२२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा १० जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई ९६६ जना डिस्चार्ज भएका छन् ।...

कोरोनाबाट विदेशमा २४४ नेपालीको निधन

कोरोनाबाट विदेशमा २४४ नेपालीको निधन
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् । कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६४५ नेपालीको निधन भएको संघले जनाएको छ । गत साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको समितिका संयोजक सञ्जीव सापक...

कोरोना संक्रमणका कारण एक सैनिकको मृत्यु

कोरोना संक्रमणका कारण एक सैनिकको मृत्यु
काठमाडौँ । नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ । काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको थियो । यसैबीच नेपाली सेनामा हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सङ्ख्या दुई हजार ५६ पुगेक...

नेपालमा शनिबार १२०४ जनामा कोरोना पुष्टि, मृतकको संख्या ४०० नाघ्यो

नेपालमा शनिबार १२०४ जनामा कोरोना पुष्टि, मृतकको संख्या ४०० नाघ्यो
काठमाडौँ । नेपालमा शनिबार १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार शनिबार थप १२०४ सहित ६२ हजार ७९७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई १४४७ जना डिस्चार्ज भएका छन्...